काठमाडौं- स्युचाटारमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेना र प्रहरीको टोली त्यहाँ पुगेको छ। स्थानीयले गल्लीमा प्रेसर कुकुर गाडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। बम भएको आशंकामा नेपाली सेना र प्रहरीको टोलीले डिस्पोज गर्न घटनास्थल पुगेको कालीमाटी वृतका डिएसपी देबेन्द्र पालले जानकारी दिए।
- फाइल तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।