• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सिके राउतसँग सम्झौता गरी सरकारले देशमा द्वन्द्व निम्याउँदै छ : राजपा

\'मधेशको नाममा उठेका माग सहि सम्बाेधन नभए अन्यत्र पनि उठ्नसक्छ\'
64x64
नेपाल लाइभ आइतबार, फागुन २६, २०७५  १२:४७
1140x725

काठमाडाैं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारले सिके राउतसँग सम्झौता गरी देशमा द्वन्द्व ल्याउन खोजेको आरोप लगाएको छ।

प्रतिनिधिसभाको आजकाे बैठकमा विशेष समय लिएर बोल्दै राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले विखण्डनको मुद्दा बोकेका राउतसँग भएको सहमतिमा असन्तुष्टि व्यक्त गर्दै त्यसको जानकारी जनतालाई गराउन माग गरे। ‘विखण्डन बारेमा हामी पहिलेदेखि नै भन्दै आएका छौं’, उनले भने, ‘स्वतन्त्र मधेश गठबन्धनसँग गरेको सम्झौता स्वागतयाेग्य छ। तर, विखण्डनलाई हामी मान्यता दिँदैनौं।’

सम्झौतासँगै राष्ट्र विखण्डन र स्वतन्त्र मधेसबारे जनतमत संग्रहकाे चर्चा चलेको भन्दै उनले 'के सरकारले विखण्डनलाई मान्यता दिएको हो?' भनी प्रश्न गरे। 'विखण्डनलाई सरकारले मान्यता दिएको हो? हो भने आज देशमा हामी चाहन्छौं विखण्डनको कुनै पनि एजेण्डा बन्नु हुदैन। कुनै पनि पार्टीलाई मान्यता दिनुहुदैन। सरकारले त्यसलाई कसरी मान्यता दिएको छ? यसबारे सरकारको जवाफ चाहन्छौं', उनले भनाइ थियाे।

जनमत संग्रहको बारेमा जनतालाई जानकारी गराउनु पर्ने भन्दै उनले मधेशको नाममा उठेका माग सहि सम्बाेधन भएन भने भोलि अन्यत्र पनि उठ्नसक्ने चेतावनी दिए।

‘देशको अखण्डता बचाई राख्न राजपा चाहन्छ, यो सम्झौताको बारेमा जानकारी गराउनै पर्छ’, उनले भने, ‘मुलुकलाई नयाँ द्वन्द्वमा लैजान खोजिँदैछ। सरकारले यसतर्फ लैजान खोजेको हामीलाई लागेको छ।’

मधेशीले तथा जनजातिले आफ्ना हकअधिकारका सवालमा माग राख्दा विखण्डनको दृष्टिकोणबाट हेर्ने शैली परिर्वतन हुनुपर्नेमा जाेड दिए। उनले स्वतन्त्र मधेसको नाममा मधेसमा जनमत संग्रह गराउने सहमति भएको भए नयाँ द्वन्द्वको सिर्जना हुने चेतावनी दिए।

सर्मथन फिर्ता

आफूहरुसँग गरेका सम्झौताअनुसार सरकारले काम नगरेको भन्दै राजपाले सर्मथन फिर्ता लिएको संयाेजक यादवले घोषणा गरे।

Ncell 2
Ncell 2
nimb
nimb

‘सरकारलाई हामीले माग सम्वोधन हुन्छ भनेर समर्थन जनाएका थियौं, हाम्रो उद्देश्यअनुसार छलफल भएर शान्ति स्थापना तथा मधेसी, आदिवासी र थारुहरुले उठाएको माग सम्वोधन गर्ने प्रतिवद्धता पुरा भएन’, उनले भने, ‘सरकारसँग पटक-पटक छलफल भयो, तर जेलमा रहेका व्यक्ति रिहा गर्छाैं, झुटा मुद्दा फिर्ता गर्छाैं र घाइतेहरुको उपचार गर्छाैं मात्र सरकारले भन्यो, वाचा पुरा गरेन।’

तत्कालीन समयमा नेकपा (एमाले)का कारण संविधान संशोधन हुन नसकेकाे भन्दै उनले अहिले दुई तिहाई भएको समयमा उक्त कुरा होला भन्ने आस राखेकाे, तर निरास हुन परेको उनले टिप्पणी गरे।

‘दुई महिनादेखि चेतावनी र छलफल गरिरहेका थियौं’, उनले भने, ‘तर, सरकार असफल भएपछि हामी फिर्ता लिन बाध्य भएका छौं, सरकार सबै क्षेत्रमा असफल भएको छ। हामीले बारम्बार असफल हुदाँ पनि काँध मिलाएर हिँडेका थियौं, तर अब सम्भव नहुने देखेका हाैं।’

हामीले उठाएका सहि मागलाई सरकारले सम्वोधन गर्न नसकेपछि सर्मथन फिर्ता लिएको उनले प्रष्ट पारे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चुरे क्षेत्रको दोहन भइरहेको, सुशासन कायम हुन नसकेको, संविधान कार्यान्वनयका लागि आवश्यक ऐनहरु बन्न नसकेको, नागरिकता लगायत क्षेत्रमा सरकारका कामकारबाही प्रभावविहीन भएको पनि स‌याेजक यादवकाे टिप्पणी थियाे।

लाल आयाेग प्रतिवेदन सार्वजनिक गर्न 'रुलिङ'

२०७२ भदौ २५ र २८ गते मधेस, थरुहट आन्दोलनका क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोडलगायत घटनाको सत्यतथ्य छानबिन गर्न सरकारले पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो। राजपाले विगत लामो समयदेखि सो आयोगको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको छ। आइतबारको बैठकमा पनि राजपाले यसबारे सभामुखको 'रुलिङ' माग गरेको हो।

संयाेजक यादवले भने, 'सरकारले आफ्नो गल्ती लुकाउनका लागि लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न सकिरहेको छैन। जबसम्म लाल आयोगको प्रतिवेदन संसदमा सार्वजनिक हुँदैन तबसम्म यो संसद बैठक चल्न दिँदैनौं।'

सभामुखले सरकारलाई 'रुलिङ' गरेपछि राजपाका सांसदहरुले आसन ग्रहण गरेका थिए।

प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  १२:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन... शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत... शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति सहमति अनुसार श्रेष्ठसम्बन्धी विषय प्रेस काउन्सिल नेपालमा लगिनेछ। त्यस्तै, पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा पोस्ट नगर्ने सह... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्