• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वर्षमा एकपटक मृगौला परीक्षण गरौं

64x64
नेपाल लाइभ शनिबार, फागुन २५, २०७५  ०६:१५
1140x725

नेपालमा मृगौला रोग लाग्नेको संख्यामा कमी आउन सकेको छैन । अस्पतालहरुमा बिरामीहरुको चाप हेर्दा पछिल्लो समयमा मृगौला रोगीको संख्यामा वृद्धि हुँदै गैरहेको हो भन्ने प्रष्ट हुन्छ । मृगौला रोग लागेको पत्ता लगाउन सर्वप्रथम मृगौला परिक्षण गर्नुपर्छ । बिना परिक्षण मृगौला रोग थाहा पाउन सकिँदैन । मृगौला रोगको लक्षण देखिएपछि उपचार गर्छु भन्नु एकदम खतरानाक हुन्छ । किनभने मृगौला रोगको लक्षण देख्नु भनेको मृगौला बिग्रिसकेको अवस्था हो । त्यसैले हरेक मानिसले वर्षमा एकपटक आफ्नो मृगौला परीक्षण गरेर बस्नु नै सबैभन्दा उत्तम उपाय हुनेछ ।

 
नेपाली समाजमा धेरैले रोगको लक्षण देखिएपछि वा बिरामी भएपछि मात्र उपचारमा ध्यान दिने गरेको पाइन्छ । जुन सरासर गलत हो । शरीरको अवस्थाका बारेमा बेला बेलामा जानकारी लिनुपर्छ । मृगौलाको रोग भनेको लक्षण नै नदेखि हुने समस्या हो । धेरैजसो युवाहरुमा मृगौलाको समस्या देखिन्छ । तर वृद्धा अवस्थामा देखिँदैन भन्ने चाहिँ होइन । साधारणतया वृद्धा अवस्थामा रोग लागे उमेर ढल्केको हुन्छ र त्यत्ति धेरै समस्या हुँदैन । यदि ३०–५० वर्षको बिचको व्यक्तिलाई प¥यो भने घरको कमाउने व्यक्ति नै उही हुन्छ । जसले घर धानीरहेको छ उसको उपचारमा खर्च गर्नु प¥यो भने उसले कमाउने कि उपचारमा खर्च गर्ने ? यसले गर्दा परिवार र समाजलाई दोहोरो मार पर्न जान्छ । मृगौलाको उपचार निकै नै महङ्गो पर्ने भएकाले यो रोग लागेपछि शरीरको अवस्था त कमजो हुन्छ नै आर्थिक अवस्था पनि कमजोर बनाउछ ।

 
मृगौलालाई स्वस्थ राख्नुपूर्व मृगौलाले के काम गर्छ ? त्यो बुझन जरुरी छ । मृगौलाले हामीले खाएको खाद्य पदार्थ जुन शरीरलाई चाहिँदैन त्यसलाई शरीर बाहिर फाल्ने काम गर्छ । दुुषित पदार्थ शरीरमा नबसोस् भनेर मृगौलाले पिसाबको माध्यमबाट फ्याक्ने गर्छ । मृगौलामा रोग लाग्यो भने उच्च रक्तचापको समस्या देखिन्छ । त्यसकारण उच्च रक्तचाप पनि मृगौला रोगको लक्षण हो । अन्य लक्षण मध्ये शरीर सुनिनु, पिसाबको मात्रा घट्नु  पनि हो । मृगौला रोग लागेपछि रगत छानेर दुषित पर्दाथ पिसाबमा फाल्ने क्षमता घट्छ ।

 
मृगौला फेल भयो भने रगत फिल्टर गर्न सक्दैन र रगतमा क्रियटिनीन्को मात्रा बढ्छ । १.५ सेरम क्रियटिनीन् हुनु पर्नेमा सेरम क्रियटिनीन् १.४ भयो भने .१ मात्र बढेको हुन्छ । यदि हामीले जाँचेको साँचिनै सहि हो भने त्यो मृगौला आधि बिग्रीएको हुन्छ । त्यस्तो अवस्थामा मृगौला स्थायी रुपमा बिग्रिएको हो वा अस्थायी हो भनेर हेर्नुपर्छ । अस्थायी भनेको ज्वरो आएको वा अन्य औषधि सेवन गरेका कारणले मृगौलामा केही समस्या देखिएको अवस्था हो । यस्तो समस्या ज्वरो वा के कारणले औषधि खानु परेको हो त्यो सेवन गर्न छाडेपछि मृगौलाको समस्या पनि ठिक हुन्छ । त्यो पनि समयमा ध्यान दिएको खण्डमा मात्र, होइन भने ३ महिना सम्म बेवास्ता गरेमा उपचार गरे पनि ठिक हुने सम्भावना कम हुन्छ । स्थायी भनेको मृगौला साँच्चिकै काम गर्न नसक्ने अवस्थामा पुगेको हो ।

 
मृगौला रोगको उपचारका लागि हाम्रो देशमा पछिल्लो समयमा धेरै व्यवस्था भैसकेको छ । तर यी उपचार सेवा बढीजसो राजधानी केन्द्रित छन् । त्यसैले मृगौलाको उपचार भन्दा पनि रोकथाम गर्नु नै ठूलो कुरा हो । त्यसका लागि सबैले मृगौला अनिवार्य परीक्षण गर्न आवश्यक छ ।  हामीले सबैलाई वर्षमा एक पटक मृगौला परिक्षण गर्नु राम्रो हो भन्दै आइरहेका छौँ । रोगको बारेमा चर्चा परिचर्चा गर्नु भन्दा स्वस्थ व्यक्तिले पनि म स्वस्थ छु भन्ने प्रमाणित भएर ढुक्क भएर बस्नु राम्रो हुन्छ । हामीकहाँ स्वास्थ्य परिक्षण गर्नु भनेको रोग पत्ता लगाउनु भन्ने भ्रम छ । तर वास्तवमा त्यस्तो होइन । परिक्षण गरेर के फाइदा हुन्छ ? भन्ने सोच आजैबाट त्यागौं । सुरुको अवस्थामा नै रोग पत्ता लागेमा निको पार्न सकिन्छ अर्थात मृगौला फेल भएर जाने क्रमलाई रोक्न सकिन्छ ।

 
मृगौला फेल भएकाको उपचारको लागि हाल वीर अस्पताल, शिक्षण अस्पताल, किष्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेज, पाटन अस्पताल, राष्ट्रिय मृगौला उपचार केन्द्र लगायत धेरै ठाउँमा यसको उपचार गरिन्छ । नेपालमा हाल आएर उपचार सरल र सस्तो पनि छ तर जब मृगौला बिग्रन्छ तब धेरै नै महंगो पर्न जान्छ । औषधिहरु धेरै नै महंगा छन् । बिग्रेको अवस्थामा सुबिधा त छ तर ”आकासको फल आँखा तरी मर” भने जस्तो छ । त्यसैले सरकारले मुटु रोग, क्यान्सर रोगको बराबरीमा मृगौला रोग पनि एक दिर्घ रोग हो जुन नेपालीले धान्न सक्दैन भन्ने सोच बनाउनु पर्छ । र त्यहि अनुरुपको कार्यक्रमको व्यवस्था गर्नुपर्छ ।

 
मृगौला रोगको लक्षणहरु

 
–    शरीर सुनिने, पिसाब रातो हुने, पिसाब कम हुने, पिसाब धेरै लाग्ने ।
–    खाना रुची कम हुने, वाक वाक लाग्ने ।
–    शरीरमा रगत कम भएर शरीर सेतो हुने ।
–    शरीरको छाला गाढा कालो भएर जाने ।
–    सास फेर्न गा¥हो हुने, छाती दुख्ने, मानिस बेहोस सम्म हुन सक्छ ।
–    सानो उमेरमा नै उच्च रक्तचाप हुनुको प्रमुख कारण मृगौला सम्बन्धी रोग हुन सक्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

मृगौला रोगबाट बच्न के गर्ने ?

 
–    रक्तचाप र मधुमेहको नियमित परिक्षण गरी नियन्त्रणमा राखौं ।
–    स्वस्थ व्यक्तिहरुले पनि कम्तीमा वर्षको एक पटक स्वास्थ्य परीक्षण गराई रगत पिसाबको जाँच गराऔं ।
–    प्रशस्त मात्रामा पानी पिऔं र जथाभावी औषधि सेवन नगरौं ।
–    संयमित आहारको सेवन गरौं, नियमित शारीरिक व्यायाम गरौं तथा सही स्रोतबाट सूचना लिने बानी बसालौं ।

 
मृगौला सम्बन्धी रोग लागेमा के गर्ने ?

 
–    मृगौला रोगको उपचार अत्यन्त महंगो हुन सक्दछ तसर्थ चिकित्सकको नियमित सल्लाह अनुसार समयमै रोग माथि नियन्त्रण राख्न कोशिस गरौं ।
–    मृगौला फेल भएमा व्यक्तिहरु सम्भव भए सम्म प्रत्यारोपण गराऊ र अरु स्वस्थ व्यक्ति सरह जीवन बिताऔं ।
–    प्रत्यारोपण सम्भव नभए डायलाइसिस सेवाबाट लाभान्वित होऔं ।
–    डायलासिस तुलनामा प्रत्यारोपण निकै किफयती हुने तथा प्रत्यारोपित व्यक्तिहरु दिर्घायु हुने गर्दछन् ।
–    अगंदान दिई अरुलाई जीवनदान दिऔं र पुण्य कमाऔं ।
डा. ऋषि काफ्ले, बरिष्ठ मृगौला रोग विशेषज्ञ

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

 

प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  ०६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्