• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

खुलामञ्चको भाषणदेखि सभागृहसम्म यस्तो रह्यो सिके राउतको राजनीतिक यात्रा

जिल्लादेखि सर्वोच्चसम्म गुज्रिएका यी ४ वर्ष
64x64
नेपाल लाइभ शुक्रबार, फागुन २४, २०७५  १५:०६
1140x725

काठमाडौं– २०६८ चैत १८ गते तत्कालीन लोकतान्त्रिक मधेसी मोर्चा देशभर आन्दोलनमा थियो। आन्दोलनकै क्रममा मोर्चाले खुलामञ्चमा आमसभा राखेको थियो। उक्त कार्यक्रममा तत्कालीन मधेसी जनअधिकार फोरम र मधेसका सबै नेताहरुले सम्बोधन गरेका थिए। त्यही कार्यक्रमा एक नयाँ जवान भाषण गर्न आयो। लामो कपाल पालेको र अमेरिकाको प्रतिष्ठित नासामा कार्यरत उनी थिए, डा चन्द्रकान्त राउत। अर्थात् सिके राउत।

उनले खुल्लामञ्चमा मधेस अपमानित भएको भाषण गरे। लगत्तै युवाहरुलाई त्यसका विरुद्ध उत्रनसमेत आह्वान गरे। राउतको भाषणको मधेसकेन्द्रित नेता र कार्यकर्ताले प्रशंसा गरे। जसका कारण अमेरिकाको आकर्षक जागिर छाडेर राउत मधेस प्रवेश गरे।

त्यहाँ उनलाई मधेसी बुद्धिजीवीका रुपमा सम्बोधन गर्न पनि दिइएको थियो। दोस्रो संविधानसभाको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका संयोजक डा. बाबुराम भट्टराईले पत्र नै लेखेर सिंहदरबारमा आयोजित छलफलमा बोलाए। २०७१ भदौ ५ गते भएको छलफलमा स्वतन्त्र मधेसको वकालत गर्दै उनले राज्यसँग छुट्टिन पाउने अधिकार संविधानमै सुनिश्चित गर्नुपर्ने मत राखे। उनको उक्त मतले मधेसमा हेपिएमा मानिसहरु उनका पक्षमा आए। उनले आफ्नो गतिविधि पनि विस्तार गरे। संगठन र सदस्यता वढाउन थालेपछि राउतलाई पक्राउ गर्नुपर्ने दबाब सरकारमाथि बढ्यो।  

२०७१ भदौ २८ मा मोरङको रंगेलीबाट राउतलाई पक्राउ गरियो। राज्य विप्लव मुद्दामा उनलाई विशेष अदालतमा मुद्दा समेत दायर भयो। उनलाई यो पक्राउले थप चर्चामा ल्याउन मद्दत गर्‍यो। यही दिनदेखि उनलाई धेरैले उनलाई विखण्डनकारीका रुपमा चिन्न थाले।

विशेष सरकारी वकिलको कार्यालयले २०७१ असोज २१ गते राउतसहित उनका कार्यकतालाई राज्य विरुद्धको अपराध तथा सजाय ऐन अन्तर्गत मुद्दा दायर गर्‍यो। सार्वभौमसत्ता,अखण्डता र राष्ट्रिय एकतामा खलल पार्ने उद्देश्यले अभियान चलाएको आरोप उनीमाथि लाग्यो।

त्यसअघि उनको पक्राउको विरोधमा उनका कार्यकर्ताले उनलाई छोड्न माग गरेका थिए। राउत आफैले पनि जेलभित्र अनसन सुरु गरेका थिए। यहीबीच विशेष अदालतले २०७१ असोज २८ गते ५० हजार धरौटी माग गर्‍यो। उनले आफूसँग पैसा नभएको भन्दै थुनामा जान स्वीकार गरे। 

२०७२ बैसाख ११ गते विशेषले उक्त मुद्दामा फैसला सुनायो। विशेषले उनलाई सफाइ दियो। उनीविरुद्ध सिराह जिल्ला अदालतमा पनि मुद्दा रहेको थियो। उक्त अदालतबाट उनी १० हजार धरौटीमा रिहा भए। २०७३ चैत ३१ गते उनी धरौटीमा रिहा भएलगत्तै अदालत परिसरबाटै पक्राउ परे। उनलाई केही अनुसन्धान गर्नुछ भन्दै रुपन्देही लगियो। फागुन ५ गते रुपन्देही जिल्ला अदालतमा पनि उनीविरुद्ध मुद्दा दायर भएको थियो। उनी उक्त अदालतबाट पनि रिहा भए। २०७४ बैसाख ३ गते उनी फेरि पक्राउ परे। प्रहरी चौकी आक्रमण गरी हतियार लुटेको भन्दै उनलाई प्रहरीले पक्राउ गर्‍यो।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी केही वर्ष पक्राउ पर्ने र छुट्ने शृंखला चलिरह्यो।

प्रहरी पक्राउ गर्ने र राउत पक्ष सर्वोच्चसम्म पुग्ने क्रममा उनी छुट्दै आए। पछिल्लो पटक २०७५ असोज २१ गते राउत पक्राउ परे। उनी यसपटक पनि यसअघि झैं छिटै रिहा हुने आसमा रहेका थिए। 

तर जिल्ला अदालतले उनलाई धरौटी पनि माग गरेन र साधारण तारखेमा पनि रिहा गर्न अस्वीकार गर्‍यो। त्यसविरुद्ध राउत पक्ष उच्च अदालत जनकपुर पुगे। उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाएको आदेश उच्च अदालत जनकपुरको वीरगञ्ज इजलास सदर गर्‍यो। त्यसले राउतलाई सर्वोच्च जान बाध्य गरायो।

उनी २०७५ फागुन १५ गते सर्वोच्च आए। दुई तह अदालतमा उनले करिब ५ महिना थुनामा बसे। यो उनको सबैभन्दा लामो  जेलको बास भयो। यहीबीच राउतले आफू सहमतिमा आउन चाहेको भन्दै वार्ताको प्रक्रियामा आउने सम्पर्क सूत्रमा आए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनले सम्पर्क गरे। लगत्तै बिहीबार उनको निवेदनमा सर्वोच्चले फैसला सुनायो। प्रधानन्यायाधीश चोलेन्द्र राणा र पुरुषोतम भण्डारीको इजलासले राउतलाई थुनामा राख्न उपयुक्त नभएको फैसला सुनायो। सर्वोच्चले उच्चको थुनामा राख्ने आदेश भए लगत्तै उनी डिल्लीबजार कारागारबाट रिहा भए।

त्यसको भोलिपल्टै शुक्रबार राष्ट्रिय सभागृहमा उनले सरकारसँग ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरे। योसँगै राउतको नयाँ बाटो शान्तिपूर्ण राजनीतिबाट अघि बढ्ने देखिएको छ।

शुक्रबारको सम्वोधनमा राउतले बुद्धको भूमिमा शान्तिपूर्ण राजनीति हुनुपपर्ने बताएका थिए।

राउतसँग सरकारले गरेको ११ बुँदे सहमति

प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५  १५:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्