• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

रगतमा हेमोग्लोबिनको मात्रा घटबड हुने कारण

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २४, २०७५  १३:२५
1140x725

रगतमा हेमोग्लोबिनको मात्रा घटबढ हुने धेरै कारण हुन्छन् । साधारण खानपानको कमी देखि लिएर रगतको क्यान्सरसम्मले हेमोग्लोबिनको मात्रा घटबढ भएको पाइन्छ । हेमोग्लोबिन घटबढ हुने प्रमुख कारण मध्ये खानामा सन्तुलित भोजनको कमि, शरीरबाट बढी रक्तस्राव, बनेको रगत फुट्ने आदि पर्दछन् । वोनम्यारोमा रगत बन्ने हुँदा त्यसमा समस्या भएमा पनि हेमोग्लोविनको मात्रा घटबढ हुन्छ ।

 रक्तअल्पता

 रगतमा हेमोग्लोबिनको मात्रा कम भएमा त्यसलाई रक्तअल्पता  भनिन्छ । यदि कसैलाई रक्तअल्पता भएको थाहा भएमा त्यसको कारण पत्ता लगाउन जरुरी छ । रक्तअल्पता आफैमा रोग नभई रोगको लक्षण हो । रोगको जरासम्म पुग्न एकदमै जरुरत छ, रक्तअल्पतामा केही समय औषधिको सेवनले रगत बढ्न सक्छ तर केही समय पछि हेमोग्लोबिन फेरी घट्दछ ।

 रगतमा हेमोग्लोबिनको मात्रा कम हुन गएमा व्यक्तिले थकान महसुस गर्ने, भ¥याङ्ग चढ्दा वा उकालो चड्दा बढी स्वाँस्वाँ हुने, खुट्टाहरु सिथिल हुने, मुटुको धडकन बढेको जस्तो हुने लक्षण देखिन्छ । कसैकसैमा हेमोग्लोबिन कम हुदा जण्डिस पनि देखिन्छ र उपचार गराउदै जाँदा जण्डिस पनि कमहँुदै जान्छ ।

 बढी देखिने रक्तअल्पता

Ncell 2
Ncell 2
nimb
nimb

 नेपालमा आइरन र भिटामिन बि १२ ले कमि हुने रक्तअल्पता नै बढी देखिन्छ । बच्चाबच्चिमा आइरनको कमिले, युवतिहरुमा महिनावारीमा रगत धेरै बगेर र बुढाबुढीमा शरीरको अन्य कुनै भागबाट रगत बगेर आइरनको कमि हुन्छ । आइरन कमि देखियो भन्दैमा आइरन चक्कि खाएर मात्र हुदैन । युवतीहरुले महिनावारीमा किन रगत धेरै बगेको हो भन्ने पत्ता लगाउनुपर्छ र त्यसैगरी बुढाबुढीले कुन भागबाट रगत बगेको हो पत्ता लगाउनु पर्छ । त्यसको उपचार सँगै आइरन चक्किको पनि सेवन गर्नुपर्छ । हाम्रो देशमा भिटामिन बि १२ को कमिले पनि रक्तअल्पता भएकाहरु धेरै देखिन्छन् । यसमा धेरै भेजिटेवल खाना खानेहरु पर्दछन् । त्यसैले सागपात नखाने, रक्सि बढी सेवनहरुमा फोलिक एसिडको कमिले गर्दा हुने रक्तअल्पता पनि देखिन्छ ।

 बोनम्यारो सुक्ने रोग (अप्लास्टिक एनीमिया) र रगत क्यान्सरमा देखिने रक्तअल्पता

 नेपालमा बोनम्यारो सुक्ने रोग पनि अरु देशको अनुपातमा बढी नै देखिएको छ । यस रोगमा हेमोग्लोबिन मात्र कम नभएर डब्लुबिसी र प्लेटलेट पनि कम हुन्छ । यस्ता बिरामीहरुलाई ज्वरो आइरहने, र शरीरको विभिन्न भागबाट रगत बगिरहने समस्या हुन्छ । धेरैले यो रोगलाई रगतको क्यान्सर भएको भन्दारहेछन्, बोनम्यारो सुक्ने रोग रगतको क्यान्सर चाँहि होइन तर यसको लक्षण रगतको क्यान्सर जस्तै हुन्छ । त्यसरी नै रगतको क्यान्सरमा पनि रक्तअल्पता हुन्छ, साधारण रगतको जाँच गर्दा खेरी नै रगतको क्यान्सर पत्तालाग्न सक्छ ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

 हेमोग्लोबिन बढ्ने रोग

 यदि शरीमा हेमोग्लोबिन बढी देखिएमा त्यसको पनि उपचार गर्न जरुरी हुन्छ । हेमोग्लोबिन बढी हुने रोगलाई पोलीसाइथेमीया भनिन्छ । र यसलाइ प्राइमरी पोलीसाइथेमीया र सेकेन्ड्री पोलीसाइथेमीयामा विभाजन गरिएको छ । प्राइमरी पोलीसाइथेमीया रगतको क्यान्सर पनि हो । सेकेन्ड्री पोलीसाइथेमीयामा रक्सि बढी खाने, चुरोटको सेवन गर्ने, दम, मुटुको रोगीमा र कुनैकुनै मृर्गौलाको रोगमा पनि देखिन्छ । यी दुई किसिमका रोगलाई छुट्टाउनु साह्रै नै जरुरत छ । किनकि यिनको उपचार पनि भिन्नभिन्न छन् ।
रगतको क्यान्सर बारे हुनुपर्ने कुरा रगतको क्यान्सर भन्ने बित्तिकै डराईहाल्नु पर्ने स्थिति अहिले छैन । रगतको क्यान्सर पनि धेरै किसिमका हुन्छन् र धेरै जसोको उपचार गर्न सकिन्छ ।
 

डा. विशेष पौड्याल, क्लिनिकल हेमोटोलोजिष्ट तथा वोनम्यारो प्रत्यारोपण फिजिसीयन, निजामती  कर्मचारी अस्पताल

 

प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५  १३:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्