• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

निर्मला हत्याकाण्ड : विष्ट र जिसीलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन आदेश, दुबै जना फरार सूचीमा

८ जना प्रहरी अधिकारीविरुद्धकाे मुद्दामा \'एमिकस क्युरी\' गठन हुने
64x64
नेपाल लाइभ शुक्रबार, फागुन २४, २०७५  ०९:४२
1140x725

डडेलधुरा- निर्मला हत्या प्रकरणकाे प्रमाण मेटाउन र निर्दोषलाई यातना दिने कार्यमा संलग्न भ‍एकाे आराेप लागेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्ट र छानबिनमा संलग्न डिएसपी अंगुर जीसीलाई अदालतमा उपस्थित हुन २१ दिनकाे समय दिइएकाे छ।

जिल्ला अदालत, कञ्चनपुरले बिहीबार उपस्थित नभएका दुबै प्रहरी अधिकारीलाई समय थप गर्दै अदालतमा २१ दिनभित्र उपस्थित हुन आदेश दिएकाे हाे।

घटनाकाे प्रमाण मेटाउने तथा शान्ति सुव्यवस्था राख्न नसकेकाे भन्दै तत्कालीन कञ्चनपुरका प्रहरी प्रमुख एसपी विष्टलाई यसअघि नै बर्खास्त गरिएकाे छ। हत्याकाण्डको छानबिनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो 'सिआइबी'को टोलीका प्रमुखका रुपमा खटिएका डिएसपी जीसीलाई भने शंकाष्पद भनी नियन्त्रणमा लिइएकामाथि यातना दिएकाे भन्दै निलम्बन गरिएकाे छ।

'एमिकस क्युरी' गठन हुने

बिहीबार सरकारी वकिलको कार्यालयका अनुसार निर्मला हत्याकाण्डको प्रमाण मेटाउन र निर्दोषलाई यातना दिई अभियुक्त बनाउन भूमिका खेलेका अन्य ८ जना प्रहरी अधिकारीविरुद्ध जिल्ला अदालतमा दायर भएकाे मुद्दामा 'एमिकस क्युरी' गठनको आदेश पनि अदालतले दिएकाे छ।

'एमिकस क्युरी' गठन प्रक्रियामा गएपनि अदालतले अभियुक्तहरुको बयान लिने क्रम पनि जारी राखेको छ। अदालतमा दायर मुद्दाका अतिविशिष्ट पक्षबारे बुझ्न 'एमिकस क्युरी'को गठन गर्ने अदालती परम्परा छ।

जिल्ला अदालत र उच्च अदालतका बार एसोसियसनलाई 'एमिकस क्युरी'मा सहभागी हुने कानुन व्यवसायीको सूची माग गरिएको छ। बार एसोसियसनले सिफारिस गरेका कानुन व्यवसायीहरुले दिने रायका आधारमा अदालतले कारबाही अगाडि बढाउने छ।

'एमिकस क्युरी'ले के गर्छ?

Ncell 2
Ncell 2
nimb
nimb

अदालतले 'एमिकस क्युरी'लाई ३ वटा विषयमा राय दिन सुझाएको छ। मुद्दाको हदम्याद, जाहेरी दिने व्यक्तिहरुको कानुनी हैसियत र अभियुक्तहरुविरुद्ध सोझै मुद्दा चलाइएको विषयमा क्युरीले सुझाव दिनेछ। सुझाव सर्वसम्मत भए अदालत सोझै मुद्दामा प्रवेश गर्नेछ भने क्युरीमैं मत बाझिएमा बहस हुनेछ।

क्युरीले मुद्दाको हदम्याद सकिएको वा नसकिएको भन्ने बारेमा छलफल गर्नेछ। निर्मला पन्तकाे बलात्कारपछि गएकाे साउन १० मा  हत्या भएकाे थियो भने फागुन २२ मा मात्रै मुद्दा दर्ता गरिएको छ। निर्मलाकी आमा दुर्गादेवी बुवा यज्ञप्रसादले प्रमाण मेटाएको विषयमा र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टले आफ्ना भाईलाई यातना दिएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए।

साथै, आठै जना अभियुक्तविरुद्ध मुद्दा दायर गर्दा विभागीय स्वीकृति लिन आवश्यक भए/नभएको बारेमा पनि क्युरीले सुझाउने छ।

उच्च अदालत बार र जिल्ला बारले क्युरीका सदस्यहरुको नामावली आइतबारसम्म अदालतमा पठाउने पठाउने बताइएकाे छ। त्यसपछि क्युरीको बैठक बस्नेछ। क्युरीमा मतभेद देखिए खुला इजलासमा सदस्यहरुले आफ्नो राय राख्नेछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बुधबार सरकारी वकिल कार्यालय कञ्चनपुरले दर्ता गरेको मुद्दामा प्रतिवादीका कानुन व्यवसायीले कानुनअनुसार अभियुक्तहरुको बयान लिन नमिल्ले तर्क गरेपछि अदालतले 'एमिकस क्युरी' गठन गरेको हो। प्रतिवादीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले प्रारम्भिक सुनुवाईमैं मुद्दा खारेजीको माग गरेका थिए।

तर, जिल्ला अदालत कञ्चनपुरले मुद्दा खारेज नगरी 'एमिकस क्युरी' गठनको आदेश दिएको छ। अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले प्रारम्भिक सुनावाइका आधारमा मुद्दालाई खारेज गर्न नमिल्ले भएकोले प्रतिवादीको बयान लिन समेत आदेश जारी गरिएको बताए।

‘प्रारम्भिक सुनवाइपछि प्रतिवादीका कानुन व्यवसायीको मागभन्दा फरक अदालतले प्रतीवादीको बयान लिने र त्यसपछि मात्रै मुद्दाको भित्री विषयमा प्रवेश गर्ने आदेश जारी गरिएको छ’, अवस्थीले भने।

विष्ट र जिसी फरार घोषित

अभियुक्तमध्येका तत्कालीन एसपी दिल्लीराज विष्ट र डिएसपी अंगुर जिसी बिहीबार दोस्रो दिन पनि अदालतमा उपस्थित नभएपछि उनीहरुलाई प्रहरीले फरार श्रेणीमा राखेको छ।

अदालतले भने विष्ट र जिसी दुबैजनालाई २१ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको श्रेस्तेदार अवस्थीले बताए।

बिहीबार कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञान बहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्काको बयान लिइएको छ। उनीहरुलाई प्रमाण नष्ट र यातना सम्बन्धी २ मुद्दामा बयान लिनु पर्ने भएकोले बिहीबार समय अभावले पूरा बयान लिन नसकिएको अदालतले जनाएको छ। उनीहरुसहित अन्य ४ जना प्रहरी हिरासतमा छन्।

प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५  ०९:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्