काठमाडौं- शनिबार राती निधन भएका पूर्व उपप्रधान तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको अन्त्येष्टि गरिएको छ।
काठमाडौंको पशुपतिस्थित आर्यघाटमा नेकपाका नेतासमेत रहेका अधिकारीको अन्त्येष्टि गरिएको हो।
अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।