पोखरा- पोखराको फेवातालमा प्याराग्लाइडिङमा एक जना रहेको खुलेको छ।
साराङकोटबाट उडेको प्याराग्लाइडिङ ल्यान्डिङ गर्न नसकेर फेवातालमा खसेको सो प्याराग्लाडिङमा रहेका व्यक्ति गम्भीर घाइते भएको र उनलाई पोखराको मेट्रोसिटी अस्पताल लगिएको प्रहरीले बताएको छ।
तालको मध्यभागमा खसेको प्याराग्लाडिङको उद्धारका लागि ५ वटा डुंगाले उद्धार गरेका थिए।
प्याराग्लाइडिङ खसेको १० मिनेटपछि प्रहरी घटनास्थल पुगेको थियो।
प्याराग्लाइडिङ ११ बजेर १७ मिनेटमा तालको मध्य भागमा खसेको थियो।
यो पनि पढ्नुहोस्ः





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।