पोखरा- पोखराको फेवातालमा प्याराग्लाडिङ खसेको छ।
साराङकोटबाट उडेको प्याराग्लाइडिङ ल्यान्डिङ गर्न नसकेर फेवातालमा खसेको हो।
तालको मध्यभागमा खसेको प्याराग्लाडिङको उद्धारका लागि दुई वटा डुंगा त्यसतर्फ गइरहेको प्रहरीले जानकारी दिएको छ।
प्याराग्लाइडिङ खसेको १० मिनेटपछि प्रहरी घटनास्थप पुगेको हो।
प्याराग्लाइडिङ ११ बजेर १७ मिनेटमा तालको मध्य भागमा खसेको हो।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।