काठमाडौं– रोग विशेषज्ञको हक हित तथा शिक्षा र स्वास्थ्यको विकासका लागि खोलिएको संस्था एनएसपिओआइको ५ औं साधारण सभा शुक्रबार सम्पन्न भएको छ।
उक्त सभाले प्रोफेसर डा सुरेन्द्रमान श्रेष्ठको अध्यक्षतामा नयाँ पदाधिकारी चयन गरेको छ।
संस्थाको उपाध्यक्षमा डा समीर अर्याल, सचिवमा डा भागेश्वर धामी र कोषाध्यक्षमा डा अमीन प्रधानलाई निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।