• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

पोखरामा अन्नपूर्णको सौन्दर्य

64x64
नेपाल लाइभ मंगलबार, फागुन १४, २०७५  १६:४०
1140x725

पोखरा– टलक्क टल्किएका हिमाल, हिमालसँगै सजिएका बस्ती, हरिया वनजङ्गल, अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने प्रकृतिका विविधता यतिखेर महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीमा कलामा सजिएका छन्। 

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा यही फागुन ५ देखि ७ गतेसम्म अन्नपूर्ण संरक्षण क्षेत्रभित्रका पोथना, ठूलाखर्क र धम्पुसमा गरिएको संरक्षण चित्रकला यात्रा २०७५ मा तयार गरिएका कलालाई ग्यालरीमा प्रदर्शनीमा राखिएको हो। 

कार्यक्रम संयोजक रमेश श्रेष्ठका अनुसार प्रदर्शनीमा दुर्गा बराल(वात्स्यायन), गोपाल श्रेष्ठ, आलोक गुरुङ, रमेश श्रेष्ठ, जीवन राजोपाध्याय, भीम शर्मा, सुन्दर लामा, रीक गुरुङ, मनोज तामाङ, विश्व केसी, थमनसिंह सुनार, गोपाल दराई, महादेव शाही, देवेन्द्र गुरुङ, ज्योति गुरुङ, एलिता गुरुङ, आकाश गुरुङ, सुमन गुरुङ, सुशान्त थापामगर र विजय गुरुङका विभिन्न ३२ वटा कला राखिएका छन्। 

'अन्नपूर्ण क्षेत्र आफैंमा विश्वका मानिसलाई लोभ्याउने अनुपम स्थान हो,' कार्यक्रम संयोजक श्रेष्ठले भने, 'यहाँको सौन्दर्यले जो कोहीलाई लोभ्याउँछ नै, कला सिर्जनामा रमाउनेका लागि पनि यो क्षेत्र उत्तिकै आकर्षक गन्तव्य बनेको छ।' 

यही फागुन १२ गतेदेखि सुरु प्रदर्शनी १८ गतेसम्म चल्नेछ। अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको सिक्लेसमा २०४९ सालमा पहिलो पटक कलाकार दुर्गा बराल(वात्स्यायन), गोपाल श्रेष्ठ, यादवचन्द्र भुर्तेल, रमेश श्रेष्ठलगायतका कलाकारको उपस्थितिमा कलायात्रा सम्पन्न भएसँगै त्यसयता विभिन्न कलाप्रेमीले व्यक्तिगतरूपमा समेत अन्नपूर्णका विभिन्न स्थानमा पुगी त्यहाँका मनोरम दृश्यलाई कलामा उतारेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो समयमा व्यक्तिगतरूपमा समेत वर्षेनी कलाकार अन्नपूर्ण क्षेत्र पुगी कलासाधना गर्ने गरेको श्रेष्ठले जानकारी दिनुए।

संरक्षण कलायात्राको कार्यक्रमसँगै यस क्षेत्रमा प्रकृतिको संरक्षणमा सचेतनासमेत बढेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान चित्रकला विभागका पूर्व प्रमुख श्रेष्ठले जानकारी गराए। 

संरक्षण चित्रकला यात्राले स्थानीयवासीमा सचेतना जगाउनुका साथै दिगो पर्यटनको विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याएको छ।

Xtrem
Xtrem

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले संरक्षण चेतना विस्तारका लागि सञ्चालन गरेको संरक्षण कला प्रदर्शनीले समाजमा महत्वपूर्ण प्रभाव पार्ने गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताए। 

'गण्डकी प्रदेश प्रकृति र संस्कृतिले सम्पन्न भएको क्षेत्र हो,' उनले भने, 'यस प्रदेशलाई कला र संस्कृतिको विशिष्ट संग्रहालयका रूपमा विकास गर्न सकिने पर्याप्त सम्भावना छन्।' 

प्रदर्शनीकै अवसर पारि संरक्षण चित्रकला यात्रा विसं २०४९ देखि सुरु गर्दाका बखतबाटै निरन्तर कला साधनाको माध्यमबाट योगदान पुर्‍याउनु भई नयाँ पुस्तालाई पनि महत्वपूर्ण प्रेरणा प्रदान गरेका वरिष्ठ कलाकार दुर्गा बराल(वात्सायन)लाई सम्मान गरिएको श्रेष्ठले जानकारी दिए। 

आयोजनाका कर्मचारी समसबहादुर थापाका अनुसार प्रदर्शनी सुरु भएयता दैनिक कलाप्रेमी पोखरा आर्ट ग्यालरीमा आएर कलामा रमाउने गरेका छन्।  

प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५  १६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो सोमबार, असोज २६, २०८३
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु सोमबार, असोज २६, २०८३
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार सोमबार, असोज २६, २०८३
‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’ : डा. चन्द्रकान्त भण्डारी सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्