• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन २२, २०८२ Fri, Mar 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतीय वायुसेनाले पाकिस्तानमा बम खसाल्याे, जवाफी कारबाही गरिएकाे पाकिस्तानी सेनाकाे दाबी

भारतीय वायुसेनाका चालकहरुलाई सलाम गर्छु - राहुल गान्धी
64x64
नेपाल लाइभ मंगलबार, फागुन १४, २०७५  १०:५१
1140x725

काठमाडौं– भारतीय वायुसेनाले पाकिस्तानी क्षेत्रमा बम आक्रमण गरेकाे भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। भारतीय वायुसेनाका सुत्रलाई उद्धृत गर्दै आज बिहान साढे ३ बजेकाे समयमा पाकिस्तानकाे बालाकाेट क्षेत्रमा बम आक्रमण गरिएकाे समाचार प्रशारण भएका बिबिसीले जनाएकाे छ।

'मंगलबार बिहान ३:३० बजेकाे समयमा भारतीय वायुसेनाकाे विमानले पाकिस्तानकाे बालाकाेट नजिक रहेकाे 'जैश-ए-मोहम्मद'काे एक क्याम्पमा बम खसाली ध्वस्त पारिएकाे छ', समाचारहरुमा भनिएकाे छ।

तर, भारतीय अधिकारीहरुले भने आक्रमणबारे आधिकारिक रुपमा पुष्टि गरेका छैनन्।

उता पाकिस्तानले पनि भारतीय वायुसेनाले भारत–पाकिस्तान सीमा रेखा(एलओसी) उल्लंघन गरेको दाबी गरेको छ। पाकिस्तानले भारतीय वायुसेना आफ्नाे क्षेत्रमा प्रवेश गर्न काेशिष गरेकाे आराेप लगाएकाे हाे।

भारतीय कांग्रेस अध्यक्ष राहुल गांधीले पनि आक्रमणकाे पुष्टि गरेका छन्। उनले वायुसेनालाई बधाइ दिँदै ट्विट लेखेका हुन्। 'म भारतीय वायुसेनाका चालकहरुलाई सलाम गर्छु', ट्विटमा भनिएकाे छ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले पनि ट्विट गर्दै मुजफ्फाराबाद क्षेत्रमा भारतीय सेनाले पाकिस्तानकाे क्षेत्रमा घुस्न काेशिष गरकाे दाबी गरेका छन्।

Ncell 2
Ncell 2

'साेपश्चात् पाकिस्तानी सेनाले जावाफी कारबाही गरेकाे थियाे, त्यसपछि उनीहरु भागेका थिए', उनले ट्विटमा भनेका छन्, 'भाग्ने क्रममा भारतीय सेनाले हडबडाहटमा आएर केही बम खसाेलेकाे थियाे, ती बमहरु बालाकोटकाे नजिक खसाइएकाे थियाे। त्यसबाट कुनै जनधनकाे क्षति भएकाे छैन।'

काश्मिरकाे पुलवामा फेब्रुअरी १४ मा भएकाे आतकंवादी आक्रमणपछि भारत-पाकिस्तान सम्बन्धमा दरार सृजना भएकाे छ। ४० जना सुरक्षाकर्मीकाे मृत्यु हुनेगरी भ‍एकाे साे आत्मघाती हमलाकाे जिम्मेवारी लिएकाे 'जैश-ए-मोहम्मद'लाई पाकिस्तानले संरक्षण गरेकाे भारतले आराेप लगाउँदै आएकाे छ। उता पाकिस्तानले भने आराेपकाे खण्डन गर्दै आराेप प्रमाणित गरेर देखाउन चुनाैती दिएकाे छ।

पाकिस्तानले दुई देशबीचमा सम्बन्ध चिसिएकाे बेला बम आक्रमणकाे दाबी गरेकाे हाे।

पुलवा हमलापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षा बललाई पूर्णरुपमा छुट दिएकाे बताएका थिए। प्रत्युत्तरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानमाथि आक्रमण भएमा पाकिस्तानले पनि जवाफी कारबाही गर्ने चेतावनी दिएका थिए।

प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५  १०:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–२० विश्वकप: निकै रोमाञ्चक खेलमा इंग्ल्यान्डलाई ७ रनले हराउँदै भारत फाइनलमा
नेपाललाई बधाई दिँदै भारतले भन्यो- नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक छौं
टी–२० विश्वकप: भारतले दियो इंग्ल्यान्डलाई २५४ रनको विशाल लक्ष्य
सम्बन्धित सामग्री
मध्यपूर्वबाट सैन्य विमान तैनाथ गरी नागरिक निस्कासन गर्दै अष्ट्रेलिया अमेरिका-इजरायली आक्रमण पछि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भई क्षेत्रीय युद्ध भड्किएपछि अस्ट्रेलियाले आकस्मिक यो... बिहीबार, फागुन २१, २०८२
पाँच दिनपछि पुनः सञ्चालनमा आयो इजरायलको मुख्य विमानस्थल इजरायल र अमेरिकाले इरानविरुद्ध संयुक्त सैन्य आक्रमण सुरु गरेपछि उक्त विमानस्थल बन्द गरिएको थियो । बिहीबार, फागुन २१, २०८२
टर्कीतर्फ मिसाइल प्रहार गरेको आरोपको इरानद्वारा अस्वीकार टर्कीका अधिकारीहरूले भने उक्त मिसाइल इरानबाट प्रक्षेपण भई इराक र सिरियाको हवाई क्षेत्र हुँदै टर्कीतर्फ अघि बढेको र टर्कीको हवाई क्षे... बिहीबार, फागुन २१, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप: निकै रोमाञ्चक खेलमा इंग्ल्यान्डलाई ७ रनले हराउँदै भारत फाइनलमा बिहीबार, फागुन २१, २०८२
नेपाललाई बधाई दिँदै भारतले भन्यो- नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक छौं बिहीबार, फागुन २१, २०८२
टी–२० विश्वकप: भारतले दियो इंग्ल्यान्डलाई २५४ रनको विशाल लक्ष्य बिहीबार, फागुन २१, २०८२
निर्वाचन सम्पन्न भएकोमा राष्ट्रपति पौडेलद्वारा धन्यवाद व्यक्त बिहीबार, फागुन २१, २०८२
कांग्रेसले दियो निर्वाचनमा सहभागी भएकोमा सबैलाई धन्यवाद बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो बिहीबार, फागुन २१, २०८२
सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद बिहीबार, फागुन २१, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्