काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१) प्रमुख प्रतिपक्षि दल कांग्रेसेद्धारा सरकारको एक वर्षे कार्यको समिक्षा, भ्रष्टाचारमा अग्रगामी छलाङ मारेको आरोप।
२) नेपाल नागरिक उड्डयन प्राधिकरणलाइ पर्यटन वोर्डको पत्र, पर्यटन सेवाशुल्क वापतको सवा ९ करोड रुपैयाँ असुलीको माग।
३) ३८सय किलो सुन तस्करी प्रकरणः मुख्यन्यायाधीशसहित १२ जना न्यायाधीशमाथि छानबिन म्याद थप।
४) फाइनलमा चुक्यो सन्दीपको मेलवर्न स्टार्स, डर्बी भिडन्तमा १३ रनले पराजित।
५) र, भेनेजुएला र अमेरिकी सम्बन्ध सुधारका लागि दुइ पटक छलफल भएको पुष्टि, छलफलले सकारात्मक नतिजा दिनेमा दुवै देश विश्वस्त।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।