नेपाल लाइभ समाचार [भिडियो]

काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१) बिपी उद्यान हस्तक्षेप गरी सहिद पार्क शिलान्यास गरिएकोमा कांग्रेसको आपत्ति, निर्णय नसच्याय सदन र सडक तताउने चेतावनी
२) प्रहरी प्रधान कार्यालयद्वारा १४ एसएसपी र २६ एसपीको बढुवा गर्न सिफारिस, अपराध महाशाखाका एसपी उप्रेतीले दिए राजीनामा
३) २० करोड बक्यौता टार्ने चलखेलमा हिमालय एयरलाइन्स, राजनीतिक पँहुको आड, बक्यौता चुक्ता गर्न फागुन ४ गतेको समयसीमा
४) बिबिएलमा सन्दीपले लिए ३ विकेट, मेलवर्न पुग्यो सेमिफाइनलमा, अर्को खेल फेब्रुअरी १५ मा हुने
५) र, भेनेजुयलामा राजनीति संकट गहिरिदैं, सीमामा कडा सुरक्षा, अवरोध तोडेर सहायता सामग्री भित्र्याउने विपक्षीको चेतावनी
अब हेरौं पूरा समाचार