• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चिकित्सा विधेयक ‘बलपूर्वक’ पारित गर्ने पक्षमा सरकार

पेलेर गए, प्रतिवाद हुन्छ : कांग्रेस
64x64
नेपाल लाइभ शुक्रबार, माघ ११, २०७५  ०७:५३
1140x725

काठमाडौं– सरकारले चिकित्सा विधेयक हरप्रयासले पास गर्ने संकेत देखाएको छ। 

नेपाली कांग्रेसले चिकित्सा विधेयकलाई मंगलबारको बैठकमा प्रस्तुत हुन नदिएपछि रुष्ट बनेको सरकारले हरसम्भव प्रयास गरी विधेयक शुक्रबार पास गर्ने संकेत देखाएको हो।

सरकारका प्रवक्ता गोकुल बाँस्कोटा र अर्का नेता योगेश भट्टराईको बुधबारको अभिव्यक्तिले विधेयकलाई ‘पेलेरै’ पास गर्ने रणनीति बनाएको देखिन्छ। 

विधेयक जनतामुखी भए कि भएनन् भन्ने विषयमा छलफल नै हुन नसकेको बाँस्कोटाले बताए। अनसनरत डा गोविन्द केसीलाई विधेयकमा समेटिएका विषयभन्दा अरु नै पढाइएको  छ कि भन्दै उनले आशंका व्यक्त गरे।

कुनै पनि विश्वविद्यालयले काठमाडौंमा १० वर्ष मेडिकल खोल्न नपाइने व्यवस्था गरिएको छ, यो जनमुखी भएन? भन्दै मन्त्री बाँस्कोटाले केसीलाई प्रश्न गरे। ‘पढ्न पो अर्कै दिइएको छ कि? कसै–कसैले?,’ उनले कटाक्ष गरे।

संसदीय समितिले आवाज र मेलमार्फत बोलाउँदा पनि केसी बैठकमा नआएको उनको भनाइ थियो। केसी कसैको रुचीमा सञ्चालित भएको आंशका व्यक्त गर्दै मन्त्री बाँस्कोटाले भने, ‘हावामा तरबार चलाएर निशाना लाग्दैन। के ढाल्नको लागि किन तरबार चल्दैछ, बुझ्न सकिएन।’ केसीका माग शतप्रतिशत पूरा भएको जनाउँदै उनले अझै व्यवस्थित भएको दावी गरे।

संसदमा छलफल हुन सक्ने विकल्प प्रस्तुत गर्दै बाँस्कोटाले एकोहोरो कुरा मात्रै गरेर नहुने बताए। उनले भने, ‘सरकारको रणनीति, निर्णय, अडान टस कि मस भएन भन्नुस्, अधिनायकवाद भन्नुस्। दुई तिहाइको दम्भ देखायो भन्नुस्। विधेयक पास हुन्छ।’

जुलुस वा अनसनहरुले कानुन बनाउने हो कि संसदले अनसन बनाउने भन्दै केसीप्रति आक्रोश व्यक्त गर्दै उनले विगतमा विधेयक पास भएका नजिरहरु देखाउँदै विधेयक जुन तबरले पनि पास गर्ने संकेत गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

बाँस्कोटाकै जस्तो अभिव्यक्ति बुधबार अर्का नेता योगेश भट्टराईले पनि दिएका थिए। मंगलबार संसदमा कांग्रेसको कारणले विधेयक प्रस्तुत गर्न नसकेपछि आक्रोशित नेकपाका नेताहरुको पछिल्लो अभिव्यक्तिले शुक्रबारको संसदबाट विधेयक हरतरिकाले पास गर्ने देखिएको छ। 

शिक्षा तथा स्वास्थ्य समितिमा समेत रहेका भट्टराईले २०५१ मा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सभामुख रहेको समयमा पास भएको विधेयकको दृष्टान्त प्रस्तुत गरेका थिए।

शिक्षामन्त्रीलाई रोष्ट्रममा जान नसके बसेकै स्थानबाट विधेयक पेश हुने उनले बताए। तत्कालीन समयको स्मरण गर्दै उनले भने, ‘संसदमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । एमालेले रोष्ट्रम घेराउ गर्योन।’

सभामुख रहेका पौडेलले स्थानीय निकायसम्बन्धी विधेयकलाई मन्त्रीलाई बसेकै स्थानबाट निर्णयार्थ प्रस्तुत गर्न अनुमति दिएको तत्कालीन परिवेश भट्टराईले स्मरण गरे। 

Xtrem

Xtrem

९५ प्रतिशत डा केसीका मागमा पूरा भएको दावी गर्दै आएको नेकपाले शुक्रबार विधेयकलाई पास गर्ने रणनीति बनाएको हो। 

दुई दिन संसदलाई अवरुद्ध गरेको कांग्रेसले भने सरकारको तयारीअनुरुप नै आफ्नो रणनीति तय हुने जनाएको छ।

कांग्रेस नेता गगन थापाले सभामुख दलविशेष जस्तैगरी प्रस्तुत हुन नहुने बताए। कुनै नेताले बोलेको आधारमा संसद सञ्चालित हुने हो कि संसद आफ्नै नियमावलीमा चल्छ?,’ उनले प्रश्न गरे।

विगतको नजिर देखाएर पछाडि फर्कने कार्यले कसैको हित नहुने उनले बताए। थापाले भने, ‘सरकारले पेलेरै जाने रणनीति बनायो भने प्रतिपक्षको प्रतिवाद पनि त्यसैअनुरुप हुन्छ।’
 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०७५  ०७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
कांग्रेस महामन्त्रीमा पौडेल, संग्रौला र राणा निर्वाचित
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित
सम्बन्धित सामग्री
कांग्रेस महामन्त्रीमा पौडेल, संग्रौला र राणा निर्वाचित नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन्। सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन्। सोमबार, असोज २६, २०८३
संसदीय सुनुवाइ समितिद्वारा भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज सुनुवाइ गरिँदै सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज संसदीय सुनुवाइ गर्दैछ । सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा पौडेल, संग्रौला र राणा निर्वाचित सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित सोमबार, असोज २६, २०८३
संसदीय सुनुवाइ समितिद्वारा भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज सुनुवाइ गरिँदै सोमबार, असोज २६, २०८३
कार्टुन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्