काठमाडौं– गायक राज हृदय गणेशको ‘कति खसे आँखाबाट’ गीत सार्वजनिक भएको छ।
लालबहादुर सुब्बाको शब्द रहेको गीतमा संगीत ऐरेन्ज हरि लम्सालको छ। भिडियो गुरु भाइ फकिरले निर्देशन गरेका हुन्।
गीतमा रक्षा श्रेष्ठ, कृष्णराज र अनिल श्रेष्ठ फिचरिङमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।