• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रधानमन्त्रीज्यू गम्भीर हुनुस्, डा केसीले जिते तपाईंले पनि जित्नुहुन्छ

64x64
नेपाल लाइभ शनिबार, माघ ५, २०७५  १७:०३
1140x725

अनसनरत डा केसीको मागका बारेमा अनभिज्ञ कोही छैनन्। १६औं अनसन गरेको स्थान इलामका जनताले पनि केसीको माग र उहाँले उठाएका विषयबारे यसपटक थप बुझ्ने अवसर पाए।

केसी अनसन बसेको स्थल वरपरका चियापसलेहरुले पनि केसीका माग बुझेका थिए। केसीको माग के हो भनी स्पष्ट बुझिने आधारलाई बिहीबार मध्यरात उहाँलाई हतारहतार काठमाडौं ल्याउनुपर्ने कारणसँग जोडेर हेर्न सकिन्छ। 

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि केसीको उपचार इलाममै गर्न सकिएको भए उहाँलाई हतार-हतारमा मध्यरातमा पहल गर्नुपर्ने थिएन। उहाँको अनसन इलाममै जारी रहने थियो। 

डा केसीलाई हेलिकोप्टरको व्यवस्था भएर जब भद्रपुर ल्याइयो सरकारको संरक्षणमा अनसन बसेका एक जना व्यक्तिलाई एयरपोर्ट ल्याइसकिएको रहेछ। एक घन्टासम्म हामी अलपत्र पर्यौं।

बिहीबार केसीको स्वास्थ्य अवस्था बुझ्नका लागि प्रबुद्ध वर्गसहितको टोलीका साथ म पनि अनसनस्थल इलाम पुगेको थिएँ। त्यस समय स्थानीयले हामीसँग इलामको ऐतिहासिकताका बारेमा बताउनुभयो। इलामबाट निर्वाचित पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ हुनुहुन्छ। स्थानीयहरुले हामीसँग उहाँहरुले आफ्नो जिल्लाको स्वास्थ्यका क्षेत्रमा ध्यान नदिएको गुनासो गर्नुभयो। 

जिल्ला अस्पतालमा आकस्मिक बिरामीको लागि अक्सिजन पनि थिएन। त्यस अवस्थामा रहेको जिल्लाबाट निर्वाचित भएर स्वास्थ्यका क्षेत्रमा कुनै काम नगरेको भन्दै इलामे जनतामा उहाँहरुप्रति वितृष्णा जागेको हामीले पायौं। त्यहाँका जनताले जिताएका झलनाथ खनाल उपचारका लागि केही महिनाअघि चीन जानुभयो। त्यहाँका जनताले तिरेको करबाट उपचार गर्न बाहिर जाने नेताहरुले आफ्नो क्षेत्रको स्वास्थ्य अवस्था ख्याल गर्नुपर्छ कि पर्दैन?

प्रधानमन्त्रीले केसीको माग सम्बोधन गर्नुको साटो ‘डाइलुट’गर्न खोज्नुभएको छ। इलामे जनताले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुभयो भने समस्याको हल त्यसै विन्दुबाट सुरु हुन्छ। राज्यले केसीको मुद्दालाई डाइलुट गर्न खोज्नु डरलाग्दो संकेत हो।

बिहीबार साँझ इलाममा पुग्दा डा केसी निमोनियाका कारण ग्रस्त हुनुभएको थियो। स्वासप्रश्वासमा समस्या थियो। कृत्रिम स्वासप्रश्वासको व्यवस्था हुन सकेको थिएन। उपचारमा संम्लग्न डाक्टरहरुले सल्लाह र माथिल्लो निर्णय खोजिरहनुभएको थियो। डा केसीलाई हेलिकोप्टरको व्यवस्था भएर जब भद्रपुर ल्याइयो सरकारको संरक्षणमा अनसन बसेका एक जना व्यक्तिलाई एयरपोर्ट ल्याइसकिएको रहेछ। एक घन्टासम्म हामी अलपत्र पर्यौं। जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको रहेछ। ती व्यक्तिलाई पनि सँगै काठमाडौं लैजान दबाब दिइयो। गृह सचिवको निर्देशन भएकाले केसीका विरुद्धमा अनसन बसेकालाई पनि काठमाडौं ल्याउनुपर्ने बताइएको थियो। यसैबाट हामी बुझ्न सक्छौं, सरकार डा केसीको मागलाई सम्बोधन गर्न चाहेको छ कि भिडन्त। 

nimb
nimb
Ncell 2
Ncell 2

यहाँ डा केसी र प्रधानमन्त्रीले जित्ने वा हार्ने कुरा होइन। मेरो वर्तमान सरकारलाई आग्रह छ- केसीले जिते, प्रधानमन्त्रीले पनि जित्नुहुन्छ। तर, केसीले हार्दा प्रधानमन्त्रीले जितेर पनि हार्नुहुन्छ।

हामीले अर्को व्यवस्था गर्छौं भनी अडान लिएपछि राति नै काठमाडौं आइपुग्यौं। ती व्यक्तिलाई भोलिपल्ट काठमाडौं ल्याइयो। आइसियूमा भर्ना गर्नुपर्दैन भन्दाभन्दै जबरजस्ती उनलाई भर्ना गरियो। सरकारको निर्देशनका कारण उक्त कक्षमा राख्नुपरेको अस्पताल प्रशासनले भनिसकेको पनि छ। 

इलाम जाँदैगर्दाको अर्को उदाहरण पनि छ। संयोगवश एयरपोर्टमा नेकपाका चार सांसदसँग भेट भयो। उहाँहरुले डरमिश्रित भावमा भन्नुभयो, ‘हामीहरु डा केसीको माग पूरा हुनुपर्छ भनी लागिरहेका छौं। तर, पार्टीको निर्देशन छ। हामी बाध्यतामा परेका छौं।’ हामीले संसद् सार्वभौम छ भन्छौं, तर म प्रश्न गर्छु– सार्वभौम कसरी भयो? यसरी ह्वीप जारी गरेर, दबाएर सार्वभौम संसद् हुन सक्दैन। हरेकपटक निर्वाचन हुँदैगर्दा उम्मेदवारले भन्ने गर्नुहुन्छ, हामी अस्पताल बनाउछौं, चिकित्सक पठाउँछौ। उहाँहरु बारम्बार किन झुठ बोलिरहनुहुन्छ? डा केसीसँग भएको सम्झौता अनुसार विधेयक पारित भए गाउँगाँउमा चिकित्सक पुर्याउने ग्यारेन्टी हामी लिन सक्छौं।

मागमा सम्झौता हुन सक्दैन तर प्रक्रियामा सहयोग गर्छौं भनी नै विगतमा सम्झौता भएको हो। यहाँ डा केसी र प्रधानमन्त्रीले जित्ने वा हार्ने कुरा होइन। मेरो वर्तमान सरकारलाई आग्रह छ- केसीले जिते, प्रधानमन्त्रीले पनि जित्नुहुन्छ। तर, केसीले हार्दा प्रधानमन्त्रीले जितेर पनि हार्नुहुन्छ। विज्ञको सुझाव सुन्न र पेलेर जान नखोज्न आग्रह गर्दछु। 

(डा केसीका सहयोगी डा अभिषेकराज सिंहले केसीको पक्षमा भएको विरोध र्यालीपछि शनिबार काठमाडौंमा गरेको सम्बोधनको सम्पादित अंश)

प्रकाशित मिति: शनिबार, माघ ५, २०७५  १७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्