buysamsung buysamsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार ९, २०८३ Tue, Jun 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अब नेपाल प्रहरी र प्रदेश प्रहरी समन्वय गर्न छुट्टै समिति

64x64
नेपाल लाइभ बुधबार, माघ २, २०७५  ०४:२७
1140x725

काठमाडौं– नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय गर्न संघीय संसद्‌मा विधेयक पेस भएको छ।

संघीय संरचनामा गइसकेपछि प्रहरीको भूमिका कस्तो हुने भन्नेबारे ८ महिना लामो गृहकार्य र छलफलपछि विधेयक संसदमा दर्ता भएको हो। 

संसदमा पेस भएको यो विधेयकमा प्रहरीलाई दुई भागमा बाँडेर राखिएको छ- नेपाल प्रहरी र प्रदेश प्रहरी। जसमा दुवै प्रहरीका साथै प्रदेश प्रहरी प्रमुखको काम, कर्तव्य र अधिकार समेटिएको छ।

नेपाल प्रहरीले संघीय कानुन बमोजिम अपराध अनुसन्धान गर्नेछ भने प्रदेश प्रहरीले प्रदेश कानुन बमोजिम गर्ने विधेयकमा उल्लेख गरिएको छ। सूचना संकलन, अपराध रोकथाम, भिड नियन्त्रण, सुरक्षित समाज निर्माण, महत्वपूर्ण व्यक्ति, स्थान, प्रतिष्ठानहरुको सुरक्षा लगायतका कामहरु प्रहरीले गर्नेछ।

प्रदेश प्रहरीको गठन गर्दा पहिलो पटकको लागि नेपाल प्रहरीबाटै समायोजन गरिने र त्यसपछिका दिनहरुमा भने प्रदेश कानुन बमोजिम प्रदेश प्रहरीको गठन हुने उल्लेख गरिएको छ। प्रदेश प्रहरी प्रमुखले आफ्नो प्रदेशभित्र हुने गरेका अपराधका घटना रोकथाम, अपराध अनुसन्धान, शान्तिसुरक्षा व्यवस्थापन लगायतका काम कारबाहीहरु प्रदेश कानुन बमोजिम गर्नुेपर्ने उल्लेख छ।

तर, सार्वजनिक आवगमनका सम्बन्धमा प्रदेश प्रहरी प्रमुखले नेपाल प्रहरीलाई भएको अधिकार प्रयोग गर्न सक्ने उल्लेख छ। त्यस्तै सूचना र सञ्चार प्रविधिसँग सम्बन्धी उपकरणहरुको प्रयोग गर्दा नेपाल प्रहरीसँग समन्वय गर्नुपर्ने हुन्छ।

शान्तिसुरक्षाकाे काम गर्नुपर्ने बेला प्रदेश प्रहरी र नेपाल प्रहरी संयुक्त रुपमा सञ्चालन हुने अवस्था आएमा प्रदेश प्रहरीले नेपाल प्रहरीको निर्देशन र निगरानीमा गर्नुपर्ने हुन्छ।

एक प्रदेशमा अर्को प्रदेशको प्रहरी परिचालन
विधेयकमा कुनै प्रदेशमा गम्भीर अशान्ति भएको वा हुन सक्ने अवस्था आएमा अर्को प्रदेश प्रहरीको सहयाेग लिन सक्ने व्यवस्था छ। त्यसका लागि प्रदेशको आन्तरिक मामिला हेर्ने मन्त्रालयले नेपाल सरकार गृह मन्त्रालयलाई कारणसहित लेखी पठाउनुपर्ने हुन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

अर्को प्रदेशको प्रहरी परिचालन गर्नुपर्ने लागेमा नेपाल सरकार गृह मन्त्रालयले सम्बन्धित प्रदेशको आन्तरिक मामिला हेर्ने मन्त्रालयलाई निर्देशन दिनसक्ने व्यवस्था पनि उल्लेख छ। यसरी एक प्रदेशको प्रहरी अर्को प्रदेशमा खटिएर काम गर्नुपर्ने अवस्था आएमा त्यसको समन्वय नेपाल प्रहरीले गर्नेछ।

प्रदेश प्रहरी प्रमुखले आफ्नो प्रदेशमा भएका काम कारबाहीको मासिक प्रतिवेदन नेपाल प्रहरी र सम्बन्धित प्रदेशको आन्तरिक मामिला हेर्ने मन्त्रालयमा पेस गर्नुपर्ने हुन्छ।

समन्वय गर्न छुट्टै समिति
नेपाल प्रहरी र प्रदेश प्रहरीबीचको समन्वय कायम गर्नका लागि प्रहरी समन्वय समिति गठन गरिनेछ। जसमा नेपाल सरकारका गृहमन्त्री अध्यक्ष रहनेछन्। सबै प्रदेशका आन्तरिक मामिला हेर्ने मन्त्रीहरु, गृह मन्त्रालयका सचिव, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सदस्य रहनेछन् भने गृह मन्त्रालयका सहसचिव सदस्य सचिव रहने व्यवस्था छ।

यो समितिले प्रदेश प्रहरी र नेपाल प्रहरीको परिचालन, नेपालभरको शान्ति सुरक्षा, सुव्यवस्था कायम गर्न प्रहरीले निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा काम गर्नेछ।

प्रत्येक प्रदेशमा समन्वय इकाइ
राष्ट्रियस्तर वा एकभन्दा बढी प्रदेशमा प्रभाव पार्ने सूचना एवं सहयोग आदानप्रदान गर्न प्रत्येक प्रदेश प्रहरी कार्यालयमा एउटा समन्वय इकाइ गठन गरिने उल्लेख छ। दुई वा त्यसभन्दा बढी प्रदेशमा सञ्चालन हुने प्रहरी कार्यका लागि थप मद्दत लिनु वा दिनुपर्ने अवस्था आएमा यस इकाइले काम गर्नेछ।

प्रहरी निरीक्षकसम्म प्रदेश प्रहरीको पद
प्रहरी निरीक्षकसम्म मात्र प्रदेश प्रहरी मातहत रहने उल्लेख छ। त्योभन्दा माथिल्लो तथा राजपत्राङ्कित द्वितीय श्रेणी वा सोभन्दा माथिल्लो दर्जाको प्रदेश प्रहरीको पदमा नेपाल प्रहरीको दरबन्दी कायम हुने उल्लेख गरिएको छ।

त्यस्तो पद प्रमुख हुने कार्यालयमा संघीय कानुन बमोजिम अपराध अनुसन्धान गर्ने प्रयोजनका लागि आवश्यक संख्यामा नेपाल प्रहरीको दरबन्दीसमेत राखिने व्यवस्था छ।

हेडक्वार्टरमा नीति तथा समन्वय समिति
नेपाल प्रहरीमा बृहत्तर र दीर्घकालीन प्रभाव पार्ने लगायतका नीतिगत विषयमा सुझाव दिन तथा आवश्यकता अनुसारको नीतिगत समन्वय गर्न प्रहरी प्रधान कार्यालयमा नीति तथा समन्वय समिति रहने उल्लेख छ।

त्यस्तै प्रदेश प्रहरीको नियुक्ति, बढुवा, सेवासुविधा लगायतका विषयमा लोकसेवा आयाेगको परामर्श लिनुपर्नेसमेत व्यवस्था गरिएको छ।

विधेयकको केही अंश-

प्रकाशित मिति: बुधबार, माघ २, २०७५  ०४:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ
रास्वपाको बन्दसत्र आजलाई स्थगित
राहदानी छपाइ ठेक्का प्रकरण : विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सम्बन्धित सामग्री
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ प्रहरी स्रोतहरूका अनुसार पौडेललाई आइतबार सुर्खेतबाट नियन्त्रणमा लिइएको हो। उनी पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका बेला पक्राउ... सोमबार, असार ८, २०८३
राहदानी छपाइ ठेक्का प्रकरण : विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा मुद्दामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल केसी, तुलसीआचार्यलगायतलाई प्रतिवादी बनाइएको स्रोत... सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परी प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई हिरासतभित्रै छिरेर मानसिक दबाब र ज्यान मार्ने धम्की दिए... सोमबार, असार ८, २०८३
ताजा समाचारसबै
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
रास्वपाको बन्दसत्र आजलाई स्थगित सोमबार, असार ८, २०८३
राहदानी छपाइ ठेक्का प्रकरण : विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा सोमबार, असार ८, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
पूर्वमन्त्री खरेलको पार्थिव शरीरमा काँग्रेस सभापतिले ओढाए पार्टीको झन्डा सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ? आइतबार, असार ७, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्