• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कर्मचारी समायोजन अध्यादेशविरुद्ध सर्वोच्चमा रिट

64x64
नेपाल लाइभ सोमबार, पुस ३०, २०७५  १३:३२
1140x725

काठमाडौं- कर्मचारी समायोजन अध्यादेशविरुद्ध विप्लव नेतृत्वको नेकपा निकट कर्मचारी संगठनले सर्वोच्च अदालतमा आज रिट दर्ता गरेको छ। विप्लव सम्बद्ध राष्ट्रिय कर्मचारी महासंघ नेपालका महासचिव अमरसिंह ओलीले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन्।

प्रशासन समूह र लेखा समूहका कर्मचारीहरुले पनि सर्वोच्चमा अध्यादेशविरुद्ध छुट्टाछुट्टै रिट दायर गरेका छन्।

पुस १७ गते संसद्‌बाट ‘कर्मचारी समायोजन अध्यादेश २०७५’ पारित भएको थियो।

के छ रिट निवेदनमा?
यी कारणले कर्मचारी समायोजनका विषयमा आन्दोलन भइरहेको छ:

(१) कर्मचारी समायोजन ऐन,२०७४ मिति २०७४/०६/२९ आएको र कर्मचारी समायोजन नियमावली, २०७४ मिति २०७४/११/२८ जारी भएकोले, ऐन र नियमावली संशोधन गर्नुपर्नेमा, नेपालको संविधानकाे धारा ११४ काे उपधारा (१ ) मा भएको व्यवस्था संघीय संसदको दुबै सदनको अधिवेशन चलिरहेको  अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछ। यसले "तत्काल केही गर्न" भन्ने वाक्यले केही गर्नलाई कर्मचारी समायोजन ऐन,२०७४ र कर्मचारी समायोजन नियमावली २०७४ हुदाहुदै कर्मचारी समायोजन अध्यादेश,२०७५ किन ल्याइएको ?

(२) कर्मचारी समायोजन अध्यादेश,२०७५ विभेदकारी छ। यी कारणले : 

(क) कर्मचारी समायोजन अध्यादेश २०७५ काे दफा ७ काे उपदफा ४ मा संघमा बस्ने कर्मचारी श्रेणीगत र प्रदेश र स्थानीय तहमा खटिने कर्मचारी तहगत रुपमा रहने,

(ख) ऐ ऐ अध्याद दफा उपदफा ४ मा राजपत्र अनङ्कित द्वितीय श्रेणीमा पाँच वर्ष वा पाँच वर्ष भन्दा बढी सेवा अवधि पुगेको र राजपत्र अनङ्कित प्रथम श्रेणीमा पाँच वर्ष भन्दा कम सेवा अवधि भएकालाई प्रदेश र स्थानीय तहमा समायोजन भएर जाँदा सहायकस्तर  पाँचौ तह एस एल सी र आई ए भर्ना गर्दा फरक शैक्षिक  याेग्यता चाहिने तर समायोजन हुदा एउटै तहमा सहायकस्तर पाँचौ तहमा संघमा बस्दा राजपत्र अनङ्कित द्वितीय र प्रथम श्रेणीमा रहने

Ncell 2
Ncell 2
nimb
nimb


( ग ) ऐ ऐ  अध्यादेश  काे दफा  १०  मा जिल्ला समन्वय अधिकारी र गाउँपालिका तथा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत संघीय निजामती सेवाको पद नेपाल सरकारले निजामती सेवाबाट खटाइने व्यवस्था छ । गाउँपालिका तथा नगरपालिकामा समायोजन भएर गएका सिनियर अधिकृत जागिर अवधि भर त्यही काम गर्नु पर्ने तर नेपाल सरकारले जुनियर अधिकृत  प्रमुख प्रशासकीय अधिकृत संघबाट पठाई रहने । तर संघमा बसेका अधिकृतहरु दार्चुलाको  जिल्ला प्रशासन कार्यालय देखि झापाको हुलाक कार्यालय सम्म जहाँ पनि सरुवा हुन पाउने । याे समायोजन अध्यादेश २०७५ बनाउने  उच्चपदस्थ प्रशासक  लगाएतका व्यक्तिहरु तनावमा हुनुहुन्थ्यो कि?


(घ) ऐ ऐ अध्यादेश काे दफा ११ मा प्रदेशको प्रमुख सचिव तथा प्रदेश मन्त्रालयको सचिव नेपाल सरकारले निजामती सेवाबाट खटाइनेछ ।  किन ?


( ङ ) ऐ ऐ अध्यादेश काे दफा १३ काे उपदफा (३ ) मा समायाेजन भएका कर्मचारी २१ दिनभित्र  हाजि नहुने कर्मचारीलाई  प्रचलित कानुन बमोजिमकाे विभागीय सजायको आदेश दिन पाउने अधिकारीले सेवाबाट अवकाश दिनेछ ।प्रचलित कुन  ऐन ? निजामती सेवा ऐन, २०४९ वा संघीय निजामती सेवा ऐन, ?


( च ) ऐ ऐ अध्यादेश काे दफा १४  समायोजन भएका कर्मचारीहरूको सरुवा तथा बढुवा सम्बन्धि व्यवस्था अनुसार  प्रदेशमा स्थानीयमा समायोजन भएका कर्मचारी प्रदेशका प्रदेश कार्यालयमा र स्थानीयका प्रदेश अन्तर्गतका स्थानीय कार्यालयमा मात्र सरुवा  बढुवा हुनेछन । स्थानीयका प्रदेश, संघमा र प्रदेशका, संघमा किन सरुवा बढुवा हुन नपाउने ? समायोजन भएर संघमा बसेका  उपसचिवहरु डडेलधुरा, कालिकोट, राेल्पा, ताप्लेजुङ काे सि.डि.ओ. र जिल्ला समन्वय अधिकारी हुन पाउने तर समायोजन भएर प्रदेश, स्थानीय निकायको  उपमहानगरपालिका र महानगरपालिका वडा कार्यलयमा खटिएका उपसचिवहरु जागिर अवधिभर त्यही काम गर्नुपर्ने र कार्यकारी प्रशासकीय अधिकृत संघबाट अाउने  याे भन्दा अरु विडम्बना के हुन सक्छ सरकार ? त्यसका लागि संघ, प्रदेश र स्थानीय सबै ठाउँमा सरुवा हुन पाउने व्यवस्था हुनुपर्छ  ।

Xtrem

Xtrem


( छ ) ऐ ऐ अध्यादेश काे दफा १५ काे उपदफा ५ मा नेपाल सरकारलाई प्राप्त बैदेशिक छात्र वृत्ति अन्तर्गत अध्ययन, तालिम, सेमिनार,गाेष्ठी, जस्ता अवसर आवश्यकता र आैचित्यकाे आधारमा यस अध्यादेश बमोजिम प्रदेश र स्थानीय तहको सेवामा समायोजन हुने कर्मचारीलाई उपलब्ध गराइनेछ । प्रदेशका र स्थानीयमा समायोजन भएकालाई "आवश्यकता र औचित्यका " संघमा बसेकालाई जति पनि उपलब्ध गराउने ?


( ज ) संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन ल्याउनु पर्ने अनिमात्र कर्मचारी समायोजन ऐन २०७४ संशोधन गरी कर्मचारी समायोजन गर्नुपर्ने  ।


( झ) बढुवा दिएको भनी भ्रम पैदा गरिएको  समायोजनका आधारमा कार्यरत पदको ज्येष्ठता कायम गरिएकाले पाँच वर्ष भन्दा वढी सेवा अवधि भएका ज्येष्ठ कर्मचारी समायोजन भएर  प्रदेश र स्थानीयमा नजाने भएपछि बढुवा पाउदैनन् भने ५ वर्ष भन्दा कम  सेवा अवधि  भएका कर्मचारी अनिवार्य रुपमा  प्रदेश र स्थानीयमा जानू पर्नेछ बढुवा पाउने छैनन्  ।


(ञ) सर्वसाधारण नेपाली  जनतामा  यी माथि उल्लेखित विषय वस्तुको ज्ञान  नभएकाले सिंहदरबारमा बसेका कर्मचारी गाउँमा जान चाहादैनन भन्ने भ्रम पैदा गरिएको छ । 


(ट)  राजनैतिक आस्थाका आधारमा कर्मचारीमा भिभाजन गरिएको हाम्रो पार्टीको सरकार, हामी आधिकारिक ट्रेड युनियन हाम्रो सरकारको विराेध गर्न हुन्न हाम्रो दुइ तिहाईकाे सरकार पक्षधरले हमी मिलाई छाड्छाै भन्ने अरु काे तपाईंलाई के मतलव, हामी कर्मचारीका आधिकारिक मान्छे, हामी हाम्रो सरकारका धेरै मान्छे संग नजिक  छाै भनी भ्रम सिर्जना गरिएको। मेरा भनाइ सरकारकाे विरोध हाेईन सरकारले गरेको गलत कार्यकाे विरोध हाे।


(ठ)  वास्तविकतन अध्ययन नगरी हठी स्वभावका रुपमा सरकारमा बस्नेहरूले ईगाे साधने र मैले सबै जानेको छु अरुले केही बुझेकै छैनन् भन्ने भावना पैदा भएको।

प्रकाशित मिति: सोमबार, पुस ३०, २०७५  १३:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने
सम्बन्धित सामग्री
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २५० परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेक... शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस ब्रिफिङको आयोजना गर्दै सो निर्देशन दिइएको जनाएको हो । शुक्रबार, असोज २३, २०८३
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस ओख्लेको भिरमा दुर्घटनामा परेको थियो। शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रबार, असोज २३, २०८३
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने शुक्रबार, असोज २३, २०८३
रङ्गभेदविरुद्धको संघर्ष र अन्तर्राष्ट्रिय न्यायमा योगदानका लागि नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार शुक्रबार, असोज २३, २०८३
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्