Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बर्सेनि जल्छन् कर्णालीका बस्ती

१६ घटनामा १८ जनाको मृत्यु 
64x64
नेपाल लाइभ बुधबार, पुस २५, २०७५  ०६:२८
1140x725

सुर्खेत– आर्थिक वर्ष (आव) २०७२/०७३ मा कर्णाली प्रदेशमा ११ वटा आगलागीका घटना भए। त्यसपछिका २ आवमा भने यो संख्यामा कमी आयो। आव २०७३/०७४ मा दुई वटा र आव २०७४/०७५ मा तीन वटा मात्रै आगलागीका घटना भए। समग्रमा पछिल्लो ३ वर्षमा आगलागीका १६ वटा घटना भए।

संख्यात्मक हिसाबमा आगलागीका घटना कम लाग्नसक्लान्, तर, यसले निम्त्याउने असर विराट छ। यी १६ घटनामा १८ जनाले ज्यान गुमाए भने ९ जना घाइते भए। ठूलो परिमाणमा भौतिक सम्पत्तिको क्षतिसमेत हुन पुग्यो।

उल्लेखित तथ्यांकले कर्णाली प्रदेशमा वर्षेनी आगलागीका साना तथा ठूला घटना भइरहेको देखाउँछ। जुन शृंखला चालू आव २०७५/०७६ मा पनि दोहोरिएको छ। यतिसम्म कि हिउँदको चिसोमा समेत कर्णालीमा आगलागीले घरगोठ तथा पसलहरु जलिरहेका छन्।

हुम्लामा बढी आगलागीका घटना

गएको पुस ९ गते कालिकोटको पलाँता गाउँपालिका–१ खाँडामा आगलागी हुँदा सिंगो बस्ती नै जलेर खरानी भयो। त्यसको केही दिनपछि नै पुस २१ मा हुम्लाको चंखेली गाउँपालिका–२, मिमिको मेखाला गाउँका १३ वटा घर जलेर नष्ट भए।

यो आँकडामा कर्णाली प्रदेशभर आगलागीका सबैभन्दा बढी घटना हुने ठाउँमा हुम्ला अगाडि देखिएको छ। र यो क्रम वर्षेनीजस्तै चलिरहेको छ। आउनुहोस् पछिल्ला केही आगलागीका घटनाबारे जानकारी लिउँः

२०७४ माघ १३ – हुम्लाको सर्केगाड गाउँपालिका–८, रोडीकोटमा ११ घर जले।
२०७४ फागुन १८ – हुम्लाको ताँजाकोट गाउँपालिका–१, घटमानामा २८ घर जले।
२०७५ बैसाख २० – मुगुको मुगुम कार्मारोङ गाउँपालिका–४, किम्री गाउँमा आगलागी हुँदा १९ घर जल्दा एक सय ४५ जना विस्थापित भए।

यसरी हरेक वर्ष कर्णालीका बस्तीहरु आगलागीबाट जलिरहेका छन्। आगलागीका घटनाहरुमा मानवीय क्षतिका साथसाथै भौतिक सम्पत्तिको पनि क्षति भइरहेको छ। कतिपय परिवारले सन्तान गुमाएको पीडा खेपिरहँदा कतिपय घाइतेहरु भने पीडा सहँदै अस्पताल धाउन बाध्य छन्। आगलागी भएका बस्ती पुनस्र्थापित हुनसमेत सकेका छैनन्। जसले गर्दा कर्णालीका एक दर्जन बढी बस्ती आगलागीको पीडा सहेर बाँचिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘गरिबका लागि न सरकार छ, न भगवान’

आगलागी पीडितहरुको हालको दैनिकीलाई एकपटक मात्रै नजर लगाउने हो भने पनि पीडितहरुको पुनस्र्थापनामा ढिलाइ भइरहेको प्रष्ट हुन्छ। आगलागीपीडित हुम्लाको सर्केगाड गाउँपालिका–७ रोडीकोटका प्रेमप्रसाद जैसी र असौजे जैसीको परिवार यतिबेला मागेर गुजारा चलाइरहेका छन्। आगोले घरसहित भएको सम्पत्ति सखाप पार्यो । ‘ज्यान त जोगाइयो, अहिले यही ज्यान पाल्न मुस्किल भइरहेको छ’, प्रेमप्रसाद भन्छन्, ‘कहींकतैबाट सहयोग समेत पाइएको छैन। गरिबका लागि न सरकार छ, न भगवान।’

घर जलेपछि उनीहरू केही समय आफन्तकोमा शरण लिएर बसे। तर, आगलागी भएको करिब एक वर्षमा उनीहरु उही खण्डहरमा परिणत भएकै घरमा फर्किएका छन्। कपडाले बारेर गुजारा चलाइरहेका छन्। ‘पैसा नभएकाले घर बनाउन सकिएको छैन’, पीडित प्रेमप्रसादले भने, ‘न त सरकारको राहत पाएका छौं, न त सहयोग। संघ र प्रदेश मात्रै होइन, स्थानीय तहले समेत कुनै सहयोग गरेन।’

Xtrem

Xtrem

हाल आफन्त र गाउँलेबाट अन्नबाली, लत्ताकपडा मागेर गुजारा चलाइरहेको उनले बताए।

आगलागी भएको झन्डै एक वर्ष बिते पनि सरकारी निकायबाट कुनै राहत नपाएको उनीहरुको गुनासो छ। दुई घर आगलागीबाट खरानी हुँदा ५ लाख रूपैयाँ बराबरको क्षति भएको मुचुल्का प्रहरीले बनाएको थियो। अर्का पीडित असौजे जैसी भने रोजगारीका लागि भारत पसेका छन्।

स्थानीय तहमा बजेट छैन, प्रदेश सरकार नीति बनाउँदै

गाउँमै रहेको स्थानीय सरकारले पनि आगलागी पीडितहरुलाई सहयोग नगरेको पाइएको छ। हुम्लाकै ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले स्थानीय सरकारसँग पनि आगलागी पीडितलाई पुनर्बासका लागि आवश्यक बजेट नभएको बताउँछन्। आगलागी हुँदा तत्काल केही राहत सामग्री उपलब्ध गराइए पनि त्यसबाहेक केही गर्न नसकिएको उनले स्वीकारे।

यता कर्णाली प्रदेश सरकारले भने प्राकृतिक विपद् र अन्य कारणले पीडित बनेका सबै नागरिकलाई सम्बोधन गर्नेगरी सरकारले काम गर्न लागेको जनाएको छ। सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले विपद्मा परेकाहरुलाई राहत र पुनस्र्थापनाका लागि सरकार गम्भीर रहेको बताइन्।

‘प्राकृतिक विपद् तथा अन्य कारणबाट पीडित बनेका नागरिकलाई सुरक्षा दिनु सरकारको दायित्व हो, हामी त्यसमा गम्भीर छौं,’ केसीले भनिन्, ‘तर, फिल्डमा तत्काल के गर्ने भन्ने योजना भने बनाइसकेका छैनौं, यसका लागि नीतिगत कामहरुको तयारीमै हामी व्यस्त छौं।’

प्रकाशित मिति: बुधबार, पुस २५, २०७५  ०६:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नाना पाटेकरको हृदयघातबाट निधन
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ?
जुम्ला आज सार्वजनिक बिदा
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
जुम्ला आज सार्वजनिक बिदा बिहीबार, असोज २२, २०८३
बाढी र पहिरोले रसुवा, मनाङ र म्याग्दीका तीन सडकखण्ड पूर्ण अवरुद्ध बिहीबार, असोज २२, २०८३
मतदाता सूची विवादविरुद्ध प्रदर्शन गर्दा राहुल गान्धी पक्राउ बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्