काठमाडौं- मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरूः
१) संसदमा प्रधानमन्त्री ओलीको संवोधन, सरकारको दस महिने कार्यकाल सफल भएको दाबी
२) संसद बैठकमा कांग्रेसको नाराबाजी, सभामुखले हुकुमी शैलीमा सदन चलाएको आरोप
३) स्वस्तन्त्र सांसाद मनाङ्गेको सपथ रोकियो, कानुनी परामर्श गरी टुंग्याउन सभामुखलाई जिम्मेवारी
४) बङ्गलादेश प्रिमियर लिगको डेब्यू खेलमा सन्दीपको उत्कृष्ट प्रदर्शन, लिए २ विकेट
५) र, सी जिङपिङद्वारा सेनालाई तयार रहन निर्देशन, विश्वमा शताब्दि यताकै बदलाव भइरहेको दाबी
अब हेरौं पूरा समाचारः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।