काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरुः
१) संसद्को यसै सत्रबाट संविधान संशोधन गर्न फोरमको माग, प्रधानमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षणपत्र
२) वैदेशिक रोजगार पीडितका लागि सिंहदरबारमै ‘कल सेन्टर’, गुनासो टिपाउन चौबीसै घन्टा सेवा प्रदान गरीने
३) खानेपानी सचिवद्वारा मेलम्ची ठेकेदार कम्पनीको धरौटी जफत, झन् अन्योलता तर्फ आयोजना
४) स्याङ्जामा एकदिवसीय अन्तराष्ट्रिय साइकल दौड प्रतियोगिता हुंदै, अनलाइन प्रणालीबाट सहभागिताको फर्म भर्न पाइने
५) र, विपक्षी दलसँगको विवादपछि सरकारी खर्च रोक्ने राष्ट्रपति ट्रम्पको चेतावनी, कांग्रेसलाई बाइपास गरेर पनि मेक्सिकोसँगको सिमामा पर्खाल निर्माण गर्ने
अब हेरौं पूरा समाचारः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।