• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

राजपाको सक्रियताले तरंगित फोरम

64x64
किशोर दहाल शनिबार, पुस २१, २०७५  १८:३३
1140x725

काठमाडौं– राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले फरकफरक बाटो हिँडिरहेको भए पनि यी दुवै दलमा एउटा साझा चाहना छ– को बढी विद्रोही कहलिने?

विगतमा फरकफरक दलमा रहँदा सँगै आन्दोलन गरेका भए पनि फोरम अहिले सत्ताको बाटो हिँडिरहेको छ। ऊ सरकारमा जाने अनेक कारण थिए। तर, देखाउनैका लागि उसले दुई बुँदे सहमति गरेको थियो। 

गत जेठ १४ गते भएको दुई बुँदे सहमतिको पहिलो बुँदामा भनिएको छ– 'संघीय समाजवादी फोरम, नेपालले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संशोधन गरी संशोधन गरिने छ। सरकारद्वार गर्न सकिने कामहरु सरकारको नीति र कार्यक्रममा समावेश गरिने छ। उपरोक्त कार्यहरु आन्तरिक गृहकार्य गरी सहमतिमा समाधान गरिनेछ।'

यी सहमति धेरै सजिला थिए, बिर्सनलाई र आफू अनुकूल अर्थ्याउनलाई। आखिर भयो पनि त्यस्तै।

सत्तागमनका सात महिनामा फोरमको उपस्थितिले सरकारको गति र गन्तव्यमा कुनै बदलाव ल्याएको छैन। सरकार त्यसैगरी चलिरहेको छ, जसरी चलाउन सक्ने क्षमता प्रधानमन्त्री केपी ओलीसँग थियो। यसबीचमा न संविधान संशोधनको प्रक्रिया अघि बढ्यो, न सरकार प्रभावकारी भयो। हुँदाहुँदा अहिले त आलोचनाको केन्द्रमा सरकार छ। प्रधानमन्त्रीले जे बोले पनि 'ब्याक फायर' हुन थालेको छ।

फोरमले नबोलेरै सात महिना बितायो। सडकको जिउँदो जाग्दो फोरम सत्ताको भ्वाङमा हरायो। न हिजोका माग पूरा गर्न कुनै पहल भयो, न सरकारको प्रभावकारी बढायो। के फोरमको उद्देश्य नै सरकारमा जानु थियो? प्रश्न उठ्नु अस्वभाविक होइन।

लोभ र रहरको राजनीति मधेस केन्द्रित अर्को दल राजपामा पनि कम छैन। तर, सरकारमा सहभागी नभएकै कारण उसको विद्रोहीपन जोगिएको छ। बेलाबेलामा धम्की दिएर होस् वा ज्ञापनपत्र बुझाएर होस्, उसले प्रधानमन्त्रीलाई आफ्नो दबाब बढाएको छ। केही दिनअघि मात्रै उसले आफ्ना सांसद रेशम चौधरीलाई सपथ खुवाउन सक्यो। सरकारको आलोचना बढ्यो तर राजपा एक चरण सफल देखियो।

केही दिनअघिको भेटवार्तामा प्रधानमन्त्रीले राजपा नेताहरुलाई उनीहरुका माग पूरा गर्ने आश्वासन दिएका छन्। चौधरीको सपथसँगै त्यसको सुरुवात भएको राजपा नेताहरुले प्रतिक्रिया दिएका छन्। तुरुन्तै सबै माग पूरा नहोला तर यसैगरी आफ्नो दबाब र प्रभाव बढ्ने संकेत राजपालाई मिलेको हुनुपर्छ। पार्टीभित्र मतभेद देखिइरहेको र महाधिवेशन नजिकिएको बेलामा आन्दोलन गर्ने सम्भावना पनि नरहेको पार्टीले सरकारलाई आफू अनुकूल घुमाउन बाध्य पार्ने उसको क्षमता रोचक छ। केपी ओलीको 'यु टर्न' पनि उतिकै रोचक छ।

Ncell 2
Ncell 2
nimb
nimb

चौधरी राजपाका सांसद मात्रै होइनन्, टीकापुर घटनासँग जोडिएका व्यक्ति पनि हुन्। र, मधेस केन्द्रित दलका एउटा विद्रोही पनि। त्यसकारण उनले सपथ खाँदा फोरमले पनि स्वागत गर्‍यो। त्यसैले पनि उनको सपथ खाने वातावरण बन्नु राजपाका लागि जति उत्साहको विषय बन्यो, फोरमले पनि स्वागत गर्नुपर्ने विषय बन्यो। यो सफलतामा फोरमको भन्दा राजपाको दबाब बढी छ।

राजपाको सफलताले के देखिँदैछ भने हिजोका मधेस केन्द्रित दलहरुका मागहरु पूरा भए भने त्यो राजपाकै कारण पूरा हुने स्थिति देखिँदैछ। फोरमले सत्तामा पुगेर हिजोका मागहरु पूरा गर्नका कुनै दबाब सिर्जना गर्न नसक्दा राजपालाई फाइदा पुगेको छ।

त्यसो त राजपासँग खास धेरै विकल्पहरु छैनन्। उसलाई फोरमभन्दा फरक देखिनु नै अहिलेका निम्ति काफी छ। उनीहरुलाई पनि थाहा छ कि आफ्ना मागहरु तत्काल र दुरुस्तै पूरा हुँदैन। तर, प्रयास गरिरहेको देखिनु पनि फाइदाजनक हुन्छ, राजनीतिमा। अर्कोतिर चक्रीय प्रणालीबाट संयोजकको पद आफ्नो पोल्टामा आइपुगेका र भोलि महाधिवेशनपछि पनि विजयी संयोजकको रुपमा हेर्ने गरिएका राजेन्द्र महतोलाई पनि केही गरेर देखाउन आवश्यक छ। चौधरीको सपथले उनलाई एउटा सफलता दियो पनि। अझै केही देखाउन सके भने उनका निम्ति फाइदाजनक हुनसक्छ। जसले मधेस राजनीतिको मुख्य नेतृत्वको रुपमा महतोलाई स्थापित गर्न सक्छ। जो आजसम्म सहयोगी मात्रै थिए।

फोरमले राजपाको सक्रियता र आंशिक सफलतालाई नजिकबाट हेरिरहेका छन्। शनिबार भएको भेटवार्ता त्यसैको तरंग हो।

Xtrem

Xtrem

फोरमका आधा दर्जन नेताहरुले प्रधानमन्त्री तथा नेकपा नेताहरुको समूहलाई मागपत्र बुझाए। जुन राजपाको सक्रियतालाई 'काउन्टर' दिन खोजेको प्रतीत हुन्छ। स्मरण पत्रमा उसले संविधान संशोधन तथा विगतमा भएका मधेश/थरुहट आन्दोलनका क्रममा राजनीतिक नेता तथा कार्यकर्ताहरुमाथि दमन गर्न लगाइएका मुद्दाहरु फिर्ता गराउन ध्यानाकर्षण गरेको छ। जुन कुरा राजपाले पनि माग गर्दै आएको छ।

तर फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ भने आफूहरु राजपाको सक्रियताबाट प्रभावित नभएको तर्क गर्छन्। 'उहाँहरुका कारण हामीले (भेटवार्ता र स्मरणपत्र बुझाउने काम) गरेका होइनौं', उनले भने, 'हामीले आफ्नो आवश्यकताले गरेका हौं। राजपाले सरकारलाई दिने दबाबले हामीलाई केही फरक पर्दैन।'

श्रेष्ठ भने सरकारमा गए पनि आफ्नो मागहरु नबिर्सेको दाबी गर्छन्। भन्छन्– 'सरकार, सदन र सडकबाट माग उठाउँदा पनि पूरा नभएपछि यसपटक भने स्मरणपत्र दिएका हौं।'

श्रेष्ठकै तर्क अनुसार पनि हिजोका मागहरु स्मरण गर्ने आवश्यकता पनि उसलाई सत्तारोहणको सात महिनापछि मात्रै पर्‍यो। यो त्यतिबेला मात्रै सम्भव भयो, जतिबेला राजपाका नेताहरुले एक महिने समयसीमा र एक साते आश्वासनको दोहोरी खेलिरहेका छन्। र प्रधानमन्त्रीमाथि दबाब बढाइरहेका छन्।

यो पनि पढ्नुहोस्ः

संसद्को यसै सत्रबाट संविधान संशोधन गर्न फोरमको माग, प्रधानमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षणपत्र

प्रकाशित मिति: शनिबार, पुस २१, २०७५  १८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्