• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अवकाशको ६ वर्षपछि एसपीको फुली काण्ड : अन्ततः दीपकराज खरेललाई अवकाशको पत्र

64x64
नेपाल लाइभ आइतबार, पुस ८, २०७५  १४:५७
1140x725

काठमाडौं– अवकाश भएको ६ वर्षपछि प्रहरी उपरीक्षक (एसपी) दीपकराज खरेललाई अवकाश दिइने भएकाे छ। अवकाशमा जानुपर्ने समय गुज्रेको ६ वर्षपछि पनि एसपीमा बढुवा भएकोबारे नेपाल लाइभले समाचार सम्प्रेषण गरेपछि गृह मन्त्रालयले छानबिन सुरु गरेको थियो।

गृहले खरेलको सेवा अवधिसम्बन्धमा प्रहरी किताब खानामा विवरण माग गरेको थियो। खरेलको हालसम्मको कार्यावधिलाई अध्ययन गर्दा २०६९ सालमै उनी अवकाश हुनुपर्ने निष्कर्ष निकाल्दै किताबखानाले अवकाशको पत्र पठाएको हो।

यसबीचमा खरेलले नेपाल प्रहरीको काजमा रही लिएको सबै सेवासुविधासमेत फिर्ता गर्नुपर्ने कितावखानाले जनाएको छ।

किताबखानाले शुक्रबार गृह तथा प्रहरी प्रधान कार्यालयलाई खरेललाई अवकाश दिनुपर्ने निष्कर्षसहितको पत्र पठाएको हो।

२०३९ चैत १३ गते खरेल तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र हेटौंडाबाट प्रहरी जवान पदमा भर्ना भएका व्यक्ति हुन्। जवानमा भर्ना भएको मितिबाट अहिलेसम्म उनको प्रहरी सेवाको अवधि ३६ वर्ष पुग्छ।

प्रहरी नियमावली २०७१ को परिच्छेद–११ मा अवकाशबारे उल्लेख छ। नियमावलीमा उल्लेख भएअनुसार सेवा अवधि, उमेर हद र पद बमोजिमको पदावधिका आधारमा अनिवार्य अवकाश हुने व्यवस्था गरिएको छ। 

उक्त नियमावली अनुसार ३० वर्षे सेवा अवधि वा पद बमोजिम पदावधि वा तोकिएको उमेर हदमध्ये जुन पहिला आकर्षित हुन्छ, साेही अनुसार सेवाबाट अनिवार्य अवकाश हुनुपर्ने प्रावधान छ। 

उमेर हद र पद बमोजिमको पदावधिका कारण एसपी खरेल अवकाश हुँदैनन्। तर, उनी सेवा अवधिका कारण अनिवार्य अवकाश भइसकेको ६ वर्ष भइसकेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

परिच्छेद ११ को दफा १२७ को उपदफा १ को (घ) मा प्रहरीमा ३० वर्ष सेवा अवधि गरेको व्यक्ति अनिवार्य अवकाश हुने उल्लेख छ। यसरी प्रहरी नियमावली अनुसार एसपी खरेल ६ वर्षअघि २०६९ चैत १२ गते अनिवार्य अवकाश हुनुपर्ने हो।

यसरी चुकेका थिए खरेल
कुटिल चाल चालेर जागिर लम्ब्याउन खोजेका एसपी खरेल थोरै बुद्धि नपुग्दा चुकेका थिए। २०३९ सालमा प्रहरी सेवामा प्रवेश गरेका खरेल गयल भएका कारण २०५४ बैसाख २ गते सेवाबाट हटाइए। त्यसेबला उनले प्रहरी सेवामा १३ वर्ष बिताइसकेका थिए। १३ वर्ष सेवा गरेबापत प्रहरी नियमावली अनुसार आफूले पाउनुपर्ने उपदान बापतको रकमसमेत उनले २०५४ साउन २२ गते बुझेका थिए। 

अच्युतकृष्ण खरेल पुनः आइजिपी हुँदा दीपकराजको उमेर ३३ वर्षको थियो। खुल्ला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षकमा भर्ना हुन उनलाई उमेरले छेक्थ्यो। 

१५ महिनाअघि सेवाबाट हटाइएका दीपकराजलाई तत्कालीन आइजिपी अच्युतकृष्णले प्रहरी निरीक्षक बनाउन कुटिल चाल चाल्दै २०५५ साउन १ गते पुरानो निर्णय बदर गर्दै पुनः प्रहरी सेवामा प्रवेश गराएका थिए। १५ महिनासम्म घर बसेका उनलाई पुनर्वाहली गराउँदै १५ महिनासम्मको पाउनुपर्ने सेवा सुविधा समेत आइजिपी अच्युतकृष्ण खरेलले दिलाएका थिए। 

Xtrem

Xtrem

जबकि उनी उपदानसमेत लिएर बिदा भइसकेका थिए। उनले लिएको उपदान अहिलेसम्म फिर्ता गरेका छैनन्। उपदान पनि फिर्ता नगर्ने र १५ महिनासम्मको गयल भएको बेलाको समेत तलब सुविधा बुझेकाले उनको जागिरमा पुन: भर्ना नभई पुनर्बहाली भएको थियो।

यहीबाट नै उनी चुकेको देखिन्छ। प्रहरी नियमावली २०७१ अनुसार एसपी खरेलले त्यसबेला आफू गयल भएको १५ महिनाको तलबभत्ता नबुझी पुन: भर्ना भएका भए उनले जागिर अवधि लम्बिन्थ्यो र प्रहरी नियमावली अनुसार नै उनी अहिले सेवारत हुन्थे। निकै 'मास्टर माइन्ड' लगाएर जागिर लम्ब्याउन खोजेका पूर्व आइजिपी खरेल र एसपी खरेल यहीँनेर चुकेको देखिन्छ।

त्यसैगरी पुनर्बहाली भएर प्रहरी निरीक्षकमा विभागीय भएर आवेदन दिने बेला उनले २०३९ सालदेखि प्रहरी सेवामा रहेको कागजात पेश गरेका थिए। यसबाट पनि उनीहरु कानुनी रुपमा तल परेका छन्। यही तथ्यलाई आधार मान्दै प्रहरी किताबखानाले उनी ६ वर्षअघि २०६९ साल चैत १२ गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश हुनुपर्ने भन्दै गृहको राय माग गरेको हो। 

पुनर्बहाली भएपछि किन गरिएन उपदान फिर्ता?

अच्युतकृष्ण खरेल पुन: आइजिपी भएपछि एसपी खरेल त्यसबेला प्रहरी हवल्दारमा पुनर्बहाली भएका थिए। जबकि उनले यसभन्दा अघि आफूले पाउनुपर्ने उपदान समेत बुझिसकेका थिए। तर सेवामा पुनर्बहाली भएपछि फिर्ता गर्नुपर्ने उपदान उनले अझै फिर्ता गरेका छैनन्। उपदान लिएपछि सेवामा रहिरहन नपाउने कानुनी प्रावधान छ।

तर उनी उपदान पनि लिने र सेवामा रहिरहने गरेका छन्। यसरी उनले प्रहरी नियमावली विपरीत प्रहरीबाट दोहोरो सुविधा लिएको देखिन्छ।

यस सम्बन्धमा नेपाल लाइभले प्रकाशन गरेका विशेष समाचार:

EXCLUSIVE : अवकाशको ६ वर्षपछि खरेललाई एसपीको फुली, पूर्व आइजिपीको कुटिल चाल, गुमराहमा सरकार

अवकाशको ६ वर्षपछि एसपीको फुली काण्ड : छानबिन गर्न गृह र सतर्कता केन्द्रलाई निर्देशन

प्रकाशित मिति: आइतबार, पुस ८, २०७५  १४:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कोशीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ !
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कोशीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सोमबार, असोज १९, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सोमबार, असोज १९, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
बालेनलाई ज्ञानेन्द्र शाहीको जवाफ: धन्न पृथ्वीनारायण शाहले नेपाल बनाएर प्रधानमन्त्री हुन पाएका छौँ आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्