• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ २६, २०८३ Tue, Jun 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

अस्ट्रेलियाको नजर सन्दीपमाथि, म्याक्सवेल भन्छन्– सन्दीप स्टार बलर हुन् 

64x64
नेपाल लाइभ शुक्रबार, पुस ६, २०७५  ०८:५७
1140x725

मेलवर्न– नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने यतिबेला अस्ट्रेलियामा छन्। १८ वर्षीय सन्दीप अस्ट्रेलियाको सबैभन्दा ठूलो टी–२० क्रिकेट लिग बिग बास लिग (बिबिएल) खेल्न त्यहाँ गएका हुन्।

अघिल्लो वर्ष इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्लीमा आवद्ध भएदेखि नै चर्चामा रहेका सन्दीपले आइपिएलका पछिल्ला खेलमा मौका पाए। जहाँ उनले आफूलाई प्रमाणित गर्न सफल भए। त्यसपछि अन्तर्राष्ट्रिय मिडियामा छाउन थालेका सन्दीप यति बेला अस्ट्रेलियामा पनि चासोको विषय बनेका छन्।

बिबिएल टिम मेलवर्न स्टार्ससँग आबद्ध सन्दीपले शुक्रबार पहिलो खेल खेल्ने प्रवल सम्भावना छ। क्यानबेरामा सिड्नी थन्डरविरुद्ध हुने खेलका लागि मेलवर्नले घोषणा गरेको १३ सदस्यीय टिममा सन्दीप परिसकेका छन्। अब शुक्रबार हुने टस पछि सन्दीप अन्तिम ११ पर्ने-नपर्ने पक्का हुनेछ।

सन्दीप अन्तर्राष्ट्रिय मिडियामा छाउनुमा अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कको योगदान रहेको छ। हङकङमा भएको टी–२० लिगमा सन्दीपले क्लाकर्को कप्तानीमा खेलेका थिए। त्यसपछि उनलाई क्लार्कले अस्ट्रेलिया नै बोलाएर त्यहाँको ए श्रेणीको प्रतियोगितामा मौका दिएका थिए। त्यति बेला आफ्नो लक्ष्य बिबिएल खेल्ने भएको बताएका सन्दीपको लक्ष्य पूरा भएको छ।

गत सिजनको आइपिएलमा सन्दीप र अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेल एउटै टिम दिल्लीमा थिए। अब भने सन्दीपले उनै म्याक्सवेलको कप्तानीमा बिबिएल खेल्दैछन्।

nimb
nimb
Ncell 2
Ncell 2

क्यारेबियन प्रिमियर लिगमा पनि उत्कृष्ट खेलेका सन्दीपले अस्ट्रेलियाका ब्याट्सम्यान डेबिड वार्नरलाई आउट गर्दै सनसनी मच्चाएका थिए।

सन्दीपलाई यसपटकको बिबिएलमा अफगानिस्तानका सुपरस्टार रासिद खानसँग तुलना गर्न थालिएको छ। रासिदले गत सिजन सर्वाधिक विकेट लिने क्रममा १८ विकेट लिएका थिए।

मेलवर्नका कप्तान म्याक्सवेल सन्दीपलाई रासिद खानसँग तुलना गर्न नमिल्ने बताउँछन्। तर सन्दीपको बलिङ रासिदसँग मिल्नेमा भने म्याक्सवेल सहमत छन्। भन्छन्,'सादय उनी धेरै बलिया र अनुभवी भइसकेका छैनन्। तर उनको बलिङ एक्सन रासिदसँग मिल्न सक्छ।' 

म्याक्सवेलले थपे, 'उनी युवा खेलाडी हुन्। साह्रै स्मार्ट बलर हुन्। उनीसँग दिल्लीमा अभ्यास गरेको थिएँ। उनको बलिङ थाहा पाउन मलाई २ साता लाग्यो। त्यसअघि उनको बलिङ कहिलेकाँही हावा उडाइदिन्थे भने कहिलेकाँही भने बोल्ड पनि हुन्थे।' 

म्याक्सवेलले सन्दीप स्टार भएको पनि बताए। उनले भने, 'उनी साँच्चै स्टार हुन्। उनले आइपिएलका केहि खेलमा देखाएको प्रभाव देखेको थिए। त्यहाँ उनको आत्मविश्वास थियो।'

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०७५  ०८:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनसेलका ग्राहकले अल्टिमा ग्याजेटमा ६०% सम्म छुट पाउने भएका छन्
करेन्ट चाउचाउबारे यशोधा फुड्सको स्पष्टिकरण : एक निश्चित ब्याचबाहेक सबै उत्पादन खान योग्य
विपक्षीको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनसेलका ग्राहकले अल्टिमा ग्याजेटमा ६०% सम्म छुट पाउने भएका छन् मंगलबार, जेठ २६, २०८३
करेन्ट चाउचाउबारे यशोधा फुड्सको स्पष्टिकरण : एक निश्चित ब्याचबाहेक सबै उत्पादन खान योग्य मंगलबार, जेठ २६, २०८३
विपक्षीको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित मंगलबार, जेठ २६, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
यि हुन् मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू मंगलबार, जेठ २६, २०८३
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित] सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्