म्यानचेस्टर– लेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै म्यानचेस्टर सिटी इएफएल कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
सिटीले लेस्टरलाई ३–१ गोलले पराजित गरेको थियो।
त्यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकियो। सिटीका केभिन डे ब्रुइनले ४१ मिनेटमा पहिलो गोल गरेका थिए।
तर ७३ मिनेटमा अलब्राइटनले बराबरी गोल फर्काउन सफल भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।