• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन २७, २०८२ Wed, Mar 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

रोमाञ्चक खेलमा काठमाडौंलाई हराउँदै ललितपुर फाइनलमा प्रवेश

64x64
नेपाल लाइभ मंगलबार, पुस ३, २०७५  १५:४३
1140x725

काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत ललितपुर प्याट्रिओट्स फाइनलमा प्रवेश गरेको छ। मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा काठमाडौं किंग्स ११ लाई १ विकेटले पराजित गर्दै ललितपुरले फाइनलमा स्थान पक्का गरेको हो। 

हारपछि पनि काठमाडौंले फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछ। बुधबार भैरहवा ग्लाडिएटर्स र चितवन टाइगर्सबीचको विजेतासँग काठमाडौंले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। 

मंगलबार अन्तिम ओभरमा ललितपुरलाई जितका लागि ९ रन चाहिएको स्थितिमा बलिङमा काठमाडौंका जितेन्द्र मुखिया आएका थिए। पहिलो बलमा सूर्य तामाङ १ रनमा रनआउटको सिकार बने। तर बाँकी ५ बलमा योगेन्द्रसिंह कार्कीले ८ रन लिएँ। उनले अन्तिम ४ बलमा कुदेर २-२ रन लिन सफल भएका थिएँ। 

काठमाडौंले दिएको १ सय ९ रनको लक्ष्य ललितपुरले अन्तिम बलमा ९ विकेटको क्षतिमा पार गर्‍यो। ललितपुरको जितमा योगेन्द्रसिंह कार्कीले नटआउट २८ रन जोडे। उनले २९ बलमा १ चौका प्रहार गरे। 

ललितपुरका ओपनरद्वय जयकिशन कोल्शावाला र गौरव तोमार चल्न सकेनन्। कोल्शावालाई रोहान मुस्ताफाले ७ रनमा बोल्ड गरेका थिए। त्यसअघि गौरव तोमारलाई केभिन ओ'ब्राइनले रोहान मुस्ताफाको हातबाट क्याच गराए। कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर खेलिरहदा सांसद शेखको एलबिडब्लूको धरापमा परेका थिए। उनले २२ बलमा ४ चौका प्रहार गरे।

पवन सराफ १९ रनमा आउट भए। उनलाई काठमाडौंका पर्दिप साहुले सागर पुनबाट क्याच गराए। तेहि ओभरमा उनले सन्दीप जोरालाई खाता नै खोल्न नदिइ एलबिडब्लूको धरापमा पारे। उनले ११औं ३ विकेट लिने क्रममा सनी पटेललाई डकआउटको सिकार बनाए। पर्दिपले ११औं ओभरको पहिलो, तेस्रो र चौथो बलमा विकेट लिँदा काठमाडौं खेलमा फर्किएको थियो।

Ncell 2
Ncell 2

१८औं ओभरको पहिलो बलमा कुशल भुर्तेल २९ रनमा आउट भएपछि खेल झन् रोमाञ्चक मोडमा पुगेको थियो। उनलाई रोहान मुस्ताफाले अमरसिंह रटेउलाको हातबाट क्याच गराए। भुर्तेलले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे। १९ औं ओभरमा सोनु तामाङलाई १ रनको झिनो स्कोरमा केभिन ओ'ब्राइनले अमरसिंहबाट क्याच गराए।

बलिङमा काठमाडौंका पर्दिप साहुले ३ विकेट लिए। उनले ४ ओभरमा १ मेडन राख्दा ११ रन मात्र खर्चिए। रोहान मुस्ताफा र केभिन ओ'ब्राइनले २-२ विकेट हात पारे। सांसद शेखले १ विकेट लिन सफल भए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं १ बल खेल्न बाँकी छदा १ सय ८ रनमा अलआउट भयो। काठमाडौंका लागि ओपनर तथा कप्तान रोहान मुस्ताफाले सबैभन्दा बढी ३२ रन जोडे। उनले २० बलमा ३ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर अमित श्रेष्ठ भने १२ बलमा ९ रन जोडेर आउट भए।

सुस्त खेलेका सागर पुनले २९ रन जोडे। उनले ३० बलमा समान १-१ चौका र छक्का हिर्काए। सिद्धान्त लोहानले २४ बलमा २ छक्काको मद्दतमा १६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। केभिन ओ'ब्राइन र नरेश बुढाऐर १-१ रनमा आउट हुँदा राजु रिजाल खाता नै नखोली पेभिलियन फर्के। नरेश र राजुलाई पवन सराफले आउट गरेका थिए। प्रदीप साहुले ९ रन र विक्रम भुषालले २ रन भन्दा बढी जोड्न सकेनन्। जितेन्द्र मुखिया खाता नै खोल्न नपाई आउट हुदा सांसद शेख ३ रनमा अविजित रहे।

बलिङमा ललितपुरका पवन सराफले ३ विकेट लिए। उनले ४ ओभरमा १ मेडन फ्याँक्दा १३ रन मात्र खर्चिए। योगेन्द्रसिंह कार्कीले पनि  ३ विकेट हात पारे। उनले २.५ ओभरमा १८ रन खर्चिए। सनी पटेलले २ विकेट लिँदा ललितनारायण राजवंशीले १ विकेट लिन सफल भए।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०७५  १५:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय
६ दलले पाए राष्ट्रिय दलको मान्यता
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध बुधबार, फागुन २७, २०८२
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश बुधबार, फागुन २७, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
दुबई उडान सञ्चालन गर्दै नेवानि, पहिला आउनेलाई पहिलो प्राथमिकता मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्