• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ २१, २०८३ Thu, Jun 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

काठमाडौं प्लेअफ पुग्ने तेस्रो टिम, चितवनको जितले विराटनगर दबाबमा 

64x64
नेपाल लाइभ शनिबार, मंसिर २९, २०७५  १८:०६
1140x725

काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा काठमाडौं किंग्स ११ प्लेअफमा पुगेको छ। भैरहवा ग्लाडिएटर्सलाई ७ विकेटले हराउँदै काठमाडौं प्ले अफमा पुग्ने तेस्रो टिम बन्यो।

यसअघि भैरहवा र ललितपुर प्याट्रिओट्सले पनि प्लेअफमा स्थान पक्का गरेका थिए।

शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा भैरहवाले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १ सय ४९ रन जोड्यो। ओपनरद्वय प्रदीप ऐरी शून्य र हरिशंकर साह ४ रनमा आउट भएपनि रवि इन्दर सिंहले ८६ रन जोड्दै भैरहवाको इनिङ सम्हाले। उनले ६१ बलमा ६ चौका र ४ छक्का हिरक्ए। रायन टेन डोकास्टे २० बलमा १२ रन जोडेर आउट भए। कप्तान शरद भेषवाकरले अन्तिम बलमा जितेन्द्र मुखियाबाट बोल्ड हुनुघि ३१ बलमा ३९ रन जोड्न सफल भए।

बलिङमा काठमाडौंका जितेन्द्रले २ विकेट लिँदा परदिप साहु र केभिन ओ’ब्राइनले १–१ विकेट लिए। 

१ सय ५० रनको लक्ष्य काठमाडौंले १९.१ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो। काठमाडौंका लागि अमित श्रेष्ठले ४६ बलमा ५१  रन जोडे। रोहान मुस्ताफाले ३६ रन बटुल्दा सागर पुनले १३ रन जोडे। केभिन ओ’ब्राइनले १५ बलमा ५ चौका र १ छक्काको मद्दतमा नटआउट ३३ रन जोडे।

चितवन टाइगर्सले पोखरा राइनोजलाई हरायो

यता दिनको दोस्रो खेलमा चितवन टाइगर्सले पोखरा राइनोजलाई ७ विकेटले हराउँदै प्ले अफ पुग्ने सम्भावन बाँकी नै राख्यो।

पहिले ब्याटिङ गरेको पोखराले ५ विकेटको क्षतिमा १ सय २९ रन जोड्यो। पोखराका लगि कप्तान केल कोइट्जरले १७ बलमा २३ रन जोड भने विनोद भण्डारीले ३६ बलमा २७ रनको योगदान दिए। सुनील धमालले ४२ बलमा ५१ रनको अर्धशतकीय पारी खेलेका थिए। पाउल काउलिन भने रन जोड्न नपाइ आउट भए। राजेश पुलामीमगर १२ रनमा आउट भएका थिए। जीवनको अन्तिम खेल खेलेका शक्ति गौचन १ बलमा १ रनमा नटआउट रहे।

nimb
nimb
Ncell 2
Ncell 2

बलिङमा चितवनका जर्ज स्टकले ३ विकेट लिए। ललित भण्डारीको नाममा २ विकेट रह्यो।

१ सय ३० रनको लक्ष्य चितवनले १९ ओभरमा ३ विकेट गुमाएर पार गर्यो। उसक लागि ओपनिङ ब्याट्सम्यान पाउल स्टर्लिङले ४६ बलमा ५ चौका र २ छक्का हिर्काउदै ५५ रन जोडे। सन्दीप सुनार १० तथा जोन सिमसन ९ रनमा आउट भए। दीपेन्द्रसिंह ऐरीले नटआउट ५४ रन जोडे। उनले ४६ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

बलिङमा नन्दन यादवले २ विकेट लिँदा सुसन भारीको नाममा १ विकेट रह्यो। जीवनको अन्तिम खेल खेलेका शक्तिले ४ ओभर बलिङ गर्दा २५ रन खर्चिए भने विकेट लिन सकेनन्।

अब आइतबार समूह चरणका अन्तिम खेल सुरु हुनेछन्।  आइतबार पहिलो खेलमा भैरहवा र ललितपुरबीच खेल हुनेछ। दोस्रो खेलमा सोमबार विराटनगर वारियर्स र काठमाडौंबीच खेल हुनेछ।

भैरहवा, ललितपुर र काठमाडौं प्लेअफमा पुगिसकेकाले तीन टिमका लागि खेल शीर्ष स्थानमा रहनका लागि हुनेछ। विराटनगरका लागि प्लेअफमा पुग्न काठमाडौंलाई हराउनै पर्ने बाध्यता छ। विराटनगर पराजित भएको अवस्थामा चितवनको भाग्य खुल्न सक्नेछ। थोरै अन्तरले पराजित भएमा विराटनगर हारेर पनि प्लेअफमा पुग्ने समिकरण पनि बाँकी छ। 


 

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०७५  १८:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘विभेद अन्त्यका लागि कानुनसँगै सामाजिक सोचमा परिवर्तन आवश्यक’ : प्रधानमन्त्री शाह
लगाइएका आरोपभन्दा फरक दिशामा पार्टी चलाएर देखाउन धवलशम्शेरलाई राप्रपाको चुनौती
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
‘विभेद अन्त्यका लागि कानुनसँगै सामाजिक सोचमा परिवर्तन आवश्यक’ : प्रधानमन्त्री शाह बिहीबार, जेठ २१, २०८३
लगाइएका आरोपभन्दा फरक दिशामा पार्टी चलाएर देखाउन धवलशम्शेरलाई राप्रपाको चुनौती बिहीबार, जेठ २१, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
१३ अङ्कले घट्यो सेयर बजार बिहीबार, जेठ २१, २०८३
राप्रपा छाेडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
मोदीसँग भेटेपछि रविले भने, ‘नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनु पर्छ’ बुधबार, जेठ २०, २०८३
नेतृत्व विवादप्रति राप्रपाभित्र चर्को असन्तुष्टि, एकता र जिम्मेवारीबारे ज्ञानेन्द्र शाहीले उठाए प्रश्न बुधबार, जेठ २०, २०८३
लुम्बिनीमा एमालेका चार मन्त्रीको राजीनामा स्वीकृत बुधबार, जेठ २०, २०८३
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता बुधबार, जेठ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्