• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार १२, २०८३ Fri, Jun 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

इपिएलमा लगातार तेस्रो हारसँगै दबाबमा चितवन, दोस्रो जितले भैरहवा सहज अवस्थामा

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २५, २०७५  १६:२०
1140x725

काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडिएर्ट लगातार दोस्रो खेलमा विजयी भएको छ। भैरहवाले मंगलबार कीर्तिपुरस्थित टियू मैदान भएको खेलमा चितवन टाइगर्सलाई १२ रनले पराजित गरेको हो। 

जारी लिगमा चितवनको यो लगातार तेस्रो हार हो। चितवन यसअघि पहिलो खेलमा ललितपुर तथा दोस्रो खेलमा काठमाडौंसँग पराजित भएको थियो। भैरहवाले भने पोखरा राइनोजलाई हराएको थियो। हारसँगै चितवन दबाबमा परेको छ। दोस्रो चरण पुग्न चिनवनले अब विराटनगर र पोखरालाई हराउनै पर्ने छ। 

कीर्तिपुर मैदानमा मंगलबार भैरहवाले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३१ रन मात्र जोड्न सक्यो। 

चितवनका लागि ओपनर पाउल स्टर्लिङले २३ बलमा ३८ रन जोडे। उनले २३ बलमा ५ चौका र २ छक्का प्रहार गरे। अर्को ओपनर भने सन्दीप सुनार भने ९ रन बनाएर खेलिरहदा भुवन कार्कीको बलमा एलबिडब्लूको धरापमा परे। कप्तान पृथु बाँस्कोटाले ३ रन भन्दा बढी जोड्न सकेनन्। दीपेन्द्रसिंह ऐरी ३ रनमै आउट हुँदा भीम सार्की रन नै जोड्न नपाइ रनआउटको सिकार भए।

चितवनको स्कोरबोर्डलाई गति दिएका जोन २६ रनमा आउट भए। २२ बलमा २ छक्का प्रहार गरेका उनलाई भैरहवाका कप्तान शरद भेषवाकरले बोल्ड गरेका थिए। लगत्तै अर्को ओभरमा जर्ज स्कट २ रनकै झिनो स्कोरमा आउट भएका थिए। यस्तै दिलीप नाथलाई पनि १२ रनमा भेषवाकरले आउट गरेपछि चितवन दबाबमा परेको थियो। ललित भण्डारी ४ रनमा आउट भए। सहाव अलामले २४ बल खेलेर नटआउट १६ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन। 

nimb
nimb
Ncell 2
Ncell 2

चितवनलाई रोक्ने क्रममा भैरहवाका स्पिनर चले। कप्तान सरद भेषवाकर र रवि इन्दर सिंहले २-२ विकेट हात पारे। रायन टेन, भुवन कार्की र अभिनास बोहोरोले १-१ विकेट लिए। यस्तै भैरहवाले चितवनका २ ब्याट्सम्यानलाई रनआउटको सिकार बनायो। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवा ३ बल खेल्न बाँकी छदा १ स य ४३ रनमा अलआउट भयो। भैरहवाका लागि ओपनर प्रदीप ऐरीले १८ बलमा ३ चौका र १ छक्काको मद्दतमा २६ रन जोडे। अर्को ओपनर कुशल मल्ललाई ३ रनमै बोल्ड गरेका थिए। रवि इन्दर सिंहले २१ बलमा २५ रनको योगदान गरे।

रायन टेन डोस्काटे आउट हुनुअघि ३५ रन जोडे। डोस्काटले १ चौका र ३ छक्का प्रहार गरेका थिए। कप्तान शरद भेषवाकर १ रनमा रनआउटको सिकार बनेका थिए। आरिफ शेखले २० बलमा १८ रन, पुनित मेहराले १२ रन, रोहित कुमार पौडेललि ४ रन,कृष्ण कार्कीले ९ रन जोडेका थिए भुवन कार्की र अभिनास बोहोराले खाता खोल्न सकेनन्।

बलिङमा चितवनका सागर ढकालले ३ विकेट लिन सफल भए। सागरले ४ ओभरमा २७ रन जोडे। यस्तै जर्ज स्कटले २ विकेट लिए भने पाउल स्टर्लिङ्, दीपेन्द्रसिंह ऐरी र ललित भण्डारीको नाममा १-१ विकेट रह्यो।

तस्बिर : भैरहवा ग्लाडिएटर्स

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  १६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न एक हप्ता म्याद थप
भेनेजुएला भूकम्प : मृतकको संख्या १८८ पुग्यो, १५०० भन्दा बढी घाइते
रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध चयन
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आँधीले जापानमा उडान प्रभावित शुक्रबार, असार १२, २०८३
एलपिजी प्रतिबन्ध हटायो भारतले शुक्रबार, असार १२, २०८३
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो शुक्रबार, असार १२, २०८३
रास्वपा महाधिवेशन नसकिएपछि फेरि सर्‍यो प्रतिनिधि सभा बैठक शुक्रबार, असार १२, २०८३
राससद्वारा विभिन्न पदमा दरखास्त आह्वान (सूचनासहित) शुक्रबार, असार १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
रास्वपा कोशी प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवारमध्ये निशा मेहतालाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्