• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

स्वास्थ्यमा आकस्मिक समस्या आए के गर्ने?

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २५, २०७५  २१:४५
1140x725

यस्तो कुनै पनि अवस्था, जहाँ तुरुन्तै उपचार नगरिए बिरामीको ज्यान जान सक्छ वा सधैँका लागि अपाङ्ग हुन्छ, त्यसलाई मेडिकल इमर्जेन्सी भनिन्छ।

यस्तो अवस्थामा स्वास्थ्यलाई प्राथमिकतामा राखेका देशहरुले आकस्मिक चिकित्सा सेवा प्रणाली लागू गरेका हुन्छन्। ती देशमा ९११ नम्बरमा फोन गर्नासाथ सुविधासम्पन्न एम्बुलेन्स आइपुग्छ। एम्बुलेन्समा उपचार सुरु  गरेर अस्पताल तत्काल पुर्‍याइन्छ। सकेसम्म बिरामीको ज्यान जोखिममा पार्न दिइँदैन। तर हाम्रो देशमा यस्तो प्रणालीको विकास गर्ने योजना त के सोचसमेत परिपक्व भइसकेको छैन।

विकसित देशहरुमा यस्तो सुविधा छ, उस्तो सुविधा छ भनेर मात्र हामी बस्न सक्दैनौँ। हाम्रो स्रोत-साधनले भ्याएसम्म आपतकालीन अवस्थामा उपचार गर्नुपर्छ। त्यसैले जनिकै उपलब्ध एम्बुलेन्स, अस्पताल, चिनेजानेका चिकित्सक वा स्वास्थ्यकर्मीहरुको सम्पर्क नम्बर राखिरहनुपर्दछ। कुनै आकस्मिक अवस्था आइलागे तुरुन्तै सम्पर्क गरेर नजिकैको आकस्मिक सेवा प्राप्त हुने अस्पतालमा बिरामीलाई पुर्‍याउनुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

निम्न अवस्था आइपरे त्यसलाई इमर्जेन्सी ठानेर जतिसक्दो चाँडो आकस्मिक सेवासम्पन्न अस्पताल पुर्‍याउनुपर्दछः

  • छाती तथा माथिल्लो पेटको  दुखाइसँगै  खलखली पसिना आउने, बान्ता आउने, सास फेर्न गाह्रो हुने, रिङ्गाटा लाग्ने, छातीको दुखाइ गर्धन्, कुम हुँदै हाततिर सर्न थाले।
  • पेट, छाती तथा अन्य अंगमा अचानक जोडले दुखे।
  • सास फेर्न गाह्रो भए।
  • खाने कुरा वा अन्य बाह्यवस्तु   घाँटीमा अड्किए।
  • अनियन्त्रित रक्तस्राब भए।
  • खोक्दा वा बान्ता हुँदा रगत निस्किए।
  • गर्ववती महिलाको पेट दुखे वा योनीबाट असामान्य रगत बगे।
  • रिङ्गटा लागे वा वेहोस भए।
  • एक्कासी बोल्न नसक्ने, हिँड्न नसक्ने, शरीरको कुनै अंग चलाउन नसक्ने भए, मुख बाङ्गो भए।
  • आँखा पल्टाएर जिउ दह्रो पारेर काँप्न थाले।
  • एक्कासी आँखा धमिलो देख्ने वा देख्दै नदेख्ने भए ।
  • ठूलो चोटपटक लागे, हाड भाँचिए।
  • सवारी दुर्घटनामा परेर गम्भीर घाइते भए।
  • आगोले वा अरु तातो वस्तुले पोले वा ठूलो भोल्टेजको करेन्ट लागे।
  • वीष सेवन गरे।
  • आत्महत्याको प्रयास भए।

यस्तो बेला के गर्ने?

Xtrem
Xtrem
  • आफू सुरक्षित रहने। इमर्जेन्सी अवस्थामा कहिलेकहीँ परिस्थिति अचानक बदलिन सक्छ। जस्तोः बेहोस भएको व्यक्ति होसमा आउने, नबोलेको मानिस बोल्ने आदि। यस्तो बेला नआत्तिने।
  • आफूले के सहयोग गर्न सकिन्छ निर्णय गर्ने। नजानी-नजानी सहयोगको नाममा बिरामीलाई हानी नपुर्‍याउने।
  • सहयोग लिन सकिने अन्य व्यक्तिको सहयोग लिने, हारगुहार माग्ने।
  • बिरामी बेहोस भएर ढलेको ठाउँ सुरक्षित छैन भने आफूलाई सुरक्षित राख्दै, बिरामीलाई सुरक्षित स्थानमा सार्ने।
  • बिरामीलाई पल्टेको अवस्थाबाट उठाएर बसाउने प्रयास नगर्ने।
  • गर्धनमा चोट लागेको अवस्थामा बाहेक बिरामीलाई कोल्टे पारेर सुताउनु उपयुक्त हुन्छ ताकि श्वासनली खुला होस्, बान्ता वा अन्य बाह्य वस्तु श्वासनलीमा जान नपाओस्।
  •  गर्भवती महिलालाई बाँया कोल्टे सुताउने।
  • रक्तस्राब वा झाडापखालाले सिकिस्त भएको बिरामीको गोडामुनि सिरानी राखिदिने।
  • बिरामीलाई अस्पातल लैजाँदा घाँटी निहुरिने गरी नराख्ने, सास फेर्न गाह्रो नहुने गरी  लैजाने।
  • टाउको, गर्धन वा ढाडमा चोट लागेका बिरामीलाई  ढाड तथा गर्धन नहल्लिने गरी अस्पातल पुर्‍याउने।
  • बिरामीलाई न्यानो राख्ने। तर नाक, मुख नछोप्ने, नगुम्स्याउने।
  • चोट लागेको, भाँचिएको अंगमा काम्रो बाँध्ने।
  • छोटो तथा सुरक्षित बाटोबाट नजिकको  अस्पताल पुर्‍याउने।
  • आकस्मिक अवस्थामा मानिसको ज्यान जानुको प्रमुख कारण शरीरका प्रमुख अंग मस्तिष्क, फोक्सो तथा मुटुमा पर्याप्त अक्सिजन पुग्न नसक्नाले हो। त्यसैले श्वासनलीमा अवरोध हुन नदिने तथा प्रमुख अंगहरुमा रक्त सञ्चालन बढाउने उपाय अपनाउने।

(गुरुङ गण्डकी मेडिकल  कालेज, पोखरामा प्राध्यापन गर्छन् साथै उनी आकस्मिक सेवा विभागका प्रमुख हुन्)

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  २१:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै शनिबार, असोज १०, २०८३
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक शनिबार, असोज १०, २०८३
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता शनिबार, असोज १०, २०८३
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा शनिबार, असोज १०, २०८३
कालीगण्डकीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्