Samsung Content Block Ad - Nepal Live Samsung Content Block Ad - Nepal Live
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ४, २०८३ Fri, Apr 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

सुपर ओभरमा २१ रन जोड्न नसक्दा पोखराको लगातार तेस्रो हार, विराटनगरको दोस्रो जित 

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २५, २०७५  १२:३१
1140x725

काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताको रोमान्चक खेलमा विराटनगर वारियर्सले पोखरा राइनोजविरुद्ध जित हात पारेको छ। मंगलबार भएको खेलमा विराटनगरले पोखरालाई सुपर ओभरमा पराजित गरेको हो। जारी लिगमा पोखराको यो लगातार तेस्रो हार भने विराटनगरको यो लगातार दोस्रो जित हो।

सुपर ओभरमा २१ रनको लक्ष्य पछ्याएको पोखराका लागि ब्याटिङ गर्न रिचार्ड लेभी र विनोद भण्डारी आएका थिए। बलिङमा विराटनगरका लागि भान डर मर्वी थिए। जसमा पहिलो बलमा लेभीले रन लिन सकेनन्। दोस्रो बलमा उनले १ रन लिए। तेस्रो बलमा विनोद भण्डारीले छक्का प्रहार गरे। चौथो बलमा भण्डारीले १ विकेट लिए। पाँचौ बलमा लेभीले १ रन लिए। छैटौं बलमा भण्डारीले चौका प्रहार गरे पनि जितका लागि पर्याप्त हुन सकेन। सुपर ओभरमा पोखराले १३ रन मात्र जोड्न सक्यो।

सुपर ओभरमा विराटनगरका लागि ब्याटिङ गर्न कप्तान पारस खड्का र करण केसी आएका थिए। बलिङमा पोखराका पाउल काउलिन थिए। सुपर ओभरको ६ बल नै करण केसीले ब्याटिङ गरे। उनले पहिलो बलमा २ रन, दोस्रो बलमा २ रन, तेस्रो बलमा छक्का, चौथो बलमा २ रन, पाँचौ बलमा छक्का र छैटौं बलमा २ रन प्रहार गर्दै २० रन जोडेका थिए।

पहिले ब्याटिङ गरेको पोखराले ७ विकेटको क्षतिमा ८४ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको विराटनगर ३ बल खेल्न बाँकी छदा ८४ रनमै अलआउट भयो।

खराब सुरुवात गरेको विराटनगरका ओपनिङ ब्याट्सम्यान तेस्रो बलमा रन नै जोड्न नपाइ आउट भए। उनलाई पोखराका विपिन खत्रीले पेभलियनको बाटो देखाए।

दोस्रो ओभरको पहिलो बलमा ओपनिङमा आएका कप्तान पारस खड्का पनि १ रनको झिनो स्कोरमा सुसन भारीबाट आउट भए। आसीफ शेख १३ बलमा ४ चौकाको मद्दतमा १९ रन बनाएर आउट भए।  स्मित पटेल ८ रन र भान डेर मार्वी ११ रनमा आउट भए। रोबिन क्षेत्रिले १२ रन जोडे भने सुमीत महर्जनले ४ रन भन्दा बढी जोड्न सकेनन्। करण केसी १५ रन र हरि चौहान १२ रनआउट रहे। जितका लागि १ रन चाहिएको अवस्थामा अन्तिम ओभरको तेस्रो बलमा पाउल भान १ रनमा आउट भएपछि खेलमा रन बराबरी भएको थियो। पाउल अन्तिम विकेटको रुपमा आउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

अन्तिम ओभरमा विराटनगरलाई जितका लागि २ रन चाहिएको थियो भने हातमा १ विकेट बाँचेको थियो। यो अवस्थामा बलिङमा आएका थिए पोखराका विक्रम शोव। स्ट्राइकमा रहेका हरि चौहानले पहिलो बलमा १ रन लिए। दोस्रो खलमा पाउल भानले रन लिएनन्। तेस्रो बलमा भानलाई विक्रमले किशोर महतोबाट क्याच गराउदा खेल टाइ भएको थियो।

बलिङमा पोखराका विपिन खत्रीले ३ विकेट लिए। सुसन भारी, विक्रम शोव र पाउल काउलिनले २-२ विकेट लिए। शक्ति गौचनको नाममा १ विकेट रह्यो। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले कमजोर ब्याटिङको नमुना प्रस्तुत गर्यो। पोखराले २० ओभरमा ७ विकेटको क्षतिमा ८४ रन जोड्न सक्यो। पोखराका लागि सुरुवातका तीन ब्याट्सम्यान सस्तैमा आउट भएका थिए। अघिल्ला २ खेलमा उत्कृष्ट लयमा देखिएका रिचार्ड लेभी ३ रनमा आउटका थिए। त्यसअघि पहिलो ओभरको अन्तिम बलमा कप्तान केल कोइजर ४ रनमा आउट भए। दुवैलाई विराटनगरका भान डेर मार्वीले आउट गरेका थिए। लेभी आउट हुनुअघि पोखराका विकेटकिपर सुभेन्दु पाण्डे डकआउट भएका थिए।

लगातार तेस्रो विकेट गुमाएको पोखराले चौथो ओभरमा विनोद भण्डारीलाई १ रनमै गुमायो। भण्डारी पाँचौ बलमा बसन्त रेग्मीको बलमा विकेट पछाडि सुभेन्द्र पाण्डेबाट समातिएका थिए।

पहिलो ४ ‌ओभरमा ४ विकेट गुमाएपछि दबाबमा आएको पोखराका लागि पाउल काउलिनले २७ बलमा २० रन जोडेपछि रहात मिलेनको थियो।

राजेश पुलामी मगरले ३५ बलमा १७ रन जोडे भने सुसन भारी ८ रनमा आउट भए। विक्रम शोव ५ रन तथा शक्ति गौचन ३ रनमा नटआउट रहे।

बलिङमा विराटनगरका भान माकेरेनले ३ विकेट लिए। उनले ४ ओरभमा १७ रन खर्चिए। यस्तै भान मार्वीले २ विकेट हात पार्दा बसन्त रेग्मी र स्मित पटेलले १-१ विकेट हात पारे। 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  १२:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेसमार्फत उपस्थित हुने अनुमति
श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध
फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेसमार्फत उपस्थित हुने अनुमति शुक्रबार, वैशाख ४, २०८३
श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध शुक्रबार, वैशाख ४, २०८३
फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु शुक्रबार, वैशाख ४, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
लेबनानमा युद्ध–विराम लागु शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय बिहीबार, वैशाख ३, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई छोड्न सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्