काठमाडौं- अाजका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरु:
१) राष्ट्रपतिबाट कर्मचारी समायोजन अध्यादेश स्वीकृत, कर्मचारी अभाव हट्ने विश्वास।
२) कांग्रेस संस्थापन इतर पक्षद्वारा विधानका विषयमा स्पष्ट धारणा तय, सहमति नजुटे महासमितिमा पुरानै विधान लैजाने देउवाको चेतावनी।
३) वाइडबडीको उडानसँगै नेपाल एयरलाइन्सले बढायो बजार हिस्सा, बढेर १३ प्रतिशतभन्दा माथि पुग्यो।
४) जारी इपिएलमा ललितपुरले चितवनलाई हरायो, चलेनन् पाउल स्टर्लिङ।
५) ट्रम्पका चिफ अफ स्टाफ केलीले ह्वाइट हाउस छोड्दै, पद छोड्न केलीलाई बाध्य पारिएको विश्लेषण।
अब हेराैं पुरा समाचार:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।