कैलाली– खर काट्ने क्रममा भीरबाट खसेर कैलालीको मोहन्याल गाँउपालिकामा एक महिलाको ज्यान गएको छ।
मोहन्याल गाँउपालिका वडा नम्बर १ बढीकथाइकी ३३ वर्षीय खगिसरा रोका मगरको घर छाउने खर काट्ने क्रममा चोसेकाडाको नरकट्टे भीरबाट खसेर घटना स्थल मै ज्यान गएको कैलाली प्रहरीले जनाएको छ।
मृतक रोका मगरका २ छोरा र १ छोरी छ्न्।श्रीमान कामको शिलशिलामा भारतमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।