काठमाडौं- अाजका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरु:
१) चार नेताद्धारा नेकपा सचिवालय बैठक बहिस्कार, प्रधानमन्त्रीले अपमान गरेको आरोप।
२) राजनीतिक दलकै आवरणमा निर्मला पन्तको हत्यारा जोगाउन केही शक्ति लागेका रक्षामन्त्री पोखरेलको भनाई, सरकारको नजरमा अपराधी उम्कन नसक्ने दाबी।
३) नेपाल स्टक एक्सचेञ्जमा आइतबारबाट पूर्ण स्वचालित अनलाइन प्रणाली, सेयर कारोबार व्यस्थापनमा सहज हुने।
४) इपिएल टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण शनिबारदेखि सुरु, उद्घाटन खेलमा विराटनगर वारियर्सद्धारा ललितपुर प्याट्रियट्स ३ विकेटले पराजित।
५) इटालीको रात्रि क्लबमा भागदौड, कम्तिमा ६ जनाको मृत्यु, दर्जनौं घाइते।
अब हेराैं पुरा समाचार:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।