• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २७, २०८२ Mon, Oct 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बलिउड अभिनेत्री रेखाबारे यस्ता छन् २३ रोचक तथ्य

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २१, २०७५  ११:१९
1140x725

भारतीय फिल्म क्षेत्रमा लामो समय एकछत्र राज गर्ने अभिनेत्री हुन् रेखा। चेन्नईमा जन्मे–हुर्केकी रेखाको बाल्यकाल निकै कष्टपूर्ण रह्यो। अभिनयमा रुचि नै नभएकी रेखाले दयनीय आर्थिक अवस्थाका कारण विद्यालय छाडेर १२ वर्षकै उमेरमा फिल्म खेल्नु पर्‍यो।

तेलुगु फिल्मबाट करिअर सुरु गरेकी रेखा किशोरावस्थामा बलिउड प्रवेश गरेकी थिइन्। बलिउड छिरेपछि भने उनले कहिल्यै पछाडि फर्कनु परेन। सयौं हिन्दी फिल्ममा अभिनय गरेकी रेखाको जीवनका थुप्रै किस्सा बनेका छन्। जानौं अभिनेत्री रेखाबारे २३ रोचक जानकारीः

– १० अक्टोबर १९५४ मा जन्मिएकी बलिउड अभिनेत्री रेखा तमिल अभिनेता जैमिनी गणेशन र तेलुगु अभिनेत्री पुष्पावलीकी छोरी हुन्।

– रेखाको जन्म र पालनपोषण चेन्नईमा भयो। जन्मनेबित्तिकै उनको नाम भानुमति रेखा राखिएको थियो।

– रेखा तेलुगुलाई आफ्नो मातृभाषा मान्छिन् र हिन्दी, तमिल तथा अंग्रेजी पनि राम्रोसँग बोल्न सक्छिन्।

– रेखा जन्मँदा उनको बाबु–आमाको विवाह भएको थिएन। त्यसैले उनका बाबुले बाल्यकालमा रेखालाई आफ्नो सन्तानको रुपमा स्वीकार गरेका थिएनन्।

– रेखाको अभिनयमा कुनै रुचि थिएन। तर घरको नाजुक आर्थिक अवस्थाका कारण उनले स्कुल छोडेर अभिनयमा हाेमिनुपर्‍याे।

– रेखाले १२ वर्षको उमेरमा एक तेलुगु फिल्मबाट आफ्नो करिअर सुरु गरेकी हुन्। त्यसको तीन वर्षपछि उनले एक कन्नड फिल्मबाट नायिकाको रुपमा अभिनय गरिन्।

Ncell 2
Ncell 2

– रेखाको पहिलो हिन्दी फिल्म ‘अंजाना सफर’ हो। सो फिल्ममा विश्वजीत नायक थिए।

– पहिलो फिल्म अंजाना सफरमा रेखाले एक चुम्बन दृश्य दिएकी थिइन्, जसले उनलाई चर्चामा ल्याइदियो। तर सेन्सरसिपको समस्याका कारण फिल्म समयमा रिलिज हुन सकेन। करिब दस वर्षपछि सो फिल्मको नाम परिवर्तन गरी ‘शिकारी’ को नामबाट रिलिज गरिएको थियो।

– रेखा आफ्नो अभिनयको सुरुवातमा काली र मोटी थिइन्। उनलाई ‘कुरुप बाबु–आमाकी बच्ची’ भन्ने गरिन्थ्यो।

– रेखाकी एउटी आफ्नै बहिनी र ६ जना सौतेनी भाइ–बहिनी छन्। जसका पिता जैमिनी गणेशन नै थिए।

– रेखा सधैंभरि दुनियाँ घुम्न चाहन्थिन् त्यसैले उनको एयरहोस्टेज बन्ने सपना थियो। 

– रेखालाई मेकअपको औधी सोख थियो। यही सोखका कारण उनका एयरहोस्टेज साथीहरु विदेशबाट मेकअप किट ल्याइदिन्थे।

– करिअरको सुरुवातमा रेखालाई तेलुगु भाषाका बी र सी ग्रेडका फिल्ममा पनि काम गर्नुपर्‍यो।

– रेखाले उद्योगपति मुकेश अग्रवालसँग विवाह गरेकी थिइन्। विवाहको केही महिनापछि नै रेखाका श्रीमान मुकेशले आत्महत्या गरे। 

– फिल्म करिअरको यात्रामा रेखाको नाम अमिताभ बच्चन, राज बब्बर, विनोद मेहरा, नवीन निश्चल, जितेन्द्र, यश कोहली, सत्रुघन सिन्हा र अक्षयकुमारसँग जोडियो।

– रेखा र विनोद मेहराले विवाह गरेको खबर पनि बाहिर आयो तर रेखाले यो कुरालाई अस्वीकार गरिन्।

– रेखाको नाम सञ्जय दत्तसँग पनि जोडियो, जो उनीभन्दा ५ वर्ष कान्छा छन्। यो विषयमा रेखाले एक पटक भनेकी थिइन्, ‘मैले अमिताभ बच्चनलाई तड्पाउनका लागि सञ्जय दत्तसँग मित्रता गाँसेकी हुँ।’

– अमिताभ र रेखा एक–अर्कासँग धेरै नजिक रहे। अमिताभको संगतले रेखाको जीवनमा धेरै परिवर्तन आयो। उनी आफ्नो सौन्दर्यप्रति सजग हुन थालिन्। उनको जिन्दगीलाई हेर्ने दृष्टिकोण नै बदलियो।

– रेखालाई डबिङको पनि सोख थियो। उनले नितु सिंहको आवाजमा याराना र स्मिता पाटिलको आवाजमा फिल्म वारिसमा डबिङ गरेकी थिइन्।

– रेखालाई गीत गाउने ठूलो सोख थियो। उनले संगीतकार आरडी बर्मनको साथमा फिल्म खुबसुरतमा दुईवटा गीत गाइन्।

– रेखा समयको पावन्दीलाई अधिक ख्याल राख्छिन्। उनी जहाँ पनि समयमै पुग्छिन् र काम गर्छिन्। 

– रेखा र हेमा मालिनी एकदम मिल्ने साथी हुन्। 

– रेखा जिम जाने पहिलो बलिउड नायिका हुन्। उनले बेसिक एक्सरसाइजबाट जिम सुरु गरेकी थिइन्। योगमा पनि माहिर मानिन्छिन् रेखा। –एजेन्सी

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०७५  ११:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा
नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोडको कारोबार
विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय पक्राउ
सम्बन्धित सामग्री
रौतहटमा पानीमा डुबेर तीन बालिकाको ज्यान गयो सोमबार, असोज २७, २०८२
इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् । सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सूचीमा विपीन जोशीको नाम उल्लेख छैन। यस्तै अज्ञात भनिएका अर्का तमीर निम्रोदीको नाम पनि सूचीमा समावेश छैन। सोमबार, असोज २७, २०८२
ताजा समाचारसबै
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा सोमबार, असोज २७, २०८२
नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोडको कारोबार सोमबार, असोज २७, २०८२
विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय पक्राउ सोमबार, असोज २७, २०८२
रौतहटमा पानीमा डुबेर तीन बालिकाको ज्यान गयो सोमबार, असोज २७, २०८२
नेपाल सुन्दर भए पनि जोखिमपूर्ण छ: गृहमन्त्री अर्याल सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
बन्धक रिहाइको प्रक्रिया सुरु भयो सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्