• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेपालमै पहिलो पटक एचआइभी/एड्सविरुद्धको औषधि \'एआरटी\' सुरु गर्दाको क्षण

64x64
नेपाल लाइभ शनिबार, मंसिर १५, २०७५  १८:३१
1140x725

नेपालमा पहिलो पटक एचआइभी/एड्सविरुद्ध औषधि सुरु गर्ने बहस भइरहेको थियो। म भर्खरै एक वर्षे इन्टर्नसिप पूरा गरेर जोश र जाँगरका साथ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काम गरिरएको थिए। त्यसबेला आक्कलझुक्कल मात्र मानिसहरू एचआइभी परीक्षण गर्थे। नाम पनि अतिगोप्य वा परिवर्तन गरेर मात्र गर्ने चलन थियो।

त्यसबेला एचआइभी/एड्सको संक्रमित वा बिरामी नेपालमा छैनन् कि भन्ने भान पनि हुने गर्दथ्यो। एक पटक एकजना व्यक्तिले आफ्नो रिपोर्टमा एचआइभी पोजेटिभ देखेर हाम्रै अगाडि बिहोस भएको देखियो। अर्थात् त्यो समयमा एचआइभी पोजिटिभ हुनु भनेको समाजमा एकदमै ठूलो स्वास्थ्य समस्या हो वा 'मर्नु' मात्रै यसको विकल्प हो भनेर सोच्ने गरिन्थ्यो। 

त्यो बेला खासगरी वर्षातका समयमा हरेक घन्टामा २०-२५ जना झाडापखाला लागेर बिरामी भर्ना हुने गर्दथे। त्यति नै संख्यामा हामीले हरेक ४५ (पैतालिस) मिनेटको अन्तरमा डिस्चार्ज गर्नु पर्ने हुन्थ्यो। त्यस्तै जन्डिस् र जापानिज इन्सेफलाइटिसका बिरामी ठूलो संख्यामा भर्ना हुने गर्दथ्यो। कालाज्वरका असंख्य बिरामीहरु त पुरै गाँउ नै बस रिजर्भ गरेर आउँथे। एक दिन एकजना बिरामीलाई पखालाका कारण लामो समय भर्ना गरेर उपचार गर्दा एचआइभी पनि संक्रमण भएको देखियो। यो एक कान दुइ कान हुँदै अस्पतालका लगभग सबै  बिरामीका कुरुवाले थाहा पाएछन्। 

त्यो बिरामीलाई पुरै घेरेर हेरेका मलाई राम्रो सम्झना छ। त्यो बेला ती मानिसहरुले एकदम अचम्म, चाख मानेर र जिज्ञासु भएर हेरेको देखिन्थ्यो। 

बिरामीको विवरण वार्डको बोर्डमा नै एचआइभी भनेर लेखिने भएकाले धेरै मानिसहरुले त्यँही पढ्दै ती बिरामीहरुहरुलाई हेर्न जान्थे। पछि एचआइभी लाई पिएलडब्लुएचए भनेर छोटकरीमा लेख्न सुरु गरियो। 

मेरो पिएचडी पढाई सुरु हुनुपूर्व मैले सयौं एचआइभी/एड्सका बिरामीको परीक्षण गर्ने र उपचारमा संलग्न भई काम गरें। यो संक्रमणलाई त्यो बेला समाजमा मात्र नभई स्वास्थ्यकर्मीले पनि भ्रम, त्रास र भयको रुपमा हेर्ने गर्दथे। 

तर अहिले यो रोगबारे भ्रम र त्रास धेरै हदसम्म हटिसकेको देखिन्छ।

त्यो समयमा डाक्टरलाई दिने तालिममा पनि मैले धेरै पटक सहभागी हुने मौका पाएँ। हरेक दिन जस्तो ढाडको पछाडिबाट पानी (सियसएफ) निकालेर जाँचका लागि पठाउने काम पनि म आफैं गर्थें।

Ncell 2
Ncell 2
nimb
nimb

एक जना पुरुष संक्रमित क्षयरोग भएर हप्तौंसम्म थला परेको अवस्था थियो। जसको दिनरात उपचारमा खटिएँ। पछि त्यो बिरामी पूर्ण रुपमा स्वास्थ भई हँसिलो अनुहार लिएर घर फर्कियो। त्यो क्षण मलाई सबैभन्दा बढी खुशीको क्षण हो। वास्तवमा, त्यो बिरामी स्वस्थ हुनेमा हामीमा पनि झिनो आशा मात्र बाँकी थियो।       

ठ्याक्कै दिन याद त भएन तर एचआइभी/एड्सविरुद्ध दिइने ‌औषधि एआरटी शुभारम्भ गर्दा पत्रकार सम्मेलन पनि गरिएको थियो। एचआइभी विरुद्धको औषधी सुरुमा दाताले पच्चीस जनालाई मात्र उपलब्ध गराउने भनेको थियो। त्यसो भए छब्बिसौं व्यक्ति औषधीका लागि आएमा उपचार गर्दैनौं भन्न मिल्छ त? भनी एकजना पत्रकारले प्रश्न तेर्स्याएका थिए जुन अस्वभाविक भने थिएन। 

तर त्यसको उत्तर भने हामीसँग नभई दातासँग मात्र थियो होला। निःशुल्क औषधी वितरण गर्नु अघि परीक्षण वा उपचारको लागि सार्वजनिक हुनेको संख्या लगभग शून्य जस्तो देखिन्थ्यो। 

यो घोषणासँगै बिरामीहरू आफैं बिस्तारै खुल्दै चिकित्सकको सम्पर्कमा आउन थाले। हाल देशभरी हजारौंले यो औषधी निःशुल्क पाइरहेका छन् र उनीहरूले गुणस्तरीय जीवन पनि बिताइरहेका छन्।  

Xtrem

Xtrem

एआरटी विकास गर्नेमध्येको एक सदस्य भएको र नेपालमै शायद सुरुका दिनमा परामर्शदाता तथा चिकित्सक भई एचआइभी/एड्सका बिरामीको सेवा र उपचारमा दिनरात खटिएको विगतलाई फर्केर हेर्दा आज हामी आफैं एआरटी उत्पादन गर्न सक्षम भएका छौं। यो अवस्थामा भने मैले आफैंलाई ‍भाग्यशाली ठानेको छु।

(डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०७५  १८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग बिहीबार, असोज १५, २०८३
वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्