एजेन्सी- युरोपा लिग फुटबल प्रतियोगिताअन्तर्गत इंग्लिस क्लब आर्सलन र चेल्सीले सानदार जित हात पारेका छन्।
_x000D_
_x000D_
आर्सनलले समूह 'ई' कोख लमा भोर्स्क्ला पोल्टाभालाई ३-० गोलले पराजित गरेको हो। युवा खेलाडीलाई मौका दिएको आर्सलनका लागि स्मिथ रोवीले १०, आरोन राम्सेले २७ मिनेटमा पेनाल्टी र विलकले ४१ मिनेटमा गोल गरेका थिए।
_x000D_
_x000D_
जितसँगै आर्सनलले समूहमा ५ खेलबाट १३ अंक जोडेको छ। स्पोर्टिङको १० अंक छ भने पोल्टाभाको ३ र क्वाराबागको पनि ३ अंक नै छ।
_x000D_
_x000D_
यता समूह 'एल' को खेषलमा सालोनीकालाई ४-० गोलले पराजित गरेको छ। चेल्सीको जितमा ओलिभर जिरुडले खेलको २७ र ३७ मिनेटमा गोल गरे। यस्तै हुड्सन ओडोइले ६० मिनेट र अल्भारो मोराटाले खेलो ७८ मिनेटमा गोल गरे। यसअघि नै अघिल्लो चरणमा पुगेको चेल्सीले अन्तिम लिग खेलअघि १५ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।