• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कोरियाको रोजगारीमा महिलाको आकर्षण बढ्दो, आगामी वर्ष कोटा वृद्धि हुने

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १३, २०७५  १०:१८
1140x725

काठमाडौं– पछिल्लो समय रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली महिलाको संख्या बढ्दै गइरहेको छ। गएका १० वर्षमा रोजगार अनुमति प्रणाली (इपिएस) प्रणालीमार्फत ३ हजार ४ सय ४० जना महिला रोजगारीका लागि कोरिया पुगेको वैदेशिक रोजगार इपिएस कोरिया शाखाले जानकारी दिएको छ। 

_x000D_ _x000D_

सन् २००८ मा ८१ जना महिला दक्षिण कोरिया गएका थिए। यो संख्या बढेर २०१८ मा आइपुग्दा ३ सय ६० पुगेको शाखाले जनाएको छ। यस अवधिमा इपिएस प्रणालीमार्फत ५७ हजार ६ सय ७९ जना कोरिया रोजगारीका लागि पुगेका शाखाले जनाएको छ। हाल कोरियामा करिब ३५ हजार नेपाली कार्यरत छन्। 

_x000D_ _x000D_

सन् २००८ मा २ हजार ७६ सय ३३ पुरुष र ८१ महिला गरी जम्मा २ हजार ८ सय १४ जना  कोरियन भाषा पास गरी कोरिया पुगेका थिए। सन् २००९ मा यो संख्यामा केही कमी आएको थियो।  सो वर्ष १ हजार ८ सय पुरुष र ६४ जना महिला गरी जम्मा १ हजार ९ सय ११ जना कोरिया पुगे। 

_x000D_ _x000D_

तर सन् २०१० देखि यो संख्या निरन्तर वृद्धि हुँदै आएको छ। सो वर्ष एक हजार ९ सय पुरुष र ४ सय २२ महिला गरी २ हजार ३ सय ३९ जना कोरिया गए। यसैगरी, २०११ मा ३ हजार ८ सय ४६ पुरुष र १ सय ३७ महिला गरी ३ हजार ९ सय ८३ जना कोरिया रोजगारीमा गएको शाखाले जानकारी दिएको छ। हालसम्म ३ हजार ४ सय ४० जना नेपाली महिला इपिएसमार्फत कोरिया पुगिसकेका छन्। सन् २०१६ मा सबैभन्दा बढी ५ सय ७८ जना महिला दक्षिण कोरिया पुगेका थिए। 

_x000D_ _x000D_

विस्तृत विवरण तालिकामाः

_x000D_ _x000D_

_x000D_ _x000D_

सन २०१२ देखि कोरिया सरकारले नेपालका लागि कोटा बढी छुट्याउन थालेको थियो। विगत १० वर्षमा इपिएस प्रणालीमार्फत कोरिया सरकारले कोरियन भाषा प्रणालीमार्फत नेपाली कामदारको कोटा वार्षिक रुपमा बढाइरहेको शाखाका प्रमुख कृष्णप्रसाद खनालले बताएका छन्।

_x000D_ _x000D_

कोरियाको रोजगारी नेपाली युवाका लागि आकर्षक हुने भएकाले नेपाल सरकारले पनि कोटा वृद्धि गर्न पहल गर्दै आएको उनले बताए। 'विगत केही वर्षदेखि नेपाली महिलाको रोजगाइमा कोरियाको रोजगार पर्ने थालेको छ। महिला पनि कोरियन भाषा परीक्षामा उतिकै अब्बल सावित हुँदै आएका छन्। नेपाली महिलाका लागि कोरिया सुरक्षित भएका कारण पनि उनीहरूको रोजाईमा कोरिया पर्ने थालेको हो,’ उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

कोरियाली रोजगारदाताका नजरमा नेपाली कामदार इमान्दार, मेहेनती र अवैधानिक बस्नेको संख्या कम हुदाँ अन्य देशको कोटा काटेर भएपनि नेपालका लागि कोटा बढाइरहेको शाखाका प्रमुख खनालको भनाइ छ। 

_x000D_ _x000D_

सरकारीस्तरमा श्रम सम्झौता गरी सन् २००८ बाट इपिएस प्रणालीमार्फत नेपाली कामदार कोरिया जान थालेका हुन्। दस वर्षको अवधिमा करिब ९ लाख नेपाली कोरियन भाषा परीक्षामा सामेल भएको शाखाले जनाएको छ।  

_x000D_ _x000D_

आगामी वर्षका लागि कोटा वृद्धि 
_x000D_ रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत आपूर्ति हुने नेपाली कामदारका लागि कोटा वृद्धि गर्ने तयारी दक्षिण कोरियाले गरेको छ। सन् २०१९ मा करिब १० हजार नेपाली इपिएस प्रणालीमार्फत आपूर्ति गर्ने गरी कोरिया सरकारले प्रक्रिया अघि बढाएको बताइएको छ।

_x000D_ _x000D_

सन् २०१८ मा करिब ८ हजार नेपालीले कोरियाली भाषा पास गरेका थिए। जसमा १ हजार १ सय ९८ जना महिला थिए। यी मध्ये ७ हजार ७ सय ७१ मात्र रोजगारीका लागि आवेदन दिए, भने ७ हजार ४ सय ८१ जना कोरिया पुगिसकेका छन्।

Xtrem

Xtrem
_x000D_ _x000D_

सन् २०१८ का लागि आवेदन दिएका कामदारको संख्या कम हुन थालेपछि अघिल्ला वर्षमा कोरियाली भाषा पास गरी प्रतीक्षासूचीमा रहेका थप ४ हजार जनाको नाम रोष्टर (रोजगारयोग्य कामदारको प्रतीक्षासूची) मा राख्न कोरिया पठाएको शाखाका सूचना अधिकार शोभाकर भण्डारीले जानकारी दिएका छन्। रोष्टरमा नाम राखेकामध्ये केही युवाको श्रम सम्झौता समेत आउन थालेको समेत उनले जानकारी दिए। 

_x000D_ _x000D_

रोजगार आवेदन दिँदा नाम र फोटो नमिलेर प्रमाणीकरण हुन नसकेका नेपालीको विवरण सुधार भएपछि रोजगार आवेदन दिएका बाँकी युवाको नाम रोष्टर राख्ने तयारी भइरहेको शाखाले जनाएको छ।

_x000D_ _x000D_

कोरियाले नेपालसहित १६ देशबाट कामदार आपूर्ति गर्दै आइरहेको छ। अन्य देशका तुलनामा अवैधानिक भई कोरिया बस्ने नेपाली कामदारको संख्या कम भएको, लगनशील र इमान्दार भएका कारण कोरियाले समेत नेपाली कामदारलाई प्राथमिकता दिँदै आएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०७५  १०:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुख्यमन्त्री सम्मेलनको मिति सर्‍यो
तीन जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्वार
२ करोड ५१ लाख बराबरको गहनासहित इला पटेल पक्राउ, थप अनुसन्धान हुँदै
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मुख्यमन्त्री सम्मेलनको मिति सर्‍यो बिहीबार, असोज १५, २०८३
तीन जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्वार बिहीबार, असोज १५, २०८३
२ करोड ५१ लाख बराबरको गहनासहित इला पटेल पक्राउ, थप अनुसन्धान हुँदै बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्