काठमाडाैं– काठमाडाैंकाे मित्रनगरबाट मंगलबार साँझ ५ वर्षीया बालक हराएका छन्।
_x000D_
_x000D_
गाेंगबु स्थित स्वस्तिका त्रिवेणी गेस्टहासउका सञ्चालक प्रबिन कुँवरका ५ वर्षीया छाेरा साढे ५ बजेकाे समयतिर हराएकाे परिवारले बताएका छन्।
_x000D_
_x000D_
बालकलााई खाेजिदिनका निम्ति परिवार तथा अाफन्तले सम्बन्धित निकायलाई अाग्रह गरेका छन्।बालकलाई कसैले देेखे वा भेटेमा ९८४१६८३९४८ मा सम्पर्क गर्न अनुराेध गरेका छन्।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।