काठमाडौं– काठमाडौंको टेकु पुलस्थित कनक पेट्रोल पम्पअगाडि नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
_x000D_
_x000D_
आज बिहान चार बजेकाे समयमा भएकाे दुर्घटनामा कञ्चनपुरका १९ वर्षीया जीवन सिंहकाे मृत्यु भएकाे हाे।
_x000D_
_x000D_
उनलाई उपचारकाे लागि वीर अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।
_x000D_
_x000D_
ठक्कर दिएर सवारीसाधन सहित फरार रहेको चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।