नयाँ दिल्ली– बलिउड अभिनेत्री जाह्नवी कपूरले आफ्नो बहिनी अंशुलाको बारेमा ट्वीटमार्फत केही कुरा खुलासा गरिन्।
_x000D_
_x000D_
हालै ‘कफी विद करण’ मा जाह्नवीले हैंपर जित्नको लागि आफ्नी बहिनी अंशुलाको फोन गरेकी थिइन्। तर, केही कन्फ्युजनका कारण अंशुलाले जाह्नवीको सहयोग गर्न सकिनन् र उक्त गिफ्ट हैंपर अर्जुन कपूरले जिते।
_x000D_
_x000D_
जाह्नवी कपूरले बताइन् कि यस घटनापछि अंशुलाको रेपको धम्की आउन सुरु भएको थियो।
_x000D_
_x000D_
उनले भनिन्, ‘तपाई आफ्नो जीवनमा मानिसको सुरक्षा गर्न चाहनुहुन्छ। उदाहरणको लागि मेरो बहिनीको अहिले सोसल मिडियमा एक कसैले ट्रोल गर्यो। उनले ‘कफी विद करण’ मा केही बचपन गरिन् र त्यसपछि कसैले उनलाई सोसल मिडियामा रेपको धम्की दिन सुरु गर्यो।’
_x000D_
_x000D_
जाह्नवीले भनिन् कि उनलाई यो निकै अजिब लाग्यो। ‘सोसल मिडियामा नै कोही निकै असामान्य महशुस गर्छ भने यसले धरैपल्ट सीमा नाघ्न सक्छ। त्यसैले जब म केही निजी कुरा सोसल मिडियामा सेयर गर्छु त म पनि यो मशसुस गर्छु,’ उनले भनिन्।
_x000D_
_x000D_
जाह्नवीको पहिलो फिल्म ‘धडक’ बस्स अफिसमा सफल भएको थियो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।