• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

'प्रविधिले पनि छेक्न सकेन नेपथ्य र दर्शकबीचको सामीप्यता’

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ११, २०७५  १५:२३
1140x725

बुटवल- कन्सर्ट चलिरहेको थियो, दर्शकहरु उफ्रिरहेका थिए। गीतको बोल थियो, ‘गाउँ गाउँबाट उठ’। त्यतिबेलै दुइवटा मध्ये एउटा जेनरेटर अचानक बन्द भइदियो। त्यो जेनरेटरको सम्पर्क कार्यक्रमस्थलको माइकहरुसँग थियो।

_x000D_ _x000D_

अर्थात्, माइकहरु अचानक थामिए।

_x000D_ _x000D_

तर, बुटवलमा सोमबार राति नेपथ्य कन्सर्टले जगाइरहेको तीव्र संवेग अलिकति पनि प्रभावित हुन पाएन। किनभने, नेपथ्यका मुख्य गायक अमृत गुरुङको आवाज नपाए पनि झन्डै दुई मिनेटसम्म फुटबल मैदानमा जम्मा भएका करिब चार हजार दर्शकले एकोहोरो ‘गाउँ गाउँबाट उठ’ का शब्दहरु चर्को स्वरमा गाइरहे। 

_x000D_ _x000D_

स्टेजमा बसेका अमृत भने तलबाट आएको गीत सुनेर हात हल्लाइ मात्र रहेका थिए।

_x000D_ _x000D_

_x000D_ _x000D_

दुइ मिनेटमै बत्ती आयो र फेरि पूर्ववत् कार्यक्रम अघि बढ्यो।

_x000D_ _x000D_

‘सुरुमा अँत्यास लागेको थियो,’ गायक अमृत भन्छन्, ‘तर, अन्त्यमा भने नेपथ्य र दर्शकबीचको सामीप्यले प्रविधिलाई पनि जितेको महसुस भयो।’

_x000D_ _x000D_

यसरी बुटवलस्थित ‘एन्फा टेक्निकल इन्स्टिच्यूट स्टेडियम’मा आयोजित नेपथ्य कन्सर्ट फरक अनुभवका साथ सोमबार सम्पन्न भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

देशब्यापी यात्रामा निस्केको नेपथ्यले तेश्रो प्रस्तुती यहाँ आयोजना गरेको थियो।

_x000D_ _x000D_

‘हाम्रो कास्की जिल्लाले तपाइहरूको बुटवललाई परम्परादेखि बटौली बजार भनेर चिन्दै आएको छ,’ गुरुङले कार्यक्रमको सुरुवातमै उल्लेख गरेका थिए, ‘यो सहर कुनै समय हामीले नुनको व्यापार गर्ने बाटो थियो। पहाडबाट नुन बोकेर आएका भरियाहरुले यस सहरमा भारी बेचेपछि माथि डाँडामा रहेका उनको परिवार र आफन्तका लागि किनमेल गरेर फर्कन्थे।’

_x000D_ _x000D_

तिनै भरिया, नुनको बाटो र यो पुरानो बजारमा समर्पित हुँदै अमृतले नेपथ्य गीत गुन्गुनाए–

_x000D_ _x000D_

‘यानीमाया बटौलीको बजारैमा यानीमाया

Xtrem

Xtrem
_x000D_ _x000D_

यानीमाया चुरौटाको दोकान यानीमाया

_x000D_ _x000D_

यानीमाया कति किन्नु चुरा र धागो यानीमाया’

_x000D_ _x000D_

‘चुरा र धागो किन्ने त्यतिबेलाको सानो बटौली बजार आजको यस्तो विस्तारित बुटवल बन्न पुगेको छ,’ अमृतले थपे, ‘यो सहर झनै फले–फूलेको हेर्न पाउँ।’

_x000D_ _x000D_

कार्यक्रम अघि बढ्दै गयो, दर्शकहरु पनि थपिँदै गए।

_x000D_ _x000D_

त्यसै क्रममा अमृतले यात्रामै आधारित नेपथ्यको अर्को गीत ‘सालैजो’ सुनाए।

_x000D_ _x000D_

यो गीतको उत्पत्ति बुटवलकै उत्तरी भेगमा पर्ने पहाडी क्षेत्रबाट भएको जानकारी पनि उनले दिए।

_x000D_ _x000D_

_x000D_ _x000D_

‘लेकैको कुहिरो अउलै झर्योे, आहै सालैजो, लाग्यो कुहिरो दिनभरि,’ यस्ता लाइनहरूले भरिएको गीत सुनाइसकेपछि अमृतले जानकारी दिए, ‘तपाइँहरुकै मास्तिर पर्ने गुल्मी जिल्लामा ट्रेकिङ गएको बेला यो गीत लेखेको थिएँ।’

_x000D_ _x000D_

मैदानमा भरिएका चारहजार दर्शक भीँडमा एन्फाले तालिम दिँदैगरेका फूटबल क्षेत्रकै भावी कर्णधारहरुको उपस्थिति थियो।

_x000D_ _x000D_

अमृतले भने, ‘तपाईंहरू सबैको योगदान यस राष्ट्रका निम्ति भविष्यमा मूल्यवान हुने विश्वास लिएको छु।’

_x000D_ _x000D_

त्यतिबेला दर्शकहरुले चर्को आवाजका साथ अमृतका भनाइको स्वागत गरेका थिए।

_x000D_ _x000D_

घडीले ठीक पाँच बजेर पैतालिस मिनेट देखाउँदा सुरुभएको कार्यक्रम दुई घन्टासम्म निरन्तर चलेको थियो।

_x000D_ _x000D_

_x000D_ _x000D_

बुटवलमा नेपथ्यले यसअघि पनि आफूलाई पटक पटक प्रस्तुत गर्दैआएको छ। त्यसमा पनि विशेष गरेर द्वन्द्व र संक्रमण कालमा बारंबार नेपथ्य यहाँ गुञ्जियो। त्यो समयमा सुरक्षाकै कारण दिउँसो मात्र कन्सर्ट गर्न पाइन्थ्यो।

_x000D_ _x000D_

यसपाला भने झन्डै दुई वर्षको अन्तरालपछि साँझको परिवेशलाई झिलिमिलि पारेर बुटवलबासीको साँगीतिक तृष्णा मेट्न नेपथ्य सफल भएको थियो।

_x000D_ _x000D_

कार्यक्रममा ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’ हुँदै नयाँ गीत ‘शिरफूल शिरैमा’ सुनाइएको थियो। धौलागिरी अथवा यस गीतले भन्ने धौलागिरि आसपासका बासिन्दाहरु ओहोर दोहोर गर्ने गौंडा बुटवलले यो नयाँ गीतलाई जोडदार स्वागत गरेको थियो।

_x000D_ _x000D_

त्यसपछि कार्यक्रमले फेरि ‘चरि मर्यो‍‍’, ‘जोमसोमे बजार’देखि अर्को नयाँ ‘कोशीको पानी यो जिन्दगानी’ जस्ता गीतहरूको श्रृंखलामा प्रवेश गरेको थियो।

_x000D_ _x000D_

रातको अँध्यारो जसै बढिरहेको थियो, मञ्चको चमक उत्तिकै तीब्र हुन थालेको थियो। त्यसमा राजधानीदेखि पुगेका प्राविधिकहरूले तयार पारेको मञ्च र प्रकाश व्यवस्थाको मात्र नभइ नेपथ्यले उचालेको दर्शकको उत्तेजना र उन्मादले उत्तिकै पाइन थपेको देखिन्थ्यो।

_x000D_ _x000D_

_x000D_ _x000D_

दर्शकको माझमा नेपथ्य उभिएको बेला उनीहरुको सर्वाधिक प्रिय ‘रेशम’ र ‘तालको पानी’ छुट्ने कुरै भएन। पछिल्ला गीतहरुले मैदानको तापक्रम झनै उच्च विन्दुमा पुर्‍याएको थियो।

_x000D_ _x000D_

अन्तिममा ‘रातो र चन्द्रसूर्य’ सुनाउँदा फेरि दर्शकदीर्घाबाट अपार साथ पाएर यो यसका शब्दहरु श्रोताको ओँठबाट निस्किरहेको देखिन्थ्यो।

_x000D_ _x000D_

अघिल्लोपटक जस्तै यसपाला पनि बुटवलस्थित ‘यस नेपाल’ले कन्सर्ट आयोजना गरेको थियो।

_x000D_ _x000D_

बुटवलको कन्सर्ट सम्पन्न भएपछि नेपथ्य टोली अब आगामी प्रस्तुतीको निम्ति धनगढीतर्फ जाने भएको छ।

_x000D_ _x000D_

धनगढीको कार्यक्रम मंसिर १३ गते सम्पन्न हुनेछ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०७५  १५:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक बिहीबार, असोज १५, २०८३
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी बिहीबार, असोज १५, २०८३
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो बिहीबार, असोज १५, २०८३
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा बिहीबार, असोज १५, २०८३
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्