• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

राज्यकोष दोहनमा व्यापारी मल्होत्रा : सरकारसँग सर्वोच्चमा आमुन्ने-सामुन्ने

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ११, २०७५  १३:३४
1140x725

काठमाडौं– मोबाइलको भ्याट फिर्ता प्रकरणमा व्यापारी दीपक मल्होत्रा र सरकार सर्वोच्च अदालतमा आमुन्ने-सामुन्ने भएका छन्। 

_x000D_ _x000D_

सर्वोच्चले मल्होत्राकै पक्षमा अन्तरिम आदेश सुनाएपछि ठूला करदाता कार्यालयले उक्त आदेश खारेजीका लागि निवेदन दर्ता गरेको थियो। दुवै पक्ष आ-आफ्नो दाबीसहित सर्वोच्च पुगेपछि भ्याट फिर्ता पाउने/नपाउने विषयमा आमुन्ने-सामुन्ने भएका हुन्।

_x000D_ _x000D_

नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक बिक्रेता कम्पनी इन्टिग्रेटेड मोबाइल सोलुसन प्रालि (आइएमएस) का मालिक दीपक मल्होत्राले मोबाइल निर्यातको झुटो विवरण पेस गर्दै शतप्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन खोजेपछि यो प्रकरण सुरु भएको थियो।

_x000D_ _x000D_

मल्होत्राको आइएमएसले मोबाइल आयात गरी विदेश निर्यात गरिएको भनी आन्तरिक राजस्व विभाग र सर्वोच्चमा पेस गरेको विवरण नै झुटो भएको तथ्य फेला परेको छ। 

_x000D_ _x000D_

सामसुङ मोबाइलको आयातमा ४० प्रतिशत भ्याट फिर्ता नलिई नयाँ कम्पनी खडा गरेर मल्होत्राले शतप्रतिशत भ्याट फिर्ता दाबी गर्दै ठूला करदाता कार्यालयमा निवेदन दिएका थिए। तर, कार्यालयले एकै व्यक्ति संलग्नता रहेको कम्पनीलाई आयात-निर्यातमा भ्याट फिर्ता दिन नसक्ने भन्दै जवाफ दिएपछि विवाद भएको थियो।  

_x000D_ _x000D_

यही विवादलाई लिएर मल्होत्राको कम्पनी हिमालयन इलेक्ट्रोनिक्स प्रालिले ठूला करदाता कार्यालयविरुद्ध २०७५ असोज ६ गते सर्वोच्चमा रिट दायर गर्‍यो। डिल्लीराम खरेलको नाममा खोलिएको हिमालयन इलेक्ट्रोनिक्स प्रालिमार्फत सर्वोच्चमा अन्तरिम आदेश माग गर्दै मुद्दा दायर भएको थियो। खरेल मल्होत्राकै अर्को कम्पनी एलाइड ट्रेड लिंक इन्टरनेसनल कम्पनीका कर्मचारी पनि हुन्। जो, त्यहाँबाट समेत तलब खान्छन्।

_x000D_ _x000D_
_x000D_

'सर्वोच्चबाट अन्तरिम आदेश जारी भएको पत्र पाएपछि हामी मौन बस्न सकेनौं,' ठूला करदाता कार्यालयका कर प्रशासक धनीराम पौडेल भन्छन्।

_x000D_
_x000D_ _x000D_

मोबाइल आयात गरेबापत आर्थिक ऐन अनुसार ४० प्रतिशत भ्याट फिर्ता पाउने कानुनी सुविधा छ। तर, यसलाई छोडेर शतप्रतिशत लिने उद्देश्य राखी रिट दायर भएपछि त्यसमा सुनुवाइ सुरु भएको थियो। असोज १० गते न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले अन्तरिम आदेश जारी हुने आदेश गर्‍यो।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

_x000D_ _x000D_

बजेटले समेत रोक लगाएको भ्याट फिर्ता दिन उक्त इजलासले आदेश दिएपछि भने ठूला करदाता कार्यालय मौन बसेन। 

_x000D_ _x000D_

मल्होत्राले नक्कली कम्पनी खडा गरी राजस्व बढी लिन लागेको उक्त कार्यालयले ठहर गरेको छ। 

_x000D_ _x000D_

'सर्वोच्चबाट अन्तरिम आदेश जारी भएको पत्र पाएपछि हामी मौन बस्न सकेनौं,' ठूला करदाता कार्यालयका कर प्रशासक धनीराम पौडेल भन्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083
_x000D_ _x000D_

‘अन्य स्थानबाट उठाएको कर फर्जी कम्पनीलाई दिने निर्णय गर्न मेरो मनले मानेन,’ पौडेलले नेपाल लाइभसँग भने, ‘यो कुरा रोकिनुपर्छ भनी मैले भ्याकेटको निवेदन दिएको हुँ।’ राज्यको रकम दुरुपयोग वा गलत व्यक्तिको खातामा पठाउन रोक्नुपर्ने भएकाले आफूले निवेदन दिएको उनको भनाइ छ। 

_x000D_ _x000D_

यस विषयमा मल्होत्राको मोबाइलमा मंगलबार दिउँसो पटकपटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन्।

_x000D_ _x000D_

सर्वोच्चको अन्तरिमपछि ठूला करदाता कार्यालयको भ्याकेट
_x000D_ असोज १० गते सर्वोच्चको अन्तरिम आदेश आएपछि कात्तिक १३ गते ठूला करदाता कार्यालयले भ्याकेटको निवेदन दायर गर्‍यो। महान्यायाधिवक्ताको कार्यालयमार्फत दर्ता गरिएको निवेदनमा चार वटा कम्पनीमा आपसमा कारोबार भएको देखाएको तर वास्तविकता एउटै कम्पनी भएकोले अन्तरिम आदेश खारेज हुनुपर्ने दाबी गरिएको छ।

_x000D_ _x000D_

ठूला करदाता कार्यालयको निवेदनमा आइएमएस वर्ल्ड, आइएमएस, हिमालयन र एलाइड ट्रेड लिंक इन्टरनेसनल कम्पनी शतप्रतिशत भ्याट फिर्ता लिने प्रक्रियामा एकापसमा मिलेमतोमा खडा भएको दाबी गरिएको छ।

_x000D_ _x000D_

ठूला करदाता कार्यालयको उक्त भ्याकेट निवेदन कात्तिक २८ गते न्यायाधीशद्धय हरिकृष्ण कार्की र विश्वभरप्रसाद श्रेष्ठको इजलासको 'ग' नम्बरमा पेसी चढेको थियो। यो संयुक्त इजलासले हिमालयनलाई भ्याकेटको निवेदन दायर भएको सूचना दिई दुवै पक्षलाई एक साताभित्र छलफलका लागि आउनू भनी आदेश गरेको थियो।

_x000D_ _x000D_
_x000D_

ऐन अनुसार कुनै पनि सामान आयात गरी निर्यात गर्दा भ्याट फिर्ताका लागि तेस्रो कम्पनी हुनुपर्नेछ। तर, मल्होत्राले आफै‌ आयात र निर्यात गर्ने गरेको खुलिसकेको छ।

_x000D_
_x000D_ _x000D_

उक्त मुद्दाको तेस्रो पेसी प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश डम्बरबहादुर शाहीको इजलासमा परेको थियो। तर, प्रधानन्यायाधीश मिश्रले उक्त मुद्दा आफ्नै इजलासमा पेसी तोके। उनीसहित पूर्ण इजलासले सरकारको भ्याट फिर्ता दिन नहुने र मल्होत्राको पाउनुपर्ने जिकिरमा दुईतर्फी सुनुवाइ गरेको थियो।

_x000D_ _x000D_

सरकारका तर्फबाट महान्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता हरिशंकर ज्ञवाली र मल्होत्राका तर्फका बसन्तराम भण्डारी, चन्द्रेश्वर श्रेष्ठ र शारदाप्रसाद कोइरालाले बहस सुरु गरेका थिए। दुवैतर्फको बहसपछि प्रधानन्यायाधीश मिश्रको इजलासले मुद्दाको किनारा नभएसम्मका लागि उक्त आदेश लागू हुने आदेश सुनायो।

_x000D_ _x000D_

अन्तरिम आदेश जारी गर्दा मल्होत्राले भ्याट फिर्ता लैजाने र सरकारले गुमाउनुपर्ने भएकाले खारेज हुनुपर्ने सरकारी पक्षको जिकिर छ। 

_x000D_ _x000D_

तर, सर्वोच्चले मूल्य अभिवृद्धि कर ऐनको दफा २५ कोट गर्दै फिर्ता दिनुपर्ने तर्क गर्दै आएको छ। ऐनको उक्त दफामा ‘कुनै वस्तु पुन: निर्यात भई परिवर्त्य मुद्रामा अग्रिम रुपमा भुक्तानी प्राप्त भएमा सम्बन्धित व्यक्तिले खरिदमा तिरेको मूल्य अभिवृद्धि कर बापतको रकम निजलाई फिर्ता दिइनेछ’ भनिएको छ। यसरी फिर्ता नदिँदा मल्होत्राको कम्पनीलाई सुविधा र सन्तुलनको दृष्टिले क्षति पुग्ने सर्वोच्चको अन्तरिम आदेशमा उल्लेख छ।

_x000D_ _x000D_

ऐन अनुसार कुनै पनि सामान आयात गरी निर्यात गर्दा भ्याट फिर्ताका लागि तेस्रो कम्पनी हुनुपर्नेछ। तर, मल्होत्राले आफै‌ आयात र निर्यात गर्ने गरेको खुलिसकेको छ।

_x000D_ _x000D_

प्रधानन्यायाधीश सहितको पूर्ण इजलासले जारी गरेको आदेशलाई निरन्तरता दिने आदेश आएपछि भने हिमालयनले भ्याट फिर्ताको दाबीसहित ठूला करदाता कार्यालय जान पाउने कानुनी बाटो खुल्ला भएको छ।

_x000D_ _x000D_

ठूला करदाता कार्यालयले मल्होत्राको भ्याट फिर्ता माग्न पटकपटक पत्र लेखेपछि शंका लागेर अनुसन्धान गर्दा तीन वटा कम्पनीमार्फत शतप्रतिशत फिर्ता लिने गरेको पाएको थियो। लगत्तै करदाता कार्यालयले कर फिर्ता नहुने र बिचौलिया कम्पनी खडा गरेर जनताबाट उठाएको भ्याट फिर्ता नहुने जवाफ दिएको थियो।

_x000D_ _x000D_

करदाता कार्यालय प्रमुख कर प्रशासक धनीराम शर्माले भने सर्वोच्चको पहिलो सुनुवाइपछि दोस्रोको बारेमा जानकारी नपाएको बताए। दोस्रो आदेश जानकारी नपाएकाले के गर्ने विषयमा केही सोच नबनाएको उनी बताउँछन्।

_x000D_ _x000D_

पढ्नुस् सम्बन्धित समाचार :
_x000D_ राज्यकोष दोहनमा दीपक मल्होत्रा : मोबाइल निर्यातका नाममा १४ करोड भ्याट फिर्ताको चलखेल

_x000D_ _x000D_

राज्यकोष दोहनमा व्यापारी दीपक मल्होत्राः निर्यात गरेको भनिएको ७२ हजार मोबाइल खोइ?

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०७५  १३:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्