जनकपुरधाम- धनुषा चेम्बर अफ कमर्स जनकपुरले १ सय २५ विपन्न बालबालिकालाई वस्त्र वितरण गरेको छ।
_x000D_
_x000D_
चेम्बरले शनिबार जनकपुर उपमहानगरपालिकाका प्रत्येक वडाका ५ जना अति विपन्न पारिवारका बालबालिकाहरुलाई वस्त्र र कम्बल वितरण गरेको हो।
_x000D_
_x000D_
कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालको संयोजक राजेन्द्र महतोले विपन्न पारिवारको बालबालिकालाई सहयोग गर्नु ठूलो धर्मको कार्य रहेको भन्दै यस्तो काम गर्ने संस्थाको प्रसंशा गरे। गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।