• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

ए डिभिजन लिग : रेफ्रीको निर्णयमा प्रश्नैप्रश्न

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ७, २०७५  ०९:५०
1140x725

काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिताको पहिलो खेलमा न्यूरोड टिम (एनआरटी) र विभागीय टोली त्रिभुवन आर्मीबीच एन्फा कम्प्लेक्स मैदानमा गत असोज १३ गते भएको प्रतिस्पर्धा भएको थियो। दुर्भाग्य ५ वर्षपछि सुरु भएको ए डिभिजन लिगको पहिलो खेल नै विवादित बन्न पुग्यो। खेल २–२ गोलको बराबरीमा सकिए लगत्तै मैदानमा हात हालाहालको स्थिति आएको थियो। एनआरटीका अफिसियलले रेफ्रीको गलत निर्णयले हारेको भन्दै तीव्र विरोध जनाएका थिए। 

_x000D_ _x000D_

खेलको अन्तिम समयमा एनआरटीका गोलकिपरले धेरै समय बल होल्ड गरेको भन्दै फिफा रेफ्री सुदिस पाण्डेले आर्मीलाई डिबक्सभित्र फ्रिकिक दिएका थिए। त्यस्तै पहिलो हाफमा आर्मीलाई दिइएको पेनाल्टीको निर्णय समेत गलत भएको एनआरटीको दाबी थियो। क्लबले रेफ्रीको दुवै निर्णय एनआरटीलाई हराउने नियतले गरिएको भन्दै उचित छानबिन र कारवाहीको माग गर्दै एन्फामा उजुरी गरेको थियो। 

_x000D_ _x000D_

पहिलो चरणको खेल सकिएपछि लिग मंसिर १ गतेसम्मका लागि स्थगित गरिएको थियो। स्थगित लिग सुरु हुनुअघि एनआरटीले रेफ्री पाण्डेलाई कारबाही नगरेको भन्दै एनआरटीले लिग नखेल्ने चेतावनी दियो। त्यसपछि एन्फाले एनआरटीसँग रेफ्री पाण्डेलाई कारबाही गर्ने आश्वासन दिएको थियो। 'रेफ्रीको विषयमा एन्फासँग कुरा मिलेपछि हामीले लिग खेल्ने निर्णय गरेका हौं,' एनआरटीका अध्यक्ष दीपकहर्ष  बज्राचार्य भन्छन् । 

_x000D_ _x000D_

_x000D_ _x000D_

यसबीचमा रेफ्री पाण्डेलाई म्याच नम्बर १४ सम्म कारबाही गरिएको सार्वजनिक भएको थियो। रेफ्रीलाई कारबाही गरिएको विषय आन्तरिक र संवेदनशील भएको बताउँदै एन्फाले कारबाहीको विषयमा स्पष्ट पार्न भने चाहेन।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

कारबाहीमा परेका भनिएका रेफ्री पाण्डे बिहीबार मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टारबीचको म्याच नम्बर १६ मा मुख्य रेफ्रीको भूमिकामा देखिए। रोमाञ्चक खेलमा रेफ्री पाण्डे केहि डराएका जस्ता देखिन्थे।  थ्रीस्टारका प्रशिक्षक मेघराज केसी पनि रेफ्री पाण्डे निर्णय लिन डराएको बताउँछन्। उनले खेलपछि भने, '१४ खेलसम्म कारबाही गरेको ल्याएको लिनु पर्ने निर्णय पनि पहिलो जस्तो घटना दोहोरिन्छ भनेर नलिएको जस्तो देखियो। फेरि विवादमा पर्छु भनेर यस्तो गर्दा टिमलाई त असर पर्छ नी। खासमा रेफ्रीले कन्फिडेन्स देखाउन सकेनन्।' 

_x000D_ _x000D_

_x000D_ _x000D_

पहिलो हाफमा पाण्डेले दिनु पर्ने पेनाल्टी दिन नसकेको केसीको दाबी छ। 'मैले रेफ्रीको विषयमा टिप्पणी गर्ने गरेको छैन। तर हामीले पाउनु पर्ने पेनाल्टी पनि पाएनौ। हाम्रा फरवार्ड अजयी मार्टिनलाई ब्याक ट्याकल गर्दा पनि रेफ्रीले निर्णय लिन सक्नु भएन,'  केसीको भनाइ थियो। 

Xtrem
Xtrem
_x000D_ _x000D_

यता मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक सुमन श्रेष्ठ पनि रेफ्रीको निर्णयमा सन्तुष्ट देखिएनन्। 'रेफ्रिहरुमा केहि न केहि सुधार गर्नै पर्छ। हामीले जित्यौ खुसी छौं। तर हारेको भए पनि यहि भन्थे रेफ्रीको विषयमा । निर्णय लिन डराउनु भएको हो जस्तो लाग्यो,' उनले भने।  

_x000D_ _x000D_

रेफ्रीको गलत निर्णयले खेलाडीहरु आक्रमक हुने श्रेष्ठको भनाई छ। उनले भने,' रेफ्रीले गलत निर्णय दिँदा खेलाडीहरु आक्रमक देखिन्छन्।  फल लिनु पर्ने कुरामा पनि डराएका थिए।  १४ खेलसम्म कारबाही भन्ने सुनेको थिएँ ।'

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०७५  ०९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ बिहीबार, असोज १५, २०८३
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी बिहीबार, असोज १५, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्