• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

एघार महिनामा सप्तरीमा बालिकासहित ३२ जना बलात्कृत, ९ जनाको हत्या

64x64
नेपाल लाइभ शनिबार, मंसिर ८, २०७५  ००:३०
1140x725

राजविराज– गत कात्तिक ५ गते सप्तरीमा सुस्त मनस्थिती भएकी १५ वर्षीया बालिका बलात्कारको सिकार भइन्।

_x000D_ _x000D_

पीडितका बुवाले खड्ग नगरपालिका ९ मैनासहश्रबाहु स्थित लालपट्टीका ३५ वर्षीय दिलिपकुमार दास विरुद्ध प्रहरीमा उजुरी दिए। 

_x000D_ _x000D_

ईलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपी दासलाई पक्राउ गरी कानुनी कारबाही सुरु गर्यो। सप्तरी जिल्ला अदालतको आदेशमा मंसिर ३ गतेदेखि आरोपित राजविराज कारागार थुनामा छन्।

_x000D_ _x000D_

यसलगत्तै कात्तिक २८ गते सोही क्षेत्रमा १५ वर्षीया बालिकाको बलात्कार भयो। पीडितकी आमाले बलात्कारको आरोपमा खडक नपा–३ का २१ वर्षीय सदाम मियाँ विरुद्ध प्रहरीमा उजुरी दिइन्।

_x000D_ _x000D_

ईलाका प्रहरी कार्यालय कल्याणपुरले मंसिर १ गते आरोपीलाई पक्राउ गरी कारबाही अगाडि बढाएको छ।

_x000D_ _x000D_

यसैगरी, असोज २५ गते १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डाकनेश्वरी नपा–२ का २० वर्षीय ओमप्रकाश साह विरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी पर्याे।

_x000D_ _x000D_

पीडितकी आमाको उजुरीका आधारमा आरोपित साहलाई प्रहरीले पक्राउ गर्यो। जिल्ला अदालतको आदेशमा उनी पुर्पक्षका लागि कारागारमा छन्। 

_x000D_ _x000D_

सप्तरीमा पछिल्लो ११ महिना (सन २०१८ को जनवरीदेखि नोभेम्बरसम्म) यता बालिका बलात्कारको घटना निकै बढेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा बलात्कारका ३२ घटना घटेका छन्।

_x000D_ _x000D_

घट्नामा दुई/तीन वर्षका बालिका समेत सिकार भएको र १२/१३ वर्षका समेत गरी ९ बालकदेखि ६५ वर्षीय वृद्धसमेत गरी ४३ जना संलग्न रहेको इन्सेकले जनाएको छ।

_x000D_ _x000D_

ती मध्ये १७ जना थुनामा र ११ जनाविरुद्ध वारेन्ट जारी छ भने ६ जना फरार छन्। 

_x000D_ _x000D_

यसैगरी, महिला बलात्कारका ११ वटा घटनामा १९ देखि ७० वर्षसम्मका महिला पीडित भएका छन्। १७ देखि ६५ वर्षसम्मका २४ जना आरोपित छन्।

Xtrem

Xtrem
_x000D_ _x000D_

जसमध्ये १० जना थुनामा छन् भने १ जनाले सफाइ पाएका छन्। ७ जना फरार र ६ जनालाई वारेण्ट जारी भएको छ। 

_x000D_ _x000D_

यस्तै, बालिका यौन दूर्व्यवहारका १३ घटना दर्ता भएका छन्। १३ देखि ६५ वर्षीयसम्मका १६ जना आरोपी रहेको इन्सेक प्रतिनिधि मनोहर पोखरेलले बताए। जसमध्ये तीन जना बालक बालसुधार गृहमा, एक संरक्षकको जिम्मामा र एक बालक थुनामा छन्।

_x000D_ _x000D_

एक जनालाई कैद सजाय र पाँच जना थुनामा छन्। यसैगरी तीनजना धरौटीमा रिहा भएका छन् भने एक जनालाई वारेन्ट जारी भएको र एक जना फरार रहेको पोखरेलले बताए। 

_x000D_ _x000D_

महिला यौन दूर्व्यवहारका ४ घटनामा ४ महिला पीडित छन्। आरोपित एक जनाले सफाइ पाए, दुई जना धरौटीमा रिहा भए भने दुई जनामाथि वारेन्ट जारी भएको इन्सेकले जनाएको छ।

_x000D_ _x000D_

बालिका र एकल महिला सहित ९ जनाको हत्या
_x000D_ यस अवधिमा बालिका र एकल महिलासहित ९ जनाको हत्या भएकाे छ। एक बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा उनका दाजु पुर्पक्षका लागि थुनामा छन् भने बालिका बलात्कारकै आरोपमा सहोदर काका फरार छन्। 

_x000D_ _x000D_

राजविराज ६ की ४५ वर्षीया एकल महिला आशादेवी देवको बलात्कारपछि हत्या गरेको आरोपमा ४ जना गिरफ्तार भएका छन् भने बोदे बर्साइन नगरपालिका ७ बोगबिराकी २२ वर्षीया आरतीकुमारी यादवको हत्या आरोपमा उनका पति सुरेशकुमार यादव र ससुरा ६७ वर्षीय रामदेव यादव गिरफ्तार छन्। 

_x000D_ _x000D_

एक गर्भवती महिलाको हत्या आरोपमा परिवारका पाँचै जना थुनामा छन्, सोही घटनामा हत्या भएको भनिएकी उनकी छोरी र पतिको लास फेला नपरेको प्रतिनिधि पोखरेलले जानकारी दिए। 

_x000D_ _x000D_

आफ्नै परिवारका सदस्यद्वारा २ पुरुषको हत्या भएको घटनामा तीन जना थुनामा छन्। राजविराज १ का वाइसिएल वडा सहसंयोजक प्रेम यादवको हत्या घटनामा १ जना थुनामा र १ जनालाई संरक्षकको जिम्मा लगाइएको छ।

_x000D_ _x000D_

अन्य १३ जना फरार रहेको इन्सेकको तथ्यांकमा उल्लेख छ। 

_x000D_ _x000D_

११ महिनामा मानवअधिकार उलङ्घन, हनन् र ज्यादतीका कुल १ सय ३० वटा घटना दर्ता भएको पोखरेलले जानकारी दिए। 

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०७५  ००:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ बिहीबार, असोज १५, २०८३
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी बिहीबार, असोज १५, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्