काठमाडौं- नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात भएको छ।
_x000D_
_x000D_
स्वास्थ्यमा असहज महसुस गरेका काफ्लेलेलाई बिहीबार ह्याम्स अस्पताल लगिएको थियो। आज बिहानबाट थप समस्या देखिएपछि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुर्याइएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी गराए। उनका अनुसार काफ्ले खतरामुक्त छन्।
_x000D_
_x000D_
उपचाररत काफ्लेलाई भेट्न कांग्रेस केन्द्रीय सदस्य अर्जुनरसिंह केसी अस्पताल पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।