• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

थ्रीस्टारविरुद्ध मनाङको भाग्य

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ६, २०७५  १३:०३
1140x725

काठमाडौं– मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लब घरेलु फुटबलमा चिरपरिचित प्रतिद्वन्द्वी क्लब हुन्। घरेलु फुटबलका हरेक प्रतिस्पर्धामा दुई क्लबबीच उपाधिका लागि लडाइ हुने गरेको छ। जारी सहिद स्मारक ए  डिभिजन लिगमा पनि मनाङ र थ्रीस्टार निर्विवाद मुख्य दाबेदार हुन्।

_x000D_ _x000D_

मुख्य प्रतिस्पर्धी मनाङ र थ्रीस्टारबीच लिगको सुरुवाती चरणमै भिडन्त भयो। बिहीबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेल दुवै टिमका लागि महत्वपूर्ण थियो। कतिपयले खेलको नतिजाले लिगको उपाधि यात्रामा समेत असर पार्ने विश्लेषण गरेका थिए। त्यसैले दुवै टिमले स्पष्ट जितका लगि हरप्रकारले तयारी गरेका थिए।

_x000D_ _x000D_

सुजल श्रेष्ठ र प्रकास बुढाथोकी जस्ता प्रतिभावान मिडफिल्डरको चोट तथा मुख्य स्ट्राइकर ओलावाले लगातार दोस्रो पहेँलो कार्ड पाएर थ्रीस्टार विरुद्धको खेल गुमाएका थिए। यस्तो अवस्थामा दोस्रो खेलमा लयमा देखिएको थ्रीस्टारविरुद्ध खेल्दा मनाङ दबाबमा थियो। हुन पनि त्यस्तै भयो खेलको सुरुवातमै थ्रीस्टार हाबी देखियो। पहिलो १० मिनेटमा थ्रीस्टारले मनाङविरुद्ध लगातार आक्रमण गरिरह्यो।

_x000D_ _x000D_

_x000D_ _x000D_

११ मिनेटमा मनाङले अग्रता लिन सफल भयो। मध्य भागबाट हेमन गुरुङले निकालेको सटिक पासमा अन्जन विष्टले डिफेन्डर रन्जित धिमाललाई कटाएर दोस्रो बार च्यापेर प्रहार गरे। गोलकिपर पोजिसनङमा भएको अवस्थामा उनको प्रहार रोक्न सकिने स्थिति थियो। तर थ्रीस्टारका गोलकिपर एलन न्यौपाने पोजिसनमा थिएनन्, प्रहारले गोलपोस्टको दिशा लियो।

_x000D_ _x000D_

१८ मिनेटमा मनाङले अर्को गोल थप्यो। यसपटक मनाङ भाग्यमानी ठहरियो। थ्रीस्टारका गोलकिपर एलन न्यौपानेले डिबक्स भित्रबाट बल क्लियर गर्ने क्रममा हानेको प्रहार आफ्नै साथी विजय धिमालको ढाँडमा लागेर फर्किएको थियो। सो बलले गोलपोस्टतर्फ फर्किरहदा कप्तान विक्रम लामा रोक्न दगुरे। तर विक्रमले भ्याएनन्, बलले जाली चुम्यो। 

_x000D_ _x000D_

_x000D_ _x000D_

'गोलकिपर पोजिसनमा भएको भए पहिलो गोल हुँदैन थियो। त्यस्तै गोलकिपरले क्लियर गर्नु पर्ने बल आफ्नै साथीको जिउमा लागेर गोल भयो। मनाङले लक्की गोल पायो। अर्कोतर्फ उसले मिहिनेत पनि गरेका थियो। ९० मिनेटसम्म उनीहरुले गरेको मिहिनेतलाई भाग्य पनि साथ दियो,'  थ्रीस्टारका प्रशिक्षक मेघराज केसी भन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

२ गोल खाएपछि थ्रीस्टाले मनाङमाथि लगातार दबाब बढाइरह्यो। २२ मिनेटमा थ्रीस्टारका विजय धिमालले डिबक्स हानेको प्रहारले गोलपोस्टको दिशा लिन सकेन। पहिलो हाफ सकिन ३ मिनेट बाँकी छदा थ्रीस्टारले गोल गर्ने सुनौलो मौका गुमायो। बुद्ध चेमजोङले डिबक्स भित्रबाट दोस्रो बार च्यापेर हानेको प्रहार पोल नजिकैबाट बाहिरिएको थियो। 

_x000D_ _x000D_

दोस्रो हाफमा पनि थ्रीस्टारले लगातार आक्रमण गरिरह्यो। थ्रीस्टारले फरवार्ड अनिल गुरुङको स्थानमा रन्जन विष्टलाई मैदान प्रवेश गरायो। लगातार 'एट्याकिङ थर्ड'मा बल घुमाएको थ्रीस्टारले ८४ मिनेटमा पेनाल्टीको अवसर पायो। मनाङका डिफेन्डर मोहमद आसिफले थ्रीस्टारका फरवार्ड अजयी मार्टिनलाई फल गरेपछि प्राप्त पेनाल्टीमा रन्जित धिमालले गोल गरे।  खेललाई २–१ ल्याएपछि थ्रीस्टारले बराबरी हरप्रयास गरेको थियो। तर मनाङ थ्रीस्टारलाई रोक्दै ३ अंक लिने रणनीतिमा सफल भयो। 

_x000D_ _x000D_

३ अंक लिन सफल भएपछि मनाङका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो रणनीति सफल भएको बताए।,'हामीले जुन रणनीति बनाएका थियौ। त्यसमा सफल भयौ, ' उनले भने,'योजना अनुरुप पहिलो १५ मिनेटमा अग्रता लिन सफल भयौं। हामीले ४–४–२ को फर्मेसन पनि परिवर्तन गर्दै डिफेन्समा ध्यान दिएका थियौं।'  टिमका महत्वपूर्ण खेलाडी विशाल राई पहिलो हाफमा घाइते भएर मैदान छाड्दा दोस्रो हाफमा दबावमा खेल्नु परेको उनको भनाइ छ। 

_x000D_ _x000D_

Xtrem

Xtrem
_x000D_ _x000D_

दुई चिरपरिचित प्रतिद्वन्द्वी टिमको भिडन्त भएका कारण एन्फा मैदानमा बाक्लो संख्यामा दर्शकको उपस्थिति भएको थियो। लिगको रोमाञ्चक मध्येको खेलले उपाधि असर गर्छ भन्ने बेला अहिले भइनसकेको थ्रीस्टारका प्रशिक्षक केसी बताउँछन्। उनले भने,'हाम्रा लागि सबै खेल उति नै महत्वपूर्ण छ। अब १० खेल खेल्न बाँकी छ। यहि नतिजाले लिगको उपाधिमा असर गर्छ जस्तो लाग्दैन।' 
_x000D_ मनाङका प्रशिक्षक श्रेष्ठ पनि अन्य पनि बलिया भएका हुँदा यो खेलको नतिजाले लिगको उपाधिमै असर गर्छ भन्न नमिल्ने बताउँछन्। 

_x000D_ _x000D_

लगातार तेस्रो जितसँगै मनाङ शीर्ष स्थानमा उक्लिएको छ भने थ्रीस्टार दोस्रो स्थानमा झरेको छ। 

_x000D_ _x000D_


_x000D_  

_x000D_ _x000D_

_x000D_ _x000D_

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०७५  १३:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प बिहीबार, असोज १५, २०८३
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे बिहीबार, असोज १५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्