• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वैदेशिक रोजगार : चार महिनामा २ सय ७० को ज्यान गुम्यो, १ लाख ३७ हजार विदेशिए

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ७, २०७५  ००:२५
1140x725

काठमाडौं– चालू आर्थिक वर्ष सुरु भएको चार महिनाको अवधिमा रोजगारीका लागि विभिन्न देश पुगेका २ सय ७० जनाले ज्यान गुमाएका छन्। सात जना महिलासहित उक्त संख्याका नेपाली कामदारले विदेशमा ज्यान गुमाउनु परेको रोजगार प्रवद्र्धन बोर्डले जानकारी दिएको छ। 

_x000D_ _x000D_

यस अवधिमा अंगभंग तथा बिरामी भएर १ सय ७६ जना स्वदेश फर्किएको बोर्डले जानकारी दिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा तुलनामा यो वर्ष विदेशमा मृत्यु हुने कामदारको संख्यामा कमी आएको विभागको दाबी छ। गत आर्थिक वर्षको सोही अवधिमा २ सय ८१ जनाले ज्यान गुमाएका थिए।  

_x000D_ _x000D_

एक लाख ३७ हजार श्रम स्वीकृति

_x000D_ _x000D_

आर्थिक वर्ष सुरु भएको पहिलो चार महिनामा व्यक्तिगत र संस्थागत गरी १ लाख ३७ हजार ४ सय ७७ जना वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ। यस अवधिमा ७४ हजार ३ सय ७३ जना पुरुष र ५ हजार ७० जना महिला गरी कूल ७९ हजार ४ हजार ४७ जना संस्थागत रूपमा श्रम स्वीकृति लिएर विदेश गएको विभागको तथ्यांक छ। यसैगरी सोही अवधिमा व्यक्तिगत श्रम स्वीकृति लिएर ५३ हजार पुरुष र ५ सय १० जना महिला गरी ५८ हजार ३० जना वैदेशिक रोजगारीमा गएको छन्। 

_x000D_ _x000D_

चालू आर्थिक वर्ष सुरु भएको पहिलो महिना महिनामा १८ हजार ५ सय ५९ जनाले श्रम स्वीकृति लिएका छन्। यसैगरी भदौ,  असोज र कात्तिकमा क्रमशः १५ हजार ८ सय २९, २२ हजार २ सय ४०, २२ हजार ८ सय १ जनाले संस्थागत श्रम स्वीकृति लिएको विभागको तंथ्याकमा उल्लेख छ। यो अवधिमा विभिन्न देशमा व्यक्तिगत श्रम स्वीकृति लिएर ५८ हजार ३० जना रोजगारीमा गएका छन्। 

_x000D_ _x000D_

वैदेशिक रोजगारीमा जाने क्रममा कमी अाएको छैन : महानिर्देशक चापागाईं

_x000D_ _x000D_

वैदेशिक रोजगारीमा जाने क्रममा कमी नआएको विभागका महानिर्देशक दीलिपकुमार चापागाईंले बताएका छन्। चालु आर्थिक वर्षको कात्तिक महिनामा २२ हजारले श्रम स्वीकृति लिएर कतार गएको विभागका तंथ्याकमा छ। कतारपछि साउदी, युएई र कुवेत नेपाली कामदारको धेरै गएको विभागले जानकारी दिएको छ।

_x000D_ _x000D_

गत जेठ महिनादेखि मलेसियाको श्रम बजारभन्दा बन्द भएपछि कतार र साउदी अरब जाने कामदारको संख्यामा बढेको विभागले जानकारी दिएको छ। विगत ३ वर्षदेखि रोजगारीमा साउदी जाने नेपाली कामदारको संख्या गिरावट आएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

पछिल्लो चार महिनामा करीब १६ हजार नेपाली कामदार रोजगारीका लागि साउदी पुगेका छन्। गत वर्षको यो अवधिमा ९ हजार कामदार मात्र साउदी गएका थिए। गतवर्षका तुलनामा चालु आर्थिक वर्षको चार महिनामा सात हजार बढी कामदार साउदी गएको विभागको तंथ्याकमा उल्लेख छ।  

_x000D_ _x000D_

ठगी र उजुरी
_x000D_ चालु आवको कात्तिक मसान्तसम्म वैदेशिक रोजगार विभागमा संस्थागततर्फ ४ सय ३४ र व्यक्तिगत तर्फ ३ सय २१ विभिन्न ठगीसम्बन्धि उजुरी परेको छन्। यो अवधिमा ३२ करोड ६४ लाख ९२ हजार बिगो दाबीसहित रोजगारपीडितले विभागमा उजुरी दर्ता गरेका छन्।

_x000D_ _x000D_

संस्थागततर्फ १५ करोड ११ लाख १७ हजार बिगो माग दाबीसहित रोजगारी पीडितले उजुरी दर्ता गराएको विभागले जानकारी दिएको छ। जसमा विभागले २ सय १२ वटा उजुरी फरफराक गराउँदै पीडितलाई १ करोड ६० लाख बिगो भराउन सफल भएको दाबी गरेको छ। 

_x000D_ _x000D_

व्यक्तिगत तर्फ १७ करोड ५३ लाख ७४ हजार बराबरको रकम दाबी गर्दै उजुरी परेको विभागको मुद्दा शाखाले जानकारी दिएको छ। यस अवधिमा व्यक्तिगत तर्फ ४२ वटा उजुरी फरफराक गर्दै ३५ लाखभन्दा बिगो भराएको विभागको तथ्यांकमा उल्लेख छ। संस्थागतभन्दा व्यक्तिगत तर्फ आर्थिक शोषणमा धेरै पीडित विभागमा धाउने गरेका छन्।

Xtrem

Xtrem
_x000D_ _x000D_

अर्थ मन्त्रालयले सार्वजनिक गरेकोे २०७४/०७५ को आर्थिक सर्वेक्षणले वैदेशिक रोजगारीमा जाने करिब ७४ प्रतिशत कामदार अदक्ष रहेको देखाएको छ। ३३ लाख युवा वैदेशिक रोजगारीमा कार्यरत रहेको सरकारी अनुमान छ।

_x000D_ _x000D_

आर्थिक वर्ष २०७५/०७६ को बजेट भाषणमा स्वदेशमा रोजगारीका पर्याप्त अवसर तथा छनौट उपलब्ध नभएसम्म अल्पकालीन रणनीतिको रुपमा वैदेशिक रोजगारीका अवसरको उपयोग गरिने बताइएको छ। अन्तर सरकारी श्रम सम्झौता गरी न्यूनतम सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जान पाउने व्यवस्था गरिने बताइँदै आएको भएपनि अहिलेसम्म सो कार्य अन्योलमा छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०७५  ००:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प बिहीबार, असोज १५, २०८३
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे बिहीबार, असोज १५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्