• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विपक्षी दलका नेताहरु : संक्रमणकाल टुंग्याउन सरकारको ध्यान पुगेन

64x64
नेपाल लाइभ बुधबार, मंसिर ५, २०७५  १६:५९
1140x725

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुगेको छ। तत्कालीन सात दल र विद्रोही माओवादी पक्षले शान्ति सम्झौता गरेसँगै शान्ति प्रक्रियाका धेरै पक्ष सकिएका छन्। तर, शान्ति प्रक्रियाका महत्वपूर्ण दुई कार्यले भने अन्तिम रुप पाउन बाँकी छ।

_x000D_ _x000D_

हतियारको व्यवस्थापन, संघियता कार्यान्वयन, लडाकुको समायोजन, नयाँ संविधान र त्यसकै जगमा निर्वाचन भएर देश अघि बढेको छ। द्धन्दकालीन न्यायका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्न गठित आयोगले आशातित कार्य गर्न भने सकेका छैनन्। पीडितलाई न्याय दिनका लागि यी दुई आयोग बनेका थिए। पिडितका पक्षबाट करिब ६३ हजार उजुरी परेका छन्।

_x000D_ _x000D_

शान्ति प्रकृयाका धेरै कार्य सम्पन्न भएपनि संक्रमणकालीन न्यायका लागि गठित आयोग निष्प्रभावी भएकोप्रति सत्ता बाहिर रहेका दलका नेताहरु चिन्ता व्यक्त गर्छन्।

_x000D_ _x000D_

'टुंगिन समय लाग्यो/लागेन भन्ने विषय इतिहास भइसक्यो'
_x000D_ डा मिनेन्द्र रिजाल, कांग्रेस केन्द्रीय सदस्य

_x000D_ _x000D_

संविधानमा सहमति कायम गर्न सक्यौं। संविधान निर्माणका क्रममा एक आपसका मतभेद हटाउन सकियो। संविधान बनेसँगै निर्वाचनमा सबै सहभागी हुने अवस्थाको निर्माण भयो।

_x000D_ _x000D_

संक्रमणकालीन न्याय बाहेक सबै कुरा टुङ्गिएको छ। शान्ति प्रक्रियाका कामहरु ठिक तरिकाले बढेकाले नै संविधान बन्न सफल भएको हो। शान्ति तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्न आयोगहरुको काम सकिएको छैन। यी दुई आयोगका काम सकिएसँगै शान्ति प्रक्रिया टुंगोमा पुग्छ। दुई आयोगका काम छिट्टै सक्नुपर्छ।

_x000D_ _x000D_

टुंगिन समय लाग्यो/लागेन भन्ने विषय अब इतिहासमा गइसक्यो। शान्ति प्रक्रिया अघि बढेकाले नै देश अघि बढेको हो। समयमा भयो वा भएन भनि विश्लेषण गर्ने कार्य विद्धानहरुको हो।

_x000D_ _x000D_

'शान्ति प्रकृया चुनौती सामाना गर्नुपर्ने अवस्थामा छ'
_x000D_ बालकृष्ण खाँड, कांग्रेस केन्द्रीय सदस्य

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

नेपाली कांग्रेसका तत्कालीन सभापति गिरीजाप्रसाद कोइरालाले दुस्साहसका साथ नेकपा (माओवादी)लाई शान्ति प्रक्रियामा ल्याउनुभएको थियो। उहाँकै पहलमा माओवादी हतियार त्याग्न मन्जुर भएको थियो। विधिको शासनलाई स्विकारेको थियो।

_x000D_ _x000D_

शान्ति सम्झौताकै प्रतिफलमा दुई पटक संविधानसभाका निर्वाचन भए। नयाँ संविधान पनि आयो। नयाँ संविधानकै कारण तीन तहको निर्वाचन सम्पन्न भइसकेको छ। नेपाली जनताले गरेको बलिदान र त्यागले शान्ति प्रकृया अघि बढ्यो। तर, पूर्णता पाउन सकेको छैन।

_x000D_ _x000D_

शान्ति र सहमतिका साथ अघि बढ्नुपर्ने अवस्थामा सरकारले सहिष्णुता देखाउन सकेको छैन। शान्ति सम्झौता विपरित सरकार सर्वसत्तावादको बाटोमा छ। प्रजातन्त्र पनि अहिले संकटमा छ। शान्ति प्रकृया चुनौती सामाना गर्नुपर्ने अवस्थामा छ।

_x000D_ _x000D_

संक्रमणकालीन न्यायका लागि गठन गरिएका आयोगलाई सरकारले काम गर्न दिइरहेको छैन। वातावरण तयार गरिदिएको छैन। महत्वपूर्ण उपलब्धी प्राप्त गर्न सरकार एक्लैले सक्दैन। सत्तापक्ष उत्तरदायी हुनुपर्नेमा त्यस्तो देखिएन।

Xtrem

Xtrem
_x000D_ _x000D_

'शान्ति सम्झौताले मधेसलाई सम्बोधन गरेन'
_x000D_ मनिष सुमन, राजपा नेता

_x000D_ _x000D_

शान्ति सम्झौता भएको १२ वर्ष बित्यो। तर, त्यसले मधेसका जनता तथा मधेसका हतियारधारी समूहलाई सही रुपमा सम्बोधन गर्न सकेन। शान्ति सम्झौतापछि पनि मधेसमा थुप्रै प्रकारका सशस्त्र समूहहरु सतहमा थिए। मधेसका हतियारधारी वा सशस्त्र क्रान्ति गर्नेहरुसँग पनि सम्झौताहरु गरिएको थियो। तिनीहरुसँग भएका सम्झौता कुनै पनि पूरा हुन सकेनन्।

_x000D_ _x000D_

सम्झौताअनुसार सशस्त्र समूहका नेता कार्यकतालाई रिहा गर्नुपर्नेमा राज्यले त्यसो गरेन। सजाय भोगिरहेका छन्। तत्कालीन माओवादीसँग गरिएको सम्झौता मात्रै शान्ति सम्झौता हो भनेर बुझ्नु हुँदैन। शान्ति प्रकृया टुंग्याउनका लागि बनाइएका आयोगका पदाधिकारीले सेवासुविधा लिनेबाहेक अरु काम गर्नै सकेनन्। त्यसलै कामै गरेन भन्दा पनि हुन्छ। समय पनि आयोगको बढाइयो। उपलब्धी हुन सकेन।

_x000D_ _x000D_

शान्ति सम्झौतासँगै मधेसमा सशस्त्र समूह घटेका हुन् भन्ने मतमा सत्यता छैन। ति समूहहरुले पनि सम्झौता गरेका हुन्। शान्ति सम्झौताको प्रभाव थियो त्यो। मधेसका पार्टीहरु सक्रिय भएपछि ति समूहको गतिविधि न्यून भएका हुन्। शान्ति सम्झौताले मधेसका सशस्त्र समूहसँग दाँज्नु सान्दर्भिक हुँदैन।

_x000D_ _x000D_

'बर्हिगमित लडाकुलाई समाजमा पुर्नस्थापित गर्न ध्यान दिइएन'
_x000D_ डम्बर खतिवडा, नेता नयाँ शक्ति

_x000D_ _x000D_

शान्ति प्रकृया महत्वपूर्ण र ऐतिहासिक घटना थियो। जसले गणतन्त्र, संघियता र समावेशिताको युगमा नेपाललाई प्रवेश गराएको थियो। शान्ति प्रकृयाको मूख्य पक्ष सेना समायोजन पूरा भयो। सेना समायोजनमा नेपालले नमूना कार्य नै देखायो। सेना समायोजनबाट असन्तुष्टहरुबाट त्यसकै रुपमा ‘वाइप्रोडक्ट’ आएन। त्यसलाइै महत्वपूर्ण सफलता मान्नुपर्छ। नेपाली सेनाको चरित्रमा कुनै फरक परेन। समस्या पनि ल्याएन।

_x000D_ _x000D_

शान्ति प्रक्रियासँगै नेपालमा सशस्त्र द्धन्दमा नयाँ समूहहरु जन्मने कार्य तुलनात्मक रुपमा कमी आयो। शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट मूलधारको राजनीतिमा प्रवृत्ति बढेको छ।

_x000D_ _x000D_

शान्ति प्रकृयापछि कमजोर पक्ष पनि देखिएको छ। बेपत्ता तथा घाइतेहरुहरुले न्याय पाउनका लागि बनाइएको आयोगले कार्य गर्न नसक्नु दुर्बल पक्ष हो। सरकारले तदारुकता देखाएर सत्य निरुपण र छानबिन आयोगको कार्यलाई अघि बढाउनुपर्छ। शान्ति प्रकृया सुरु भएको १२ वर्ष बितिसक्दा पनि पीडितले न्याय नपाउनु सरकारको असफलता हो। सरकारले तदारुकता देखाएर अविलम्व अघि बढाउनुपर्छ।

_x000D_ _x000D_

द्वन्द्वका क्रममा मानवीय जीवनका आधारभूत आधारहरु गुमाएकाहरुलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन नसक्नु अर्को असफलता हो। केहिले क्षतिपूर्ति पाएपनि पहुँचका आधारमा पाएका छन्। निष्पक्षतामा ध्यान दिइएको पाइएन।

_x000D_ _x000D_

बर्हिगमित लडाकुहरुलाई सरकारले समाजमा पुनर्स्थापना गर्न ध्यान दिएन। असन्तुष्टि उनीहरुले कहीं न कहीं देखाइरहेका छन्।

_x000D_ _x000D_

'चुनावमै बढी केन्द्रित हुन पुग्यौं'
_x000D_ रमेश पौडेल, प्रवक्ता, विवेकशील साझा पार्टी

_x000D_ _x000D_

द्वन्द्वरत पक्षको मुख्य पक्ष तत्कालीन नेकपा (माओवादी) ले शान्ति प्रक्रियामा आई सम्झौता गर्नु नै सफल काम हो। माओवादी शान्ति प्रक्रियामा आइसकेपछि देशमा शान्तिपूर्ण रुपमा दुई निर्वाचन भए। देशले नित्तान्त नयाँ शासन प्रणाली लागू गर्न सक्यो। तीन तहको सरकारको जग बन्न शान्ति प्रक्रिया पछि नै सुरु भएको हो।

_x000D_ _x000D_

हामीले संक्रमणकाललाई भने छिटो टुंगाउन सकेनौं। विगत दश वर्षमा चुनावमा बढि केन्द्रित हुन पुग्यौं। नयाँ संविधान बनिसक्यो। तर, द्धन्द्वकालका पीडित र पीडकलाई न्याय र दण्ड दिने व्यवस्था गर्न अझै सकेनौं।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५  १६:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित
सम्बन्धित सामग्री
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औं महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ। बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५औं महाधिवेशनअन्तर्गत देशभरका वडा अधिवेशनमा उत्साहका साथ सहभागी हुन नेता तथा का... बिहीबार, असोज १५, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ। बिहीबार कृषि तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो। बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्